Suvadin, Home

खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउनुपर्छ : मन्त्री विश्वकर्मा

काठमाडौं, १६ माघ – युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले राष्ट्रका गहनाका रूपमा रहेका खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउनुपर्ने बताएका छन्। अक्सिडेन्टल पब्लिक स्कुलको २५औँ वार्षिकोत्सवको अवसरमा सो स्कुलले आजदेखि सानोगौचरमा आयोजना गरेको तीनदिने खेलकूद महोत्सवमा मन्त्री विश्वकर्म...
Suvadin Correspondent   230   0
Jan 30, 2019
खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउनुपर्छ : मन्त्री विश्वकर्मा

फूलचोकी जंगलमा हराएका १६ जनाको सकुशल उद्धार 

काठमाडौं,२९ पुस-फूलचोकी जंगलमा हराइरहेका १६ जनाको प्रहरीले सकुशल उद्दार गरेको छ। शनिबार मध्यान्ह घुम्न गएका ४ युवतीसहित १६ जना जंगलमा हराएका थिए। आफूहरु हराएपछि उनीहरुले प्रहरीको कन्ट्रोल रुममा जानकारी गराएका थिए। त्यसपश्चात् महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुक, एसपी शेखर खनाल,...
Dammar Giri   253   0
Jan 13, 2019
फूलचोकी जंगलमा हराएका १६ जनाको सकुशल उद्धार 

रोजगारदाता, श्रमिक सबैको असुरक्षित यात्राको अन्त्य : मन्त्री विष्ट

काठमाडौं, ११ मंसिर– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु भएपछि रोजगारदाता र श्रमिकको असुरक्षित यात्रा समाप्त हुने बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विष्टले अबदेखि श्रमिकहरुमा काममा प्रतिवद्धता...
Suvadin Correspondent   224   0
Nov 27, 2018
रोजगारदाता, श्रमिक सबैको असुरक्षित यात्राको अन्त्य : मन्त्री विष्ट

बजाजको अल न्यू पल्सर एनएस १६० ट्वीन डिस्क बाइक बजारमा

काठमाडाैं, २० कात्तिक – बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता एचएच बजाजले अल न्यू बजाज पल्सर एनएस १६० ट्वीन डिस्क नेपाली बजारमा बिक्री वितरण शुरु गरेको छ। यो २ वटा डिस्क ब्रेक, सार्प डिजाइन र विभिन्न चार कलर भेरिएन्टमा उपलब्ध छ। जसमा प्यासन रेड ,पर्ल मेटालिक ह्वाईट, सफ्फिरे ब्लु  एण्ड ग्ल...
Binita Karki   498   0
Nov 06, 2018
बजाजको अल न्यू पल्सर एनएस १६० ट्वीन डिस्क बाइक बजारमा

लिङ्गे पिङ लोपोन्मुख अवस्थामा

भक्तपुर, ३१ असोज - दशैंको बेलामा आकर्षक रुपमा खेलिने लिङ्गे पिङ काँठ क्षेत्रमा लोपोन्मुख अवस्थामा पुगेको छ। केही वर्षअघिसम्म चोक–चोक र टोल–टोलमा देखिने यस्ता पिङ यस वर्षदेखि काठमाडौं उपत्यकामा देख्नसमेत मुस्किल परेको छ। दशैं आयो भन्ने बित्तिकै जसको पनि मनमा पिङ खेल्ने, आकाशमा चङ्गा उड...
Binita Karki   811   0
Oct 17, 2018
लिङ्गे पिङ लोपोन्मुख अवस्थामा

मोबाइल फोनबाट रक्त सेवा शुरु

रोल्पा, २१ असोज – समयमा रगत नपाउँदा मृत्युवरण गर्न बाध्य रोल्पाका बिरामीका लागि तत्काल रक्त सेवा उपलब्ध गराउने उद्धेश्यका साथ जिल्लामा 'ब्लड फर रोल्पा' मोबाइल अप्लीकेशनको शुरुवात गरिएको छ।  रोल्पाका युवाको सक्रियतामा ‘ब्लड फर मोबाइल एप’ शुरु गरिएको हो। जिल्लामा ब्लड...
Binita Karki   324   0
Oct 07, 2018
मोबाइल फोनबाट रक्त सेवा शुरु

धेरै सपना कोमामा पुग्योः प्रधानमन्त्री

काठमाडौं, १ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै युवाको सपना कोमामा पुगेको भन्दै त्यसलाई जीवित बनाउने बताएका छन्। शुक्रबार राष्ट्रिय युवा परिषदले काठमाडौंमा गरेको विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलनको उद्घाटन गर्दै उनले देश बनाउने धेरैको सपना आफूले साकार पार्ने दावी गरे।...
Binita Karki   339   0
Jun 15, 2018
धेरै सपना कोमामा पुग्योः प्रधानमन्त्री

अहिलेको समय विकास र समृद्धि होः गृहमन्त्री थापा

काठमाडाैं, १० वैशाख – गृहमन्त्री रामबहादुर थापाले अहिलेको समय विकास र समृद्धिको रहेको बताएका छन्।  रत्नगर उद्योग वाणिज्य संघ रत्ननगरको १९औँ साधारण सभाको उद्घाटन गर्दै उनले राजनीतिक व्यवस्था परिवर्तन भइसकेको भन्दै अबको समय विकास र समृद्धिको रहेको बताए।  विकास र समृद्धिका लागि बा...
Binita Karki   423   0
Apr 23, 2018
अहिलेको समय विकास र समृद्धि होः गृहमन्त्री थापा

युवाका सवालमाथि सहभागीमुलक बहस

काठमाडौं, १० वैशाख – नेपाली युवामा विदेश पलायनको मोह बढेको र यसलाई रोक्नेतर्फ सरकारी प्रयास हुन नसक्दा मुलुक विस्तारै युवाविहीन बन्दै गएकामा चिन्ताको विषय बनेको छ।  नेपाल सहभागीमूलक कार्य समूह नेपानले सोमबार आयोजना गरेको युवाका वर्तमान सवालहरूमाथि छलफल कार्यक्रममा सहभागी वक्ताहरुले वेर...
Binita Karki   208   0
Apr 23, 2018
युवाका सवालमाथि सहभागीमुलक बहस

नेपाल बङ्गलादेश युवा सम्मेलन शनिबारदेखि

काठमाडौँ, जेठ २६- नेपाल बङ्गलादेश युवा सम्मेलन यही जेठ २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने भएको छ ।  साउथ एसिया पार्टनसीप नेपाल (साप नेपाल) तथा बङ्गलादेश स्टुडेन्ट एण्ड युथ फोरम फर टुरिजम डेभलपमेन्टको सहकार्यमा पर्यटन बोर्डको सभाहलमा हुने सो सम्मेलनमा दुई देशबीचको व्यापार अभिवृद्धि तथा शिक्षा...
Suvadin Media   299   0
Jun 09, 2017
नेपाल बङ्गलादेश युवा सम्मेलन शनिबारदेखि

Youth against Mahaviyog #Sushilakarki

It's imperative that one should be able to distinguish between right and wrong. It was a moment of complete satisfaction when different political parties who mostly believe in youths like Bibekshil Nepal, Sajha Party along with different youths associations raise a huge voice with mahaviyog against...
Ravi Joshi   334   0
May 10, 2017
Youth against Mahaviyog #Sushilakarki

My vision of passionate youth

The foundation of an entire nation, its economy and consequently its future depends on how well the youth is educated.The young generation is no longer turning a blind eye to politics and government. More and more people from the younger generation are expressing interests in politics and how the co...
Vikrant Bhatt    983   0
May 07, 2017
My vision of passionate youth

तीस जना, जसले नेपाललाई उत्प्रेरित गरे

काठमाडाैं, वैशाख १२ - नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट मुलुकमा लोकतन्त्र स्थापित भएको छ। तर, लोकतन्त्र प्राप्तिको एक दसकमा नेपाली समाज त्यति सजिलै अघि बढ्न पाएको छैन। अहिलेसम्म पनि नेपाली जनताले लोकतन्त्रको अनुभूति गर्न सकेका छैनन्। मुलुक आर्थिक समृद्धि र विकासको बाटोमा लम्क...
Khilanath Dhakal   21.9k   78
Apr 25, 2017
तीस जना, जसले नेपाललाई उत्प्रेरित गरे

कांग्रेसका नेता रवीन्द्र शाहको हत्या

जाजरकोट, चैत १६ – नेपाली कांग्रेसका नेता रवीन्द्र शाहको हत्या भएको छ। जाजरकोटकाे भेरीमालिका-३ का स्थायी बासिन्दा शाहको स्थानीय युवाको समूहले हत्या गरेको अभियाेग लागेकाे छ। कुटपिट गरी बाटोबाट फालिएका शाहलार्इ उपचारका लागि जिल्ला अस्पतालमा लगिएको थियाे। जिल्ला अस्पतालमै उनकाे मृत्यु भएकाे...
Suvadin Desk   505   0
Mar 29, 2017
कांग्रेसका नेता रवीन्द्र शाहको हत्या

ट्रिपरको ठक्करबाट एक युवकको ज्यान गयो 

सप्तरी, चैत ६ - सप्तरीको शम्भुनाथ नगरपालिकामा आइतबार ट्रिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ। ना१क ५३ ६५ नम्बरको ट्रिपरकाे ठक्करबाट शम्भुनाथ ३ का २३ वर्षीय किसन सदाको मृत्यु भएको हो। आइतबार विहान साँढे ७ बजे ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएका सदाको उपचारको क्रममा सवा ८ बजे...
Suvadin Correspondent    264   0
Mar 19, 2017
ट्रिपरको ठक्करबाट एक युवकको ज्यान गयो 

धरानमा छुरा हानाहान हुँदा एक युवाको ज्यान गयो 

इनरूवा, चैत ५- सुनसरीको धरान उपमहानगरपालिकामा शनिबार दुई समूहबीच छुरा हानाहान हुँदा एक युवाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। मृत्यु हुनेमा धरान १५ का २५ वर्षीय साइला भन्ने भक्त राई रहेका छन्। गम्भीर घाइते भएका राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रमम...
Suvadin Correspondent    244   0
Mar 18, 2017
धरानमा छुरा हानाहान हुँदा एक युवाको ज्यान गयो 

युथ फर ब्लड, जसले रगतका लागि संघर्ष गर्छ

काठमाडाैं, चैत ३ - ‘रगत तु चाहिन सक्छ, नभए जे पनि हुन्छ’ भन्दै डाक्टरले भनेपछि श्रीमतीको पाठेघर अप्रेसन गर्न विराटनगरस्थित सप्तकोसी नर्सिङ होम आएका इलामका बमबहादुर लिम्बूलाई तनाव थपियो। छटपटी भयो।  यो अपरिचित ठाउँमा पहिलोपल्ट श्रीमती उपचार गर्न भनेर हिँडेका लिम्बूलाई एक पिन्...
Khilanath Dhakal   5.2k   6
Mar 16, 2017
युथ फर ब्लड, जसले रगतका लागि संघर्ष गर्छ

विकृतिरहित होली मनाऔं

लक्ष्मी उप्रेती, झापा, फागुन २९ – फागु पर्वको उल्लासमा नेपाली समाज जुटेको छ। तराईदेखि हिमालसम्म नै होलीको उल्लास भित्रिएको छ। आइतबार पहाडी जिल्लामा र सोमबार तराई मधेसमा होली मनाइँदैछ। तर, अनौपचारिक रुपमा तराई आइतबार नै होली भित्रिइसकेको छ। र, काठमाडौंमा विभिन्न समुदायका नागरिक होली मना...
Suvadin Desk   881   0
Mar 12, 2017
विकृतिरहित होली मनाऔं

देश विकास गर्न दक्ष जनशक्ति अावश्यक: प्रधानमन्त्री

काठमाडौं, फागुन २३ - प्रधानमन्त्री पुष्पकमल दाहालले देश विकासका लागि आवश्यक जनशक्ति निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले देश विकासका लागि युवा शक्ति निर्माणमा नेपाली सेनाको राष्ट्रिय सेवा दलले पुर्याएको योगदानको पनि खुलेर प्रशंसा गरेका छन्। राष्ट्रिय सेवा दल सिनियर डिभिजन १२औं ब्...
Suvadin Desk   554   0
Mar 06, 2017
देश विकास गर्न दक्ष जनशक्ति अावश्यक: प्रधानमन्त्री

मजदुरी गरेर कमाएकाे पैसाले बाटाे निर्माण

बैतडी, फागुन ३ – वैदेशिक रोजगारीको सिलसिलामा भारतमा काम गर्दै आएका श्रीकोटका युवाले सामाजिक कार्यमा श्रम खर्चेका छन्। रोजगारबाट केही दिनका लागि घर फर्केका युवाले ६० हजार खर्चेर भिटाकेदार जाने बाटो निर्माण गरेका हुन्। केदारनाथ मन्दिरका धामी प्रेमसिंह धामी, भूमिराज मन्दिरका धामी नारायणसिंह वि...
Suvadin Desk   291   0
Feb 14, 2017
मजदुरी गरेर कमाएकाे पैसाले बाटाे निर्माण

Nepal needs capitalism

There is an old saying that goes, “If you don’t know where you’re going, any road will take you there.”  Citizen leaders and stakeholders in high-achieving communities know where they are going.  They understand that an era of rapid social, cultural, and technologic...
Vikrant Bhatt    620   0
Jan 30, 2017
Nepal needs capitalism

प्रजनन स्वास्थ्य र जैविक विविधता संरक्षणमा ग्रिन युथ अग्रपङ्क्तिमा

निरज गौतम नेपालगन्ज, माघ ५ ग्रिन युथमा आबद्ध किशोरकिशोरीहरु अहिले समुदायमा स्वास्थ्य चेतना जागृत गराउन तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा निरन्तर सक्रिय रहेको पाइएको छ। नेपाल परिवार नियोजन सङ्घ र विश्व वन्यजन्तु विकास कोष (डब्लुडब्लुएफ)को साझेदारी परियोजनाअन्तर्गत बाँके जिल्लामा गठन गरि...
Suvadin Desk   423   0
Jan 18, 2017
प्रजनन स्वास्थ्य र जैविक विविधता संरक्षणमा ग्रिन युथ अग्रपङ्क्तिमा

Foreign aid a trap for Nepal

Foreign aid has been accused of not promoting economic growth and development in developing countries.  In fact, many studies have criticized foreign aid, stating that it does not promote what it should, such as investment and less poverty, but what it should not, such as more government. Some...
Vikrant Bhatt    2.2k   2
Jan 12, 2017
Foreign aid a trap for Nepal

गणेशको गनगन

डिअर एमाले,  युवा र कार्यकर्तालाई सड़कमा उतारेर, दुरुपयोग गरेर देश बन्दैन, बरु यी हनुमानहरूलाई मेलम्चीको सुरुङ खन्न लैजाउ, काठमाडाैंमा पानी चाँडै आउँछ। 
Ganesh Gnawali (Entertainer and Writer)   440   0
Jan 06, 2017
गणेशको गनगन

युवा संघका कार्यकर्तालाई पक्रेर जेल हाल

सम्पादकीय बाँकेमा कार्यकर्तालाई खुुकुरी प्रहार भएको घटनाको केहीबेरमै एमाले निकट युवा संघका कार्यकर्ताले पुस १५ गते जंगली रुप देखाए। उनीहरूले बा.२झ. १३९२ नम्बरको सरकारी गाडी बानेश्वरको बीच सडकमा जलाए। सडकमा गुडिरहेको गाडी रोकेर आगो लगाउनु सामान्य दृष्टिमा अराजकता हो, बितन्डा र गुन्डागर्दी ह...
Khilanath Dhakal   684   0
Jan 04, 2017
युवा संघका कार्यकर्तालाई पक्रेर जेल हाल

युवा सङ्घ नेपालका केन्द्रीय सदस्यमाथि खुकुरी प्रहार

बाँके, पुस १५ युवा सङ्घ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि बिहीबार राति खुकुरी प्रहार भएको छ।  बाँकेको कोहलपुर नगरपालिका-१० विद्युत् रोडनजिकै अज्ञात समूहको खुकुरी प्रहारबाट बुढाथोकी सख्त घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।  घाइते युवा सङ्घ नेपालका केन्द...
Suvadin Correspondent    6.6k   0
Dec 30, 2016
युवा सङ्घ नेपालका केन्द्रीय सदस्यमाथि खुकुरी प्रहार