Suvadin, Home

चितवनमा लियो सप्ताह अन्तरगत ‘स्वस्थ्य सिविर’

चितवन, १६ मंसिर – चितवनमा लियो सप्ताह अन्र्तगत स्वास्थ्य सिविर सम्पन्न भएको छ। लायन्स क्लब अफ चितवन, लियो क्लब अफ चितवन पर्सा र केयर पोलि किलिनिकको सयुक्त्त आयोजनामा गरिएको स्वास्थ्य सिविर शनिबार सम्पन्न भएको छ।  खैरहनी नगरपालिका वडा न. १२ को जनकपुर आधारभुत विद्यालयमा भएको सिविरमा लियो...
Madan Giri   617   0
Dec 02, 2018
चितवनमा लियो सप्ताह अन्तरगत ‘स्वस्थ्य सिविर’

कर्मचारी अभावमा मालपोतको कामकाज प्रभावित

लहान, १६ मंसिर – कर्मचारी अभावमा सिरहास्थित मालपोत कार्यालयको कामकाज प्रभावित हुँदा सेवाग्राही मर्कामा परेका छन्।  मालपोत कार्यालय सिरहामा प्रमुख मालपोत अधिकृत एक, मालपोत अधिकृत दुई, लेखा अधिकृत एक, नायबसुब्बा ११, खरिदार नौ, सहलेखापाल एक, करार अस्थायी दुई, सवारीचालक एक, श्रेणीविहीन १०...
Binita Karki   416   0
Dec 02, 2018
कर्मचारी अभावमा मालपोतको कामकाज प्रभावित

जाडाे छल्न बाहिर गएका मनाङका बासिन्दा घर फर्किए

काठमाडाैं, २९ माघ – पुस महिना लागेसँगै हिमपात र अत्यधिक चिसो छल्न जिल्ला बाहिर गएका मनाङका बासिन्दा विस्तारै घर फर्किन थालेका छन्। मंसिर महिनामा घरको सबै कामकाज सकेर जाडो छल्नका लागि जिल्ला बाहिर जाने प्रचलन रहेको छ।  व्यापारिक प्रयोजनका लागि हिमाली जडीबुटी निरमसी, जिम्फू, पाँचऔंल...
Binita Karki   411   0
Feb 12, 2018
जाडाे छल्न बाहिर गएका मनाङका बासिन्दा घर फर्किए

उडान रद्द भएपछि काठमाडाैं जान पाएनन् माअाेवादी अध्यक्ष प्रचण्ड

काठमाडाैं, २३ पुस – एक सातादेखि लगातार बढेको चिसोले देशभर जनजिवन प्रभावित भएकाे छ। त्यसतै चिसो र बाक्लो हुस्सुले मौसम प्रतिकूल हुँदा विभिन्न ठाउँमा स्थानियबासीले आगो तापेर जाडो छल्ने प्रयास गरिरहेका छन्। चितवनमा हुस्सुले शनिबार जिल्लाबाट काठमाडौं र पोखराको उडानसमेत रद्ध गरिएको भरतपुर विमानस...
Binita Karki   666   0
Jan 07, 2018
उडान रद्द भएपछि काठमाडाैं जान पाएनन् माअाेवादी अध्यक्ष प्रचण्ड

अत्यधिक चिसोका कारण चितवनको जनजीवन प्रभावित

पवन खरेल, चितवन, २३ पुस – बाक्लो हुस्सु र चिसोका कारण चितवनको जनजीवन प्रभावित बनेको छ। केही दिनदेखि एक्कासी चिसो बढ्नुका साथै बाक्लो हुस्सुले आकाश छोप्ने क्रम नरोकिएपछि अाइतबार पनि चितवनकाे जनजीवन कष्टकर भएकाे हाे। अाइतबार पनि अाकाश खुलेकाे छैन।  अत्यधिक चिसोका कारण अत्यावश्यक कामबाहेक नागरिक घरद...
Pawan Kharel   443   0
Jan 07, 2018
अत्यधिक चिसोका कारण चितवनको जनजीवन प्रभावित

काठमाडौंको तापक्रम शून्य डिग्रीमा झर्याे

काठमाडौं, २३ पुस – काठमाडौंको तापक्रम लगातार चिसो बढेको कारण आइतबार शून्यमा झरेको छ। काठमाडौंको तापक्रम सन् २०१० पछि शून्यमा झरेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार बिहान काठमाडौंको तापक्रम शून्य डिग्री मापन भएको छ। यो जुम्लापछिको कम तापक्रम हो। काठमाडौंमा तापक्रम घटेसँगै निक...
Ukita Dahal   551   0
Jan 07, 2018
काठमाडौंको तापक्रम शून्य डिग्रीमा झर्याे

चिसो अझै बढ्छः मौसमविद्

काठमाडौँ, २२ पुस – न्यूनतम तापक्रम घटेका कारण काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ ।  चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको छ । आजको न्यूनतम तापक्रम एक दशमलव छ डिग्रीसेल्सियस छ ।...
Suvadin Correspondent    427   0
Jan 06, 2018
चिसो अझै बढ्छः मौसमविद्

सप्तरीमा चिसाेका कारण जनजीवन प्रभावित, सामुदायिक विद्यालय बन्द

सप्तरी, २१ पुस – विगत एक हप्तादेखि सप्तरी जिल्लामा एक्कासी बढेको जाडो र चिसो हावाका कारण यहाँको जनजीवन प्रभावित भएको छ।  राजविराजलगायत सप्तरी शहरी तथा ग्रामीण भेगमा जाडोका कारण निमोनिया रुघाखोकी, कोल्ड डाइरिया, टाउको दुख्ने, दमजस्ता विभिन्न किसिमका रोग सर्वसाधारणमा बढ्दै गएको छ।&n...
Suvadin Correspondent    467   0
Jan 05, 2018
सप्तरीमा चिसाेका कारण जनजीवन प्रभावित, सामुदायिक विद्यालय बन्द

महाेत्तरीमा कठ्याङ्ग्रिएर एक महिलाकाे मृत्यु

काठमाडाैं, १८ पुस – बढ्दो जाडाेका कारण महोत्तरी गाउँपालिकामा एक महिलाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ। महोत्तरी गाउँपालिका–१ सोनुखडा बस्ने २८ वर्षीया सुधोदेवी पासवानकाे कठ्याङ्ग्रिएर मृत्यु भएकाे हाे। अविरल चिसो हावा र शीतलहर चलिरहेका बेला सोमबार साँझसम्म आफ्नै माटाको घरक...
Binita Karki   325   0
Jan 02, 2018
महाेत्तरीमा कठ्याङ्ग्रिएर एक महिलाकाे मृत्यु

न्यानाे बाँड्दै नेपाली सेना!

गौशाला, ४ पुस – महोत्तरी जिल्लामा विगत पाँच दिनदेखि असहनीय जाडो भइरहेका बेला नेपाली सेनाले जिल्ला सदरमुकाम जलेश्वरमा न्यानो बाँड्न थालेको छ।  जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित नेपाली सेनाको फस्ट राइफल गणले आज बिहान मात्रै जिल्लाको सदरमुकाम जलेश्वरको चार स्थानमा दाउरा बालेर सर्वसाध...
Umesh Dahal   486   0
Dec 19, 2017
न्यानाे बाँड्दै नेपाली सेना!

सोलुखुम्बुमा बेलायती पर्यटककाे मृत्यु

सोलुखुम्बु, असोज २६ – सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–४ मा आज लेक लागेर एक बेलायतीको मृत्यु भएको छ। बेलायती पासपोर्ट नम्बर ७६१२००२४३ का ६३ वर्षीय टेरिन्स जोन गोस्टलिङकाे मृत्यु भएकाे हाे। एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले गोस्टलिङ बिहीबार बिहान सोही स्थानको डोले रिसोर्टको...
Suvadin Correspondent    457   0
Oct 12, 2017
सोलुखुम्बुमा बेलायती पर्यटककाे मृत्यु

चिसोले कठ्याङग्रिएर वृद्धको मृत्यु

लहान, पुस २२ विगत केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर सिरहामा एक वृद्धको मृत्यु भएको छ। धनगढीमाई नगरपालिका–४ जयपुर निवासी ६५ वर्षीय रामनाथ यादवको विहबिार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्लाकै सन्हैठ–२ स्थित पुरानो घरबाट नयाँ घर जयपुर जाने क्रममा अत्यधिक ज...
Suvadin Desk   580   0
Jan 06, 2017
चिसोले कठ्याङग्रिएर वृद्धको मृत्यु

पश्चिमी वायुको प्रभावले राजधानीमा वर्षा, हिमाली भेगमा हिमपात, तराईमा बाक्लो हुस्सु

काठमाडाैं, पुस १८ पश्चिमी वायुको प्रभावले सोमबार पनि देशका विभिन्न भेगमा मौसम बदलीसँगै हल्का वर्षा र हिमपात भएको छ। पश्चिम नेपालबाट आइतबार प्रवेश गरेको उक्त वायुको प्रभावले पश्चिमको पहाडी भेग तथा मध्य र पूर्वका सबै स्थानमा बद्ली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ती क्षेत्रमा...
Suvadin Correspondent    627   0
Jan 02, 2017
पश्चिमी वायुको प्रभावले राजधानीमा वर्षा, हिमाली भेगमा हिमपात, तराईमा बाक्लो हुस्सु

चिसो बढेपछि महोत्तरीका विद्यालय एक साता बन्द

महोत्तरी, पुस १४ अत्यधिक रुपमा बढ्दै गइरहेको शीतलहर एवम् बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित भएपछि जिल्ला शिक्षा कार्यालय महोत्तरीले एक हप्ताका लागि सबै विद्यालयमा बिदा दिने निर्णय गरेको छ।  पछिल्लो समयमा आएर बाक्लो हुस्सु एवम् शीतलहरका कारण जिल्लाभरिको जनजीवन नराम्ररी प्रभावित भएपछि ज...
Suvadin Correspondent    2.3k   0
Dec 29, 2016
चिसो बढेपछि महोत्तरीका विद्यालय एक साता बन्द