Suvadin, Home

विश्व विजेता जर्मनीको लगातार सातौं जित 

काठमाडौं, भदौ १७– विश्व विजेता जर्मनीले रुस विश्वकप फुटबल छनौटमा अन्तर्गत शुक्रबार राति भएको खेलमा चेक गणतन्त्रलाई पराजित गरेको छ। चेकलाई २–१ ले हराएसँगै छनौट प्रतियोगितामा जर्मनको लगातार सातौं जित हो।  उसको विश्वकपमा छनौट हुने सम्भावना बलियो बनेको छ।  जर्मनीको जितमा टिमो...
Suvadin Desk   422   0
Sep 02, 2017
विश्व विजेता जर्मनीको लगातार सातौं जित 

 नेपाल साफ यू–१५ फुटबलको फाइनलमा

काठमाडौं, भदौ ९–नेपाल साफ यू–१५ फुटबलको फाइनलमा प्रवेश गरेको छ। नेपालले अब उपाधिका लागि भारतसँग खेल्नेछ। शुक्रबार भएको समिफाइनलमा नेपालले बंगलादेशलाई ४–२ गोल अन्तरले पराजित गरेको छ। नेपाल एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको पहिलो हाफमा दुई गोल गर्‍यो। ५ औं म...
Dammar Giri   293   0
Aug 25, 2017
 नेपाल साफ यू–१५ फुटबलको फाइनलमा

 उपाधिका लागि चर्च ब्वाइज र सगरमाथा भिडदै

ताप्लेजुङ, साउन ३०– दोस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमबार चर्च ब्वाइज युनाइटेड काठमाडौं र  सगरमाथा युवा क्लब मोरङ भिडने भएका छन्।  सशस्त्र प्रहरीको टिम दमकलाई २–१ गोल अन्तरले पराजित गर्दै सगरमाथा टिम विजयी भएपछि चर्चसँग भेट पक्का गरेको हो। सशस्त्रका...
Suvadin Desk   287   0
Aug 14, 2017
 उपाधिका लागि चर्च ब्वाइज र सगरमाथा भिडदै

युएफा सुपर कपको उपाधि रियल मड्रिडको पोल्टामा 

काठमाडौं, साउन २५– युएफा सुपर कपको उपाधि रियल मड्रिडले हात पारेको छ।    मेसेडोनियाको फिलिप द्वितिय एरिनामा मंगलबार राति भएको खेलमा  म्यानचेस्टर युनाइटेडलाई २–१ गोल अन्तरले हराउदै रियल मड्रिडले उपाधि जितेको हो। मड्रिडका क्यासिमेरोले  पहिलो गोल गरे, भने मड्रिडकै  इस्कोले ५२ औँ मिनेटमा गोल गरेर अग...
Suvadin Desk   242   0
Aug 09, 2017
युएफा सुपर कपको उपाधि रियल मड्रिडको पोल्टामा 

थ्रीस्टारलाई  क्षतिपूर्ति दिने विषयमा एन्फामा विवाद,  बैठक बस्न सकेन

काठमाडाैं, साउन १२–थ्रीस्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा विवाद भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को बैठक बस्दै नबसी  स्थगित भएको छ।  बैठक बिहीबारका लागि आह्वान गरिएको थियो, थ्रीस्टारलाई क्षतिपूर्ति दिने विषयमा सहमति नजुट्दा बैठक बस्न सकेन। एन्फाको लापर्बाहीका कारण गतवर्ष एएफसी कप फुटबल प्...
Suvadin Desk   380   0
Jul 27, 2017
थ्रीस्टारलाई  क्षतिपूर्ति दिने विषयमा एन्फामा विवाद,  बैठक बस्न सकेन

 उज्वेकिस्तानसँगको हारसँगै प्रतियोगिताबाट बाहिरियो नेपाल 

काठमाडाैं, साउन ३–नेपाल एएफसी यु–२३ च्याम्पियनसिपको छनोट चरणअन्तर्गत समूह प्रतियोगिताबाट बाहिरिएको छ।  सोमबार राति संयुक्त अरब इमिरेटस (युएई) को अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा भएको खेलमा नेपाल उज्वेकिस्तानसँग २–० को हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो। नेपाल...
Suvadin Desk   288   0
Jul 18, 2017
 उज्वेकिस्तानसँगको हारसँगै प्रतियोगिताबाट बाहिरियो नेपाल 

सर्बाधिक पुरस्कार राशीकाे फुटबल हुदै

काठमाडौँ, असार ६- फेयरलेस नेपाल र डिएनए इन्टरटेनमेन्टको आयोजनामा अागामी साउन १५ गते देखि सर्वाधिक पुरस्कार राशीकाे विद्यालयस्तरिय फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा उपत्यकाका तीन जिल्ला र नुवाकोटका एक विद्यालयको सहभागिता रहने आयोजकले जनाएकाे छ। मुल आयोजक समितिका अध्यक्ष द...
Suvadin Media   1.6k   1
Jun 20, 2017
सर्बाधिक पुरस्कार राशीकाे फुटबल हुदै

सावित्राः द बर्निङ स्टार 

काठमाडौ, असार ४ –नेपाली ग्रामिण समाजमा अझैपनि छोरी जातिलार्इ विभिन्न नाममा कुण्ठित पारिएकाे हुन्छ। घरगृहस्थी, चुलाेचाैकाे, परिवार अादिमा नाममा छाेरीहरू समाजमा खुलेर अगाडी अाउन सकिरहेका हुदैंनन्। त्यही समाजकी एक छाेरीले भने अाफ्नाे प्रतिभाका कारण त्यही समाजबाट वाहीवाही बटुलिरहेकी छिन्...
Dammar Giri   1.2k   0
Jun 18, 2017
सावित्राः द बर्निङ स्टार 

यस्ता छन्, फुटबलका रोचक तथ्य

संसारकै सबैभन्दा बढी दर्शक बटुल्ने खेल हो, फुटबल। यसैबाट लोकप्रियताको पारो नाप्न सकिन्छ। फुटबललाई बालकदेखि बृद्धसम्मले उत्तिकै रुचाउने गरेको पाईन्छ। फुटबलको इतिहास खोतल्ने हो भने अत्यन्तै रोचक तथ्यहरु फेला पर्छन। केही तथ्य यस्ता छन्ः यो खेल प्राचीन ग्रिकहरुले पनि खेल्ने गरेको पाईएको छ। त्यसबेलाको...
Suvadin Desk   420   0
May 26, 2017
यस्ता छन्, फुटबलका रोचक तथ्य

फिपा बरीयतामा नेपाल तीन स्थान तल झर्याे

काठमाडाैं, वैशाख २१– विश्व फुटबलकाे सर्वाेच्च निकाय फिफाकाे बरियतामा नेपाल तीन स्थान तल झरेको छ।  फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरीयतामा नेपाल १७३औँ स्थानमा रहेको हो। नेपालको ११० अंक रहेको छ। नेपाल यसअघि १७०अाैँ स्थानमा रहेकाे थियाे। भारतले भने एक स्थानमा स...
Suvadin Desk   357   0
May 04, 2017
फिपा बरीयतामा नेपाल तीन स्थान तल झर्याे

रोनाल्डो र बेल बिना नै रियल मड्रिडको शानदार जित

काठमाडौं, वैशाख १४- ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिडले शानदार जित हासिल गरेको छ। क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेल बिना नै खेलेको रियल मेड्रिटले डिप्रोटिभो डी लाकोरुनामाथि ६–२ को शानदार जित हासिल गरेको हो। गत आइतबार भएको इएल क्लासिकोमा पराजित भएर धक्का लागेको रि...
Suvadin Desk   261   0
Apr 27, 2017
रोनाल्डो र बेल बिना नै रियल मड्रिडको शानदार जित

फिफा वरियतामा नेपालकाे तीन स्थान सुधार

काठमाडाैं, फागुन २६ -  अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले बिहिबार सार्वजनिक गरेको मार्च महिनाको वरियताक्रममा नेपाल तीन स्थान सुधार गरेकाे छ। तीन स्थान सुधार भएसँगै नेपाल १७० औं स्थानमा पुगेको छ। नेपाल फेब्रुअरी महिनामा १७३ औं स्थानमा थियाे। दक्षिण एसियामा नेपाल चाैथाे स्थानमा छ। नेपाल अघ...
Suvadin Media   288   0
Mar 09, 2017
फिफा वरियतामा नेपालकाे तीन स्थान सुधार

हिमालय शेर्पाको संघर्षपूर्ण जित

विकास पराजुली बुटवल, फागुन १४ बुटवलमा जारी १९ औं तिलोत्तमा गोल्डकपमा हिमालय शेर्पा क्लबले संघर्षपूर्ण जित हात पारेको छ। शनिबार भएको खेलमा रमपम झापा–११ लाई २–१ ले हराउँदै हिमालय शेर्पाले संघर्षपूर्ण जित हात पारेको हो। जिल्ला फुटवल संघ रुपन्देहीको आयोजनामा बुटवलस्थित एन्फा टेक्निकल...
Suvadin Desk   369   0
Feb 25, 2017
हिमालय शेर्पाको संघर्षपूर्ण जित

इपिएलमा अाज ठूलाे भिडन्त : लिभरपुलविरूद्ध म्यानचेस्टर सिटी

इङ्ग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति अंक तालिकाकाे दाेस्राे स्थानमा रहेकाे लिभरपुल र तेस्राे स्थानकाे म्यानचेस्टर सिटीबीच भिड्न्त हुँदैछ। खेलमा जित निकाल्ने टाेलीले दाेस्राे स्थान पक्का गर्ने भएकाले खेल दुबैका लागि निकै महत्वपूर्ण मानिएकाे छ।  खेल लिभरपुलकाे घरेलु मैदान ए...
Suvadin Media   413   0
Dec 31, 2016
इपिएलमा अाज ठूलाे भिडन्त : लिभरपुलविरूद्ध म्यानचेस्टर सिटी

दक्षिण एसियाली महिला फुटबल नेपालको लक्ष्य उपाधि, भारत चुनौति

  यज्ञराज जोशी काठमाडौं, पुस १० यसअघिका ३ वटै संस्करणमा दक्षिण एसियाली महिला फुटबल प्रतियोगितामा उपविजेतामा सीमित रहेको नेपाली महिला टोलीले यसपटक उपाधि उचाल्ने लक्ष्य राखेको छ।   सोमबारबाट भारतको सिलिगढीमा सुरू हुने प्रतियोगितामा सहभागी हुने नेपाली महिला टोलीमा एकैपटक ७ जना युवा ख...
Suvadin    757   0
Dec 25, 2016
दक्षिण एसियाली महिला फुटबल नेपालको लक्ष्य उपाधि, भारत चुनौति

साