Suvadin, Home

क्रिकेटरलाई सरकारद्वारा सम्मान

काठमाडौं, बैशाख १९ - संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको ऐतिहासिक एकदिवसीय र टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली नगदसहित सम्मानित भएका छन् । ऐतिहासिक सिरिज विजेता १६ सदस्सीय नेपाली टोलीलाई बिहिबार सरकारले जनही ५/५ लाख नगदसहित सम्मानित गरेको हो ।...
Sb Saud   618   0
May 02, 2019
क्रिकेटरलाई सरकारद्वारा सम्मान

भारतीय क्रिकेटर श्रीसंतमाथिको आजीवन प्रतिबन्ध हट्यो

काठमाडौं,१ चैत्र-भारतीय क्रिकेटर एस श्रीसंतमाथिको आजीवन प्रतिबन्ध हटेको छ। भारतीय सर्वोच्च अदालतले उनीमाथिको प्रतिबन्ध हटाइदिएको हो। म्याच फिक्सिङ गरेपछि क्रिकेटमा आजीवन प्रतिबन्धमा परेका क्रिकेटर श्रीसंतको प्रतिबन्ध हटेको हो। सन् २०१३ मा म्याच फिक्सिङ गरेपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्डले उनलाई...
Dammar Giri   1.3k   0
Mar 15, 2019
भारतीय क्रिकेटर श्रीसंतमाथिको आजीवन प्रतिबन्ध हट्यो

सन्दिप र सीता बर्षको उत्कृष्ट क्रिकेट खेलाडी

काठमाडौं, २१ फागुन – नेपाल क्रिकेट खेलाडी संघ र एनसीसीएसले प्रदान गरेको क्रिकेट अवार्डमा बर्षको उत्कृष्ट पुरुष खेलाडी सन्दिप लामिछाने बने भने महिला तर्फ सीता रानामगर बनेकी छिन्। अवार्ड अन्तर्गत वर्ष क्रिकेटरको अवार्डमा सन्दीप र सीता उत्कृष्ट बनेका हुन् । अवार्डसँगै सन्दीपले १ लाख ३२ हजार रु...
Suvadin Correspondent   836   0
Mar 05, 2019
सन्दिप र सीता बर्षको उत्कृष्ट क्रिकेट खेलाडी

ताहिरद्वारा एकदिवसीय क्रिकेटबाट सन्यासकाे घाेषणा

काठमाडौं,२१ फागुन- साउथ अफ्रिकाका लेग स्पिनर क्रिकेटर इमरान ताहिरले सन्यासको घोषणा गरेका छन्। उनले २०१९ को एक दिवसीय विश्वकपपछि सन्यास लिने घोषणा गरेका हुन्। ३९ वर्षीय ताहिरले टी–ट्वान्टी क्रिकेट भने २०२० सम्मको विश्वकपसम्म खेल्ने बताएका छन्। त्यसपछि भने टी–ट्वान्टीको क्रिकेट खेल्ने व...
Dammar Giri   492   0
Mar 05, 2019
ताहिरद्वारा एकदिवसीय क्रिकेटबाट सन्यासकाे घाेषणा

महिला विश्वकप क्रिकेट छनोट : नेपालद्वारा चिन ५ रनले पराजित

काठमाडौं, १३ फागुन –  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) महिला विश्वकप क्रिकेट प्रतियोगताको छनोटअन्तर्गत सोमबार भएको खेलमा नेपालले  चिनलाई पराजित गरेको छ। बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा सोमवार भएको पाँचौ खेलमा नेपालले चिनलाई ५ रनले पराजित गरेको हो। ७७ रनको विजय...
Suvadin Correspondent   728   0
Feb 25, 2019
महिला विश्वकप क्रिकेट छनोट : नेपालद्वारा चिन ५ रनले पराजित

बिबिएल फाइनलः सन्दीप आबद्ध टीम पराजित

काठमाडौं,५ फागुन- अष्ट्रेलियाको बिग बास क्रिकेट लिगमा छिमेकी क्लब मेलबर्न स्टार्सलाई हराउँदै मेलबर्न रेनेगेड्सले उपाधि जितेको छ। नेपाली लेगस्पिनर सन्दीप लामिछाने आबद्ध स्टार्स १३ रनले पराजित भयो।  टस हारेर पहिले ब्याटिङ गरेको रेनेगेड्सले स्टार्सलाई १४६ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा...
Dammar Giri   611   0
Feb 17, 2019
बिबिएल फाइनलः सन्दीप आबद्ध टीम पराजित

