Suvadin, Home

तोरी खेतीका लागि प्रख्यात चितवन 

काठमाडौं,२५ पुस -चितवन तोरीको लागि एकदम प्रख्यात जिल्ला हो। चितवनको तोरीको तेल नेपाल भरी बिक्री हुन्छ। चितवनको तोरी सुहाउँदो माटो चितवनको एक विशेषता हो। बिगतमा नारायणी नदीले चितवनको माटो मलिलो बनाएको भुगोलबिदहरूले भन्छन्। चितवनमा तोरी बाहेक धानको पनि राम्रो खेती हुन्छ।तोरीको खेती गर्दै आईरहेको &n...
Dammar Giri   879   0
Jan 09, 2019
तोरी खेतीका लागि प्रख्यात चितवन 

आर्थिक गणनाका लागि गणक तयार

चितवन,चैत  १८ – यही वैशाख १ गतेबाट नेपालमा पहिलो पटक हुन लागेको आर्थिक गणनाका लागि गणक छनोट प्रक्रिया सम्पन्न भएको छ। जिल्ला तथ्यांक कार्यालयका प्रमुख जीवनाथ आचार्यका अनुसार ८२ गणक छनोट भइसकेका र १२सुपरीवेक्षक अन्य कार्यालयबाट काजमा झिकाइँदै छ। गणक र सुपरीवेक्षकलाई यही चैत २१ गतेबाट...
Jiwan Poudyal   899   0
Apr 01, 2018
आर्थिक गणनाका लागि गणक तयार

कर्मचारी युनियनको एकता महाधिवेशन चितवनमा हुने

चितवन, चैत १ – नेपाल निजामती कर्मचारी युनियन संघको सातौँ केन्द्रीय महाधिवेशन रत्ननगरको टाँडीमा आइतबारदेखि हुने भएको छ। नेपाल निजामती कर्मचारी युनियन र नेपाल निजामती कर्मचारी संघको एकतापछिको पहिलो महाधिवेशन भएकाले यसले नयाँ नेतृत्वसँगै नाम पनि तय गर्नेछ। युनियन (संघ)को महाधिवेशन तय...
Jiwan Poudyal   731   0
Mar 15, 2018
कर्मचारी युनियनको एकता महाधिवेशन चितवनमा हुने

टिपर दुर्घटनामा १ जनाकाे मृत्यु

चितवन, फागुन १८– राप्ती नगरपालिका– १ परेवाकोटमा शुक्रबार टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अन्य पाँच जना घाइते भएका छन्। ना७ख २९८४ नम्बरको टिपर भीरबाट खस्दा मकवानपुर मनहरीका २१ वर्षीय सुनिल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइतेको...
Jiwan Poudyal   400   0
Mar 02, 2018
टिपर दुर्घटनामा १ जनाकाे मृत्यु

एमाले र माअाेवादीकाे एकताका विषयमा माधव नेपालको गम्भीर असन्तुष्टि, यसाे भने चितवनमा

चितवन, २ फागुन –  नेकपा एमालेका नेता माधवकुमार नेपालले दुई नेताको व्यवस्थापनले मात्रै पार्टी एकता सम्भव नरहेको बताएका छन्। बुधबार चितवनमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै नेपालले २ पार्टीमा रहेका नेता, स्थायी कमिटी सदस्यदेखि तल्लो तहका कार्यकर्ताको पनि व्यवस्थापन गरेर पार्टी एकता...
Kusum Poudyal   790   0
Feb 14, 2018
एमाले र माअाेवादीकाे एकताका विषयमा माधव नेपालको गम्भीर असन्तुष्टि, यसाे भने चितवनमा

खेलकुद नै युवाकाे पहिलाे पाठशालाः प्रचण्ड

काठमाडाैं, २९ माघ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षाखबर डटकमको अाइतबार उद्घाटन गरेका छन्। चितवनमा चौथो मुवा थाई तथा बृहत तेक्वान्दो प्रतियोगीता  हिजाे सम्पन्न भएकाे छ। राष्ट्रका लागी खेलकुद, स्वाथ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ तवनमा अाइतब...
Jiwan Poudyal   377   0
Feb 12, 2018
खेलकुद नै युवाकाे पहिलाे पाठशालाः प्रचण्ड

दुर्घटना बढेपछि टाइम कार्ड प्रणाली लागू

काठमाडाैं, ८ माघ – राजमार्गमा चल्ने ट्रक र टिपरले बढी दुर्घटना गराएपछि चितवन जिल्लाको भरतपुरदेखि मकवानपुरको मनहरीसम्म ‘टाइम कार्ड’ लागू गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले लोकमार्गमा अत्यधिक गतिमा चल्ने यस्ता सवारीसाधनबाट दुर्घटना बढी हुने गरेको गुनासो आउन थाले...
Jiwan Poudyal   300   0
Jan 22, 2018
दुर्घटना बढेपछि टाइम कार्ड प्रणाली लागू

चितवन–२ प्रदेश (१) मा दाहाल विजयी

 चितवन, मंसिर २४ – चितवनको क्षेत्र नम्बर–२ प्रदेशसभा १ मा वाम गठबन्धनका उम्मेदवार दर्ता गराएका नेकपा माओवादी केन्द्रका घनश्याम दाहाल २० हजार ३८१ मत प्राप्त गरी विजयी भएका छन्।  दाहालका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जिल्ला सभापति जितनारायण...
Jiwan Poudyal   720   0
Dec 10, 2017
चितवन–२ प्रदेश (१) मा दाहाल विजयी

दृष्टिविहीनमुक्त चितवन बनाउने अभियान

चितवन, कात्तिक २२ – दृष्टिविहीनमुक्त चितवन बनाउने अभियानका साथ यहाँ शुरु भएको ‘आई क्याम्प फोर चितवन अभियान’अन्तर्गत तीन हजार जनाको आँखा परीक्षण गरिएको छ ।  अभियानले जिल्लाका आठ ग्रामीण क्षेत्रमा शिविरको आयोजना गरी त्यस क्षेत्रका सर्वसाधारणको आँखा परीक्षण गरेको हो। सपोर्ट एण्ड कियर लागुऔषध पुनःस्थ...
Kusum Poudyal   527   0
Nov 08, 2017
दृष्टिविहीनमुक्त चितवन बनाउने अभियान

चलचित्र छायांकनको गन्तव्य बन्दै चितवन

नारायण अधिकारी चितवन, ७ साउन–   ‘मुुग्लिन पारि तरेर गण्डकी  लर्के जोवन दिऊँ कसलाई बन्धकी  हातमा चुरा छ, हातमा चुरा छ है,  चुरा छ है चुरा छ  छिट्टै भेट है माया एउटा कुरा छ’    सलल बगेको नारायणी र वा दुर्लभ वन्यजन्तुको बासस्थान...
Suvadin Desk   657   0
Jul 22, 2017
चलचित्र छायांकनको गन्तव्य बन्दै चितवन

जन्ती हिँडेका व्यक्ति त्रिशूलीमा खसेर बेपत्ता

चितवन, असार १८– चितवनस्थित त्रिशूली नदीमा खसेर एक जना बेपत्ता भएका छन्।  बिवाहका लागि काठमाडौँबाट नवलपरासीको दलदले आउँदै गरेको लु१ख ९८८१  नम्बरको गाडीमा सवार जन्तीसँगै रहेका  रञ्जन चापागार्इं  इच्छाकामना गाउँपालिका–५ मुग्लिन नजिकै सडकछेउबाट चिप्लिएर त्रिशूली न...
Suvadin Desk   529   0
Jul 02, 2017
जन्ती हिँडेका व्यक्ति त्रिशूलीमा खसेर बेपत्ता

चट्याङले मृत्यु भएपछि नयाँ उम्मेदवार

रत्ननगर (चितवन), वैशाख २९– कालिका नगरपालिका–११ मा सुकराम चेपाङ (प्रजा) नयाँ उम्मेदवार बनेका छन्। उनलाई बिहीबार नै चुनाव चिन्ह्र समेत दिइएको कालिका नगरपालिकाका निर्वाचन अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिए। सो वडामा दुई दिनपछि आगामी जेठ २ गते मतदान हुनेछ।  वैशाख २६ गते वर्षासँगै...
Suvadin Desk   569   0
May 12, 2017
चट्याङले मृत्यु भएपछि नयाँ उम्मेदवार

चितवनको डेन्टलकेयर विश्वकै उत्कृष्ट सातभित्र

चितवन, वैशाख २७– चितवन र छिमेकी जिल्लाका २५ हजारभन्दा बढीको निःशुल्क रुपमा दन्तपरीक्षण गराएको यहाँस्थित साइराम डेन्टलकेयर विश्वकै उत्कृष्ट सातभित्र पर्न सफल भएको छ।  साइराम डेन्टलकेयर ‘हम्बल’ क्लिनिकबाट पुरस्कृत भएको हो। एसियाकै पहिलो संस्थाको रुपमा आफ्नो संस्थाले पुरस्कार...
Suvadin Desk   805   0
May 10, 2017
चितवनको डेन्टलकेयर विश्वकै उत्कृष्ट सातभित्र

चितवनमा सुरक्षा सर्तकता

चितवन, वैशाख २७ –निर्वाचनको मौन अवधिमा अपराधिक घटना बढ्न सक्ने बिश्लेषणसहित प्रहरीले गुण्डागर्दीमा संलग्न ८७ जना माथि निगरानी बढाएको छ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दीपक थापाका अनुसार विगतका गतिविधिलाई बिश्लेषण गर्दै ८७ जनामाथि निगरानी थालिएको हो। प्रहरीले टोले, फ्याउ...
Suvadin Desk   70   0
May 10, 2017
चितवनमा सुरक्षा सर्तकता

निर्वाचन विरोधी नारा लेख्ने पक्राउ

चितवन, वैशाख १५ - भरतपुर महानगरपालिका र तीनवटा वडा कार्यालयको साइनबोर्डमा कालो पोतेर निर्वाचन विरोधी नारा लेख्ने एक जनालाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाका अनुसार बिहीवार राति भरतपुर महानगरपालिकाको वडा नं १, ५, १८ र १९ को संयुक...
Suvadin Desk   1k   0
Apr 28, 2017
निर्वाचन विरोधी नारा लेख्ने पक्राउ

गोहीले मुखबाट यसरी फुत्किए बालक

रत्ननगर (चितवन), ६ वैशाख – गोहीले ठूल्ठूला जेब्रा, अर्नालगायत वन्यजन्तु  सजिलै मारेका घटना हामीले सुन्दै र देख्दै आएका छौं। गोहीले समाइसकेपछि फुत्किने मौका कमै हुन्छ। तर, चितवनमा गोहीको मुखमा पुगेका एकजना बालक फुत्किए् भन्दा आश्चर्य लाग्नसक्छ। यथार्थ यही हो। गोहीले समाएका बालक सकुशल फिर्ता भए। अह...
Suvadin Desk   544   0
Apr 19, 2017
गोहीले मुखबाट यसरी फुत्किए बालक

‘कुनै बेला पनि ढिस्को खस्न सक्छ सजगता अपनाऔं’

चितवन, चैत २२– सडक विस्तारको काम भइरहेको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भित्तो काटिएका ठाउँमा सचेतता अपनाउनुपर्ने देखिएको छ । साँघुरा सडक भएका ठाउँमा विस्तारका लागि अग्ला डाँडाको भित्तो काटेर सडक विस्तार गरिँदैछ।  नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार...
Suvadin Desk   406   0
Apr 04, 2017
‘कुनै बेला पनि ढिस्को खस्न सक्छ सजगता अपनाऔं’

तोकियो मतदान केन्द्र, घटे मतदाता

चितवन, चैत २० – स्थानीय निकाय निर्वाचनका लागि चितवनमा यस वर्ष १ सय ६१ मतदान स्थलमा ३ सय ७६ मतदान केन्द्र तय गरिएका छन्। मतदाताको संख्या हेरेर एक हजार बढी मतदाता भएको मतदानस्थलमा मतदान केन्द्र थपिने छ। सोही अनुसार एउटा मतदानस्थलमा क, ख, ग, घ, ङ गरेर केन्द्र निर्धारण गरिएको जिल्ला निर्वा...
Suvadin Desk   1.3k   0
Apr 02, 2017
तोकियो मतदान केन्द्र, घटे मतदाता

नारायणगढ–मुग्लिन सडक ६ घन्टा बन्द हुने

चितवन, चैत ८ – वर्षाको समयअघि नै नारायणगढ–मुग्लिन सडकखण्डको भित्तो काट्ने काम सम्पन्न गर्न दैनिक सवारी आवागमन ६ घन्टा रोकिने भएको छ। पछिल्लाे समय बिहान साढे १० बजेदेखि अपरान्ह ३ बजेसम्म सवारी रोकेर काम हुँदै आएको छ। प्रभावकारी ढंगबाट काम हुन नसकेपछि चैत १५ देखि बिहान १० बजेब...
Suvadin Desk   535   0
Mar 21, 2017
नारायणगढ–मुग्लिन सडक ६ घन्टा बन्द हुने

सेना आफ्नै झन्डा बोकेर मिसनमा जान्छ : रक्षामन्त्री

चितवन, माघ ११ - रक्षामन्त्री बालकृष्ण खाँणले नेपाली सेना आफ्नै कमान्डमा शान्ति सेनामा जाने बताएका छन्। नेपाल प्रेस युनियन चितवनले मंगलबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली सेनाले राष्ट्रियता, अखण्डता र एकताका लागि गरेको बलिदान महत्वपूर्ण भएको बताउँदै सेना आफ्नै झन्डामा शान्ति स्थापन...
Suvadin Desk   433   0
Jan 24, 2017
सेना आफ्नै झन्डा बोकेर मिसनमा जान्छ : रक्षामन्त्री