Suvadin, Home

आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरणले कृषिको विकास हुन्छः प्रधानमन्त्री अोली

काठमाडौं, ४ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरणमार्फत दिगो कृषि विकासको लक्ष्य पूरा हुने बताएका छन्।  काठमाडौंमा आजदेखि शुरु भएको ‘सार्क क्षेत्रका कृषकको आय दोब्बर गर्न कृषि प्रसार रणनीति तथा अवधारणा’ विषयको अन्तर्राष्ट्रिय स...
Ukita Dahal   1.1k   0
Sep 20, 2018
आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरणले कृषिको विकास हुन्छः प्रधानमन्त्री अोली

आर्थिक अनियमितता छानवीनको माग गर्दै गाउँपालिका कार्यालयमा तालाबन्दी

जुम्ला, ४ भदौं – विकास निर्माणका कार्यमा व्यापक अनियमितता भएको दावी गर्दै जुम्लाको हिमा गाउँपालिकाबासीको कार्यालयमा तालाबन्दी गरिएको छ।  जुम्ला जिल्लास्थित हिमा गाउँपालिकामा २०७५ भदाै १ गतेदेखि स्थानीयबासीले अनियमितता छानवीनको माग गर्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन्। शहीद स्मृति...
Suvadin Correspondent   732   0
Aug 20, 2018
आर्थिक अनियमितता छानवीनको माग गर्दै गाउँपालिका कार्यालयमा तालाबन्दी

सम्पत्ति शुद्धीकरणमा ध्यान दिनुपर्नेमा अर्थमन्त्रीको जोड

काठमाडौं, ८ साउन – अर्थमन्त्री डा युवराज खतिवडाले दिगो विकास र वित्तीय सुशासनका लागि सम्पत्ति शुद्धीकरणमा ध्यान दिनुपर्ने बताएका छन्।  सम्पत्ति शुद्धीकरणका सम्बन्धमा एशिया प्रशान्त क्षेत्रीय समूहको २१औँ बैठकको मंगलबार यहाँ उद्घाटन गर्दै मन्त्री खतिवडाले वित्तीय अपराध र अतंकवादलाई परास्...
Ukita Dahal   515   0
Jul 24, 2018
सम्पत्ति शुद्धीकरणमा ध्यान दिनुपर्नेमा अर्थमन्त्रीको जोड

नेपालमा विज्ञ सहितको प्राविधिक सहयोग उपलब्ध गराउन अष्ट्रेलियन सरकार तयार

काठमाडौं, ४ साउन – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ।  ऊर्जामन्त्रालयमा शुक्रबार भएको शिष्टाचार भेटमा ऊर्जा र जलविद्युत् क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको हो।  भेटम...
Ukita Dahal   437   0
Jul 20, 2018
नेपालमा विज्ञ सहितको प्राविधिक सहयोग उपलब्ध गराउन अष्ट्रेलियन सरकार तयार

विकासका लागि नगरपालिकाबीच समन्वय हुनुपर्छ

भक्तपुर, २१ असार – जिल्लाको छिटो विकास गर्न र ठूला आयोजना सम्पन्न गर्न सबै नगरपालिकाबीच समन्वय गर्नुपर्ने सांसद तथा विज्ञले जोड दिएका छन्।  क्रियाशील पत्रकार मञ्च, भक्तपुरले नगरकोटमा आयोजना गरेको ‘जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि एवं भक्तपुरको विकासमा नगरपालिकाको समन्वय’ व...
Ukita Dahal   426   0
Jul 05, 2018
विकासका लागि नगरपालिकाबीच समन्वय हुनुपर्छ

शिक्षा क्षेत्रको सुधारका लागि पाँचवर्षे मार्गचित्र प्रस्तुत

काठमाडौं, चैत २८ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रको सुधारका लागि पाँचवर्षे मार्गचित्र प्रस्तुत गरेका छन्।मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले शिक्षा क्षेत्रको सुधारका लागि १० विषयका विभिन्न बुँदामा पाँच वर्षवर्षे मार्गचित्र प्रस्तुत गरेका छन्...
Ukita Dahal   551   0
Apr 11, 2018
शिक्षा क्षेत्रको सुधारका लागि पाँचवर्षे मार्गचित्र प्रस्तुत

आर्थिक समृद्धिबाट मात्रै राष्ट्रको विकास सम्भव छः उपराष्ट्रपति पुन

काभ्रेपलाञ्चोक, २६ माघ – उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समृद्धिबाट मात्रै देशको विकास सम्भव हुने बताएका छन्।  शुक्रबार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ खार्पाचोकस्थित खार्पाचोक युवा क्लबले आयोजना गरेको २८५४औँ खि ल्हो सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा सबै...
Ukita Dahal   389   0
Feb 09, 2018
आर्थिक समृद्धिबाट मात्रै राष्ट्रको विकास सम्भव छः उपराष्ट्रपति पुन

असुरक्षाको कारण देखाउँदै म्याग्दीका एलडीओले जिल्ला छाडे

म्याग्दी, असार २९– निर्माण व्यवसायीले ‘धम्की र अनावश्यक दबाब’ दिएको भन्दै म्याग्दीका स्थानीय विकास अधिकारी र इञ्जिनियरले रातारात जिल्ला छाडेपछि आर्थिक वर्षको अन्तमा जिल्ला समन्वय समितिको काम ठप्प बनेको छ।  सुरक्षाको कारण देखाएर स्थानीय विकास अधिकारी प्रेमराज गिरी र जिल्ला प...
Dammar Giri   600   0
Jul 13, 2017
असुरक्षाको कारण देखाउँदै म्याग्दीका एलडीओले जिल्ला छाडे

राष्ट्रसंघको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ४.४६ प्रतिशत मात्र

काठमाडाैं, वैशाख २५–संयुक्त राष्ट्रसंघले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर चार दशमलव ४६ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ। राष्ट्रसंघ अन्तर्गतको एसिया प्रशान्त क्षेत्रका आर्थिक तथा सामाजिक कमिसन ‘इसक्याप’ले सोमबार एक अध्ययण प्रतिवेदन सार्वजनिक गर्दै चालू आर्थिक वर्ष...
Suvadin Desk   528   0
May 08, 2017
राष्ट्रसंघको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ४.४६ प्रतिशत मात्र

My vision of passionate youth

The foundation of an entire nation, its economy and consequently its future depends on how well the youth is educated.The young generation is no longer turning a blind eye to politics and government. More and more people from the younger generation are expressing interests in politics and how the co...
Vikrant Bhatt    1.5k   0
May 07, 2017
My vision of passionate youth

रुख कटानीको आदेश नहुँदा बेलबास–नुवाकोट सडकको निर्माण रोकियो

विकास पराजुली/बुटवल, वैशाख १५– रुख कटानीको आदेश स्वीकृत नहुँदा बुटवलको बेलबासदेखि नुवाकोट झुम्सा सडकखडण्डको निर्माणको काम रोकिएको छ। साढे १० किलोमिटर सडकको ८ किलोमिटर क्षेत्रमा रुख पर्दा निर्माणको काम रोकिएको महालक्ष्मी कन्ट्रक्सन कन्सन प्रालिका सञ्चालक हरि रिजालले जानकारी दिए।  &...
Suvadin Desk   516   0
Apr 28, 2017
रुख कटानीको आदेश नहुँदा बेलबास–नुवाकोट सडकको निर्माण रोकियो

'दुग्ध संस्थान दुर्इ वर्षयता नाफामा छ'

नेपालमा सञ्चालित संस्थान प्राय: घाटामा हुन्छन्। यहाँभित्र हुने फोहोरी राजनीति नै संस्थान डुबाउने कारकतत्व हो। संस्थानमा नियुक्तिदेखि लिएर हुने भागबण्डा हरेक सरकार गठनपछि सुरू हुन्छ। नेपालको राजनीतिबाट संस्थानहरू चुसिएका छन्। तर, दुग्ध विकास संस्थानका प्रवन्ध निर्देशक गंगाप्रसाद तिम्सिना, स...
Suvadin Desk   687   0
Apr 13, 2017
'दुग्ध संस्थान दुर्इ वर्षयता नाफामा छ'

'अन्तर्राष्ट्रिय विमानस्थलको काम समयमै सम्पन्न हाेस्'

काठमाडौं, चैत ३० – व्यवस्थापिका संसदको विकास समितिले निर्माणाधीन भैरहवा, पोखरा र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई समयमै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको बुधबार बसेको बैठकले निर्माणाधीन तीन वटै अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई समयमै सम्पन्न गर्न संस्कृति, पर्यटन तथा...
Suvadin Desk   2.1k   0
Apr 12, 2017
'अन्तर्राष्ट्रिय विमानस्थलको काम समयमै सम्पन्न हाेस्'

‘कमिसन खेल’ले धनुषामा योजना अनिश्चित

काठमाडौं, चैत १९ - सांसदहरूबीच स्वार्थ र कमिसनको खुलेयाम खेल हुन थालेपछि धनुषाका दुई वटा निर्वाचन क्षेत्रको योजना छनौट हुन सकेको छैन। समयमा योजना छनौट हुन नसकेको कारणले गर्दा रकम फ्रिज हुने सम्भावना समेत बढेको छ। निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत छुट्याइएको ३ करोड रुपैयाँ खर्च ग...
Suvadin Desk   466   0
Apr 01, 2017
‘कमिसन खेल’ले धनुषामा योजना अनिश्चित

धुलोमा अल्झिएको विराटनगर

परदेशबाट घर जाने टुङ्गोले मन फुरुङ्ग थियो। दक्षिण कोरियाका प्राध्यपकहरूको चङ्गुलबाट फुत्किन कम गाह्रो थिएन। जसोतसो विदा स्वीकृत भयो। विदा पक्का भएपछि नेपाल गएर यसपालि यो गर्छु, त्यो गर्छु, यहाँ जान्छु, त्यहाँ जान्छुजस्ता यावत योजना आफैँ उनिँदै अनि आफैँ फुस्किँदै थिए। अन्ततः पुसको अन्तिम जाडोमा कोरिय...
Dhiraj Chaudhary   4.8k   2
Mar 16, 2017
धुलोमा अल्झिएको विराटनगर

पशुपति क्षेत्र विकासका लागि पन्ध्र वर्षे गुरुयोजना

काठमाडौं, फागनु २० - हिन्दुहरूको पवित्र तीर्थस्थल पशुपति क्षेत्रको विकासका लागि १५ वर्षे गुरुयोजना बन्ने भएको छ। पशुपति क्षेत्र विकास कोषले १५ वर्षे गुरुयोजना बनाएर पशुपति क्षेत्रको समग्र विकास निर्माण प्रक्रियालाई अघि बढाउने गरी सम्बन्धित क्षेत्रका विज्ञहरूसँगको परामर्श सुरू गरेको हो। ...
Suvadin Desk   894   0
Mar 03, 2017
पशुपति क्षेत्र विकासका लागि पन्ध्र वर्षे गुरुयोजना

लगानी सम्मेलनः विदेशी लगानीकर्तालार्इ अाकर्षित गर्ने लक्ष्य

काठमाडाैं, फागुन १५ सरकारकाे अायाेजनामा फागुन १९ र २० गते हुने नेपाल अन्तर्राष्ट्रिय लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ। आइतबार उद्योग मन्त्रालयमा पत्रकार सम्मेलन गरी लगानी सम्मेलनको तयारी पूरा भएको जानकारी दिइएको हो। भारत, चीन, बंगलादेश, श्रीलंका, सिंगापुर, मलेसिया, अष्ट्र...
Suvadin Correspondent    722   0
Feb 26, 2017
लगानी सम्मेलनः विदेशी लगानीकर्तालार्इ अाकर्षित गर्ने लक्ष्य

पूर्वाधारकाे विकासमा प्रधानमन्त्री दाहालकाे जाेड

काठमाडौं, फागुन ८ प्रधानमन्त्री पुष्पकमल दाहालले दीर्घकालिन सोचका साथ पूर्वाधार विकासमा लाग्नुपर्नेमा जोड दिएका छन्। उनले विकासको आधार नै पूर्वाधार भएको उल्लेख गर्दै समग्र विकासको मेरुदण्डको रुपमा रहेको पूर्वाधार विकासमा मुलुकको पहिलो प्राथमिकता रहेको बताएका हुन्।  आइतबारदेखि काठमाडौंमा...
Suvadin Desk   380   0
Feb 19, 2017
पूर्वाधारकाे विकासमा प्रधानमन्त्री दाहालकाे जाेड

सुदूरपश्चिममा लगानी दशक अभियान थालिँदै

धनगढी, माघ २१ - ठूला व्यवसायीलाई उद्योगधन्दा खोल्न आकर्षित गर्न र लगानीमैत्री वातावरण बनाउन कैलाली उद्योग वाणिज्य सङ्घको पहलमा सुदूरपश्चिममा लगानी दशक अभियान थालिने भएको छ।  यस क्रममा सुदूरपश्चिममा रहेका लगानीका सम्भावनालाई उजागर गर्न उद्योग वाणिज्य सङ्घले आज सुदूरपश्चिम लगानी दशक &lsqu...
Suvadin Media   718   0
Feb 03, 2017
सुदूरपश्चिममा लगानी दशक अभियान थालिँदै

मुलुकभर ४५ हजार सौर्य सडक बत्ती जडान गरिँदै

अशोक घिमिरे, काठमाडौं, पुस २० सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले लागत जनसहभागितामा आधारित रहेर हरेक नगरपालिकामा सडक सौर्य बत्ती जडान गर्न आवश्यक बजेट विनियोजन गरेको छ। मन्त्रालयले मुलुकभरका २१७ नगरपालिकामध्ये एक सय ४३ नगरपालिकालाई सौर्य सडक बत्ती जडान गर्न ५० करोड विनियोजन गरेको हो।...
Suvadin Correspondent    3k   0
Jan 04, 2017
मुलुकभर ४५ हजार सौर्य सडक बत्ती जडान गरिँदै

उपत्यकामा ३४ किमी सडक विस्तार, ५४ किमी विस्तार गरिदै

काठमाडौ, ९ मङ्सिर । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले आर्थिक वर्ष २०६४/६५ देखि सडक विस्तारको काम सुरु गरेकामा २१ वटा सडक विस्तार भएको १२ वटा सडक विस्तारका क्रममा रहेको इन्जिनियर वीरेन्द्र यादवले दिएका छन् । विस्तार भएका सडकमा माइतीघर–तिनकुने २।६०० किमी, कालिमाटी–बल्खु&ndas...
Govinda Luitel   5.3k   0
Nov 24, 2016
उपत्यकामा ३४ किमी सडक विस्तार, ५४ किमी विस्तार गरिदै