टी–२० सिरिज जित्दै नेपाल इतिहास रच्न सफल

काठमाडौं, २० माघ - संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको टी–२० क्रिकेट सिरिज २–१ ले जित्दै नेपाल इतिहास रच्न सफल भएकाे छ। युएईविरुद्धको आइतबार अन्तिम खेलमा नेपालले १४ रनको जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारेको हो।  दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर ब्याट...
Suvadin Correspondent   747   0
Feb 03, 2019
टी–२० सिरिज जित्दै नेपाल इतिहास रच्न सफल

सुदूरपश्चिममा क्रिकेटको ‘क्रेज‘ बढ्दो

–सिद्धराज भट्ट  धनगढी, १९ माघ – परिवर्तनशील समयसँगै क्रिकेट खेल युवा, वयस्क र केटाकेटी जो कोहीका लागि लोकप्रिय खेल बन्न थालेको छ।  एक दिवसीय र २०/२० क्रिकेट खेल खेल्ने चलन शुरु भएसँगै क्रिकेट खेलप्रति राखिने यस्तो पुरानो धारणामा परिवर्तन आएको हुनसक्ने पूर्व क्रिकेटर धरम ख...
Suvadin Correspondent   812   0
Feb 02, 2019
सुदूरपश्चिममा क्रिकेटको ‘क्रेज‘ बढ्दो

नेपालसंग यूएई ४ विकेटले पराजित

काठमाडौं, १८ माघ – यूएईविरुद्धको दोस्रो टी–२० मा नेपाल ४ विकेटले विजयी भएको छ। योसँगै नेपालले सिरिजमा १–१ को बराबरी गरेको छ। दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङ र अभिनास बोहोराको उत्कृष्ट बलिङले नेपाललाई दोस्रो टी–२० खेलमा जित दिलाएको हो। नेपालले युएईलाई ४ विकेटले पराजित...
Suvadin Correspondent   537   0
Feb 01, 2019
नेपालसंग यूएई ४ विकेटले पराजित

ओपनरद्वय पारस खड्का र प्रदीपसिंह ऐरी आउट

काठमाडौं, १८ माघ – टी–२० श्रृंखलाको दोस्रो खेलमा युएईले दिएको १०८ रनको लक्ष्य पछ्याएको नेपाललाई सुरुवाती झट्का लागेका छन्। ओपनरद्वय कप्तान पारस खड्का र प्रदीपसिंह ऐरी आउट भएका छन्।  खेलको दोस्रो ओभरमा प्रदीप ऐरी आमिर हयातको बलमा आउट भएका छन्। यसअघि, नेपालका ओपनर ब्याट्सम्यान पारस...
Suvadin Correspondent   507   0
Feb 01, 2019
ओपनरद्वय पारस खड्का र प्रदीपसिंह ऐरी आउट

भरतपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला बनाउँदै 

चितवन, १३  माघ-धुर्मुस–सुन्तली फाउण्डेशनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला भरतपुरमा बनाउने भएको छ। त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दैआएको भरतपुर महानगरपालिका–१५ मा रहेको जग्गामा रङ्गशाला बन्ने भएको हो। गौतम बुद्ध अन्तर्...
Dammar Giri   437   3
Jan 27, 2019
भरतपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला बनाउँदै 

अष्ट्रेलियामा पनि सन्दिपले देखाए उत्कृष्ट खेल

काठमाडौं, ९ पुस – अष्ट्रेलियाको बिग बास लिग खेलिरहेका नेपाली युवा बलर सन्दीप लामिछानेले सोमबार भएको दोस्रो खेलमा पनि विकेट लिन सफल भएका छन्।  त्यहाँको मेलवर्न स्टार्स क्लबबाट खेलिरहेका सन्दीपले होबर्ट हरीकेन्सविरुद्ध सोमबार भएको दोस्रो खेलमा पनि चार ओभर बलिङ गर्दै २४ रन खर्चेर तीन विके...
Suvadin Correspondent   583   0
Dec 24, 2018
अष्ट्रेलियामा पनि सन्दिपले देखाए उत्कृष्ट खेल

क्रिकेट खेलाडी सागर पुन घाइते, ६ महिना आराम गर्ने

काठमाडौं, ७ पुस – राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते भएका छन्। जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिता खेल्ने क्रममा घाइते भएका पुनको आज शल्यक्रिया गरिएको छ। दायाँ खुट्टाको शल्यक्रिया गरिएका पुन अब ६ देखि सात महिना मैदान बाहिरै रहने राष्ट्रिय टोलीका कप्तान पारस खड...
Suvadin Correspondent   635   0
Dec 22, 2018
क्रिकेट खेलाडी सागर पुन घाइते, ६ महिना आराम गर्ने

इपिएलका लागि धमाधम विदेशी खेलाडी अनुबन्ध हुँदै

काठमाडौं, ७ मंसिर – यही मंसिर २२ गतेदिख शुरु हुने तेस्रो संकरणको एभरेष्ट प्रिमियर लिग इपिएल टी–२० क्रिकेट प्रतियोगिताका लागि सहभागी टोलीले धमाधम विदेशी खेलाडी भित्र्याउन थालेका छन्।  प्रतियोगिताका लागि प्रत्येक टोलीले तीन–तीन जना विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने नियमाअनुसार...
Binita Karki   549   0
Nov 23, 2018
इपिएलका लागि धमाधम विदेशी खेलाडी अनुबन्ध हुँदै

सन्दीपको एकपछि अर्को अन्तर्राष्ट्रिय लिगमा छलान्

काठमाडाैं, ४ मंसिर – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने यतिबेला एकपछि अर्को अन्तर्राष्ट्रिय लिग खेल्न व्यस्त छन्। अार्इपिएलमा दिल्ली डेयरडेभिल्सबाट अन्तर्राष्ट्रिय यात्रा शुरू गरेका सन्दीपले अार्इपिएल, टि–१० लिग, क्यारेवियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग र...
Binita Karki   607   0
Nov 20, 2018
सन्दीपको एकपछि अर्को अन्तर्राष्ट्रिय लिगमा छलान्

सन्दीप डेयरडेभिल्सका रोजाइमा

काठमाडौं, ३० कात्तिक – अन्तर्राष्ट्रिय जगतमा निकै रूचाइएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिगको सन् २०१९ को संस्करण पनि दिल्ली डेयरडेभिल्सबाट खेल्ने भएका छन्। दिल्लीले यस सिजनमा निकै फेरबदल गरेर ठूला नामहरुलाई टोलीबाट हटाउदा पनि सन्दीप पुनः दिल...
Binita Karki   927   0
Nov 16, 2018
सन्दीप डेयरडेभिल्सका रोजाइमा

सन्दीपको एपीएलमा अनुपस्थितिले लेपर्ड्सको लज्जास्पद हार

काठमाडौं, ३ कात्तिक – अफगानिस्तान प्रिमियर लिग एपीएलअन्तर्गत पहिलो सेमिफाइनलमा नेपालका युवा स्पिनर सन्दीप लामिछानेको टोली नङराहार लेपर्ड्सबल्ख लेजेन्ड्ससँग १ सय ७१ रनको फराकिलो अन्तरले पराजित भएको छ। सन्दीप लगातार खेलमा विश्राममा रहेका थिए। टस जितेर पहिलो ब्याटिङ गरेको लेजेन्ड्सले २० ओभरमा...
Binita Karki   857   0
Oct 20, 2018
सन्दीपको एपीएलमा अनुपस्थितिले लेपर्ड्सको लज्जास्पद हार

दक्षिण अफ्रीकाको टि-२० लिगको ड्राफ्टबाट सन्दीपले फिर्ता लिए नाम

काठमाडाैं, ३१ असोज – दक्षिण अफ्रीकाले फ्रेन्चाइज प्रणालीको टि-२० क्रिकेट लिग, मजान्सी प्रिमियर लिग आयोजना गर्ने भएको छ। ६ टोली सम्मिलित लिगको टोलीको नाम र मार्की खेलाडी सोमबार सार्वजनिक गरिएको छ। यस वर्ष नोभेम्बर १६ देखि डिसेम्बर १६ सम्म हुने प्रतियोगितामा ३२ खेल हुनेछन्। प्रतियोगिताका ६ टो...
Binita Karki   1.3k   0
Oct 17, 2018
दक्षिण अफ्रीकाको टि-२० लिगको ड्राफ्टबाट सन्दीपले फिर्ता लिए नाम

एसिया कप क्रिकेटः श्रीलङ्का १३७ रनले पराजित

दुबई, ३१ भदौ – बङ्गलादेशका अनुभवी खेलाडी मुस्फीकर रहिमको व्यक्तिगत एक ४४ रनको मद्दतले शनिबार दुबईमा खेलिएको एसिया कप क्रिकेटको पहिलो एक दिवसीय खेलमा श्रीलङ्का १३७ रनले पराजित भएको छ। पहिलो ओभरमै दुई विकेट गुमाएको स्थितिमा मैदानमा प्रवेश गरेका मुस्फीकरले १५० बलको सामना गरी १४४ रन बनाएका थिए।...
Jiwan Poudyal   750   0
Sep 16, 2018
एसिया कप क्रिकेटः श्रीलङ्का १३७ रनले पराजित

नेपाल र हङकङ भिड्ने

काठमाडौं, १८ भदौ – नेपाल र हङकङ मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मङ्गलबार भिड्ने भएका छन्। चार खेलमा दुई जीत र दुई हारका साथ नेपाल अङ्क तालिकामा चौथो स्थानमा छ। हङकङ दुई जीत र एक हारका साथ तेस्रो स्थानमा छ। नेपाल ओमान र संयुक्त अरब इमिरेट्स...
Jiwan Poudyal   564   0
Sep 03, 2018
नेपाल र हङकङ भिड्ने

सन्दीपको शानदार डेब्यूः पार्थिव पटेललाई ६ रनमै अाउट गरे, यस्तो रह्यो समग्र प्रदर्शन

काठमाडौं, ३० वैशाख – नेपाली राष्ट्रिय टोलीका सदस्य एवं उदीयमान क्रिकेटर सन्दीप लामिछानेले लामो प्रतिक्षापछि आइपिएलमा डेब्यू गरेका छन्। पहिलो खेलमै उनले विकेट लिएर विश्व क्रिकेटमै सुन्दर सुदूर भविष्यको संकेत गरेका छन्। दिल्ली डियरडेभिल्समा रहेका सन्दीपले शनिबार भएको खेलमा एक विकेट लिएका छन्।...
Suvadin Correspondent   608   0
May 13, 2018
सन्दीपको शानदार डेब्यूः पार्थिव पटेललाई ६ रनमै अाउट गरे, यस्तो रह्यो समग्र प्रदर्शन

आशिर्वाद पेन्ट्स नेपालगञ्ज कप शुरू, उद्घाटन खेलमा जिसान बाँके ब्लास्टर विजयी

नेपालगञ्ज, ३ वैशाख – आशिर्वाद पेन्ट्स नेपालगञ्ज कप सोमबारबाट कोहलपुरमा शुरू भएको छ। प्रतियोगिताको पूर्व युवा तथा खेलकुदमन्त्री तथा नेपाल खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेलले ब्याटिङ, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा तेण्डी शेर्पाले बलिङ र मनमोहन मेमोरियल क्रिकेट सेन्टरका संयोजक...
Suvadin Correspondent   673   0
Apr 16, 2018
आशिर्वाद पेन्ट्स नेपालगञ्ज कप शुरू, उद्घाटन खेलमा जिसान बाँके ब्लास्टर विजयी

बिडिएस कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता चैत २५ गतेबाट शुरू

बैतडी, चैत १९ – यही चैत २५ गतेदेखि बैतडीमा बिडिएस कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०७४ सञ्चालन हुने भएको छ। बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा हुने उक्त प्रतियोगिता बुड्डाबाजे क्रिकेट मैदान रातामाटा र निङ्लाशैनी क्रिकेट मैदान देहिमाडौँमा सञ्चालन हुनेछ।  प्रतियोगितामा जिल्लाका...
Binita Karki   502   0
Apr 02, 2018
बिडिएस कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता चैत २५ गतेबाट शुरू

रणवीर सिंह भन्दा महंगा बन्दै वरुण धवन

काठमाडाैं चैत्र १९ – इन्डीयन प्रीमियर लिग आईपीएलको शुरुवात ७ अप्रिलबाट हुँदै गरेकाे यस प्रिमियर लिगमा उद्घाटन समारोहमा रणवीर सिंहले १५ मिनेट नाँच्नको लागि करोडौं शुल्क लिने चर्चा छ। क्रिकेटप्रेमीहरुका लागि यो खुसीको कुरा नै हो कि  क्रिकेटकाे महाकुम्भमा  रणवीर सिंहबा...
Jiwan Poudyal   618   0
Apr 02, 2018
रणवीर सिंह भन्दा महंगा बन्दै वरुण धवन

डिपिएलको 'म्यान अफ द सिरिज'लार्इ टिभिएस अपाची मोटरसाइकल दिइने

काठमाडौं, फागुन १५ – धनगढी प्रिमियर लिग डिपिएलको दोस्रो संस्करणको प्रतियोगितालाई जगदम्बा इन्टरप्राइजेज जगशक्ति टिएमटी बारले रु १० लाख दिने भएको छ।  धनगढी क्रिकेट एकेडेमीद्वारा आयोजित कार्यक्रममा मंगलबार आयोजक संस्थाका अध्यक्ष सुवास शाही र जगदम्बाका महाप्रबन्धक जगत ढुङ्गानाले उक्त प्रति...
Binita Karki   467   0
Feb 27, 2018
डिपिएलको 'म्यान अफ द सिरिज'लार्इ टिभिएस अपाची मोटरसाइकल दिइने

पाकिस्तानविरुद्धको तेश्रो एक दिवसीय म्याचमा न्यूजिल्याण्ड विजयी

उत्तम रिजाल, झापा, २९ पुस – लगातार तीन म्याचमा जीत निकाल्दै न्यूजिल्याण्डले पाकिस्तान विरुद्धको पाँच म्याचको श्रृंखला कब्जा गरेको छ। शनिबार सम्पन्न तेश्रो म्याचमा एक सय ८३ रनको फराकिलो अन्तरको जीत निकाल्दै उसले दुई खेल अगावै श्रृंखला कब्जा गरेको हो। टस जितेर ब्याटिङ गरेको घरेलु टोली न्यूजिल...
Uttam Rijal   2.8k   0
Jan 13, 2018
पाकिस्तानविरुद्धको तेश्रो एक दिवसीय म्याचमा न्यूजिल्याण्ड विजयी

पाकिस्तानविरुद्धको दोश्रो एक दिवसीय खेलमा न्यूजिल्याण्ड ८ विकेटले विजयी

झापा, २६ पुस – पाकिस्तानविरुद्धको दोश्रो एक दिवसीय म्याचमा घरेलु टोली न्यूजिल्याण्ड ८ विकेटले विजयी भएको छ। उसले डक वर्थ लुइस पद्धतिअनुसार जीत निकालेको हो। नेल्सनमा टस जितेर ब्याटिङ गरेको पाहुना टोली पाकिस्तानले ९ विकेटको क्षतिमा २ सय ४६ रनको मध्यम योगफल तयार पारेको थियो। उसका लागि मोहम्...
Uttam Rijal   1.8k   0
Jan 10, 2018
पाकिस्तानविरुद्धको दोश्रो एक दिवसीय खेलमा न्यूजिल्याण्ड ८ विकेटले विजयी

४७ दशमलब ३ सेल्सियस पुग्याे सिड्नीकाे तापक्रम

काठमाडाैं पुस २३ – सिड्नीमा तापक्रम ४७ दशमलब ३ सेल्सियस पुगेपछि जनजीवन प्रभावित भएको छ। प्रचण्ड गर्मीका बेला विद्युत आपूर्ति बन्द भएका कारण हजारौं मानिस प्रभावित भएका छन्।  सन् १९३९ यताकै सिड्नीमा सबैभन्दा बढी गर्मी महसुस गरिएको छ। त्यतिबेला उक्त शहरको तापक्रम ४७ दशमलब ८...
Binita Karki   514   0
Jan 07, 2018
४७ दशमलब ३ सेल्सियस पुग्याे सिड्नीकाे तापक्रम

श्रीलंकालार्इ पराजित गर्दै भारतद्वारा एक खेलअगावै तीन म्याचको श्रृंखला कब्जा

उत्तम रिजाल, झापा, ८ पुस – श्रीलंका विरुद्धको दोश्रो ट्वान्टी–ट्वान्टी म्याचमा ८८ रनको जीत निकाल्दै भारतले तीन ट्वान्टी–ट्वान्टी म्याचको श्रृंखला एक खेल अगावै कब्जा गरेको छ। भारतले प्रस्तुत गरेको २ सय ६१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको श्रीलंका १७ दशमलव २ ओभरमा एक सय ७२ रनम...
Uttam Rijal   1.3k   0
Dec 23, 2017
श्रीलंकालार्इ पराजित गर्दै भारतद्वारा एक खेलअगावै तीन म्याचको श्रृंखला कब्जा

श्रीलंकाविरुद्धकाे निर्णायक खेलमा भारत ८ विकेट विजयी

उत्तम रिजाल, झापा, ३ पुस – तेश्रो तथा निर्णायक खेलमा पाहुना टोली श्रीलंकालाई ८ विकेटले पराजित गर्दै घरेलु टोली भारतले तीन एक दिवशीय म्याचको श्रृंखला २–१ ले कब्जा गरेको छ। विशाखापटनम्मा टस हारेर ब्याटिङ गरेको पाहुना टोलीले प्रस्तुत गरेको २ सय १६ रनको सामान्य लक्ष्य घरेलु टोलीले खेल सकि...
Uttam Rijal   983   0
Dec 18, 2017
श्रीलंकाविरुद्धकाे निर्णायक खेलमा भारत ८ विकेट विजयी