सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा ईन्टीग्रीटि फोरम गठन
महेन्द्रनगर, २४ मंसिर - सुदुरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसमा ईन्टीग्रीटि फोरम गठन गरिएको छ। केन्द्रीय क्याम्पसका विद्यार्थी सम्मिलीत फोरम आईतबार एक कार्यक्रमकाबिच गठन गरिएको हो।
फोरमको अध्यक्षमा शिक्षा संकायका चन्द्रदेव बडुलाई चयन गरिएको सल्लाहकार दिनेश सिंह महराले बताए। उनका...