मर्स्याङ्दीले बगाउँदा २ युवक बेपत्ता, एक जनाको उद्दार, गाउँ शोकाकुल
लमजुङ, १९ साउन – मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा नदीले दुई जनालाई बगाएको छ। बेसीशहर–१ स्थित मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँधबाट बनेको तलाउमा पौडी खेल्ने क्रममा दुई जनालाई बगाएको हो।
बेसीशहर–८ मकैडाँडाका १४ वर्षीय योगेन्द्र रिमाल र १५ वर्षीय अजित थापालाई नदीले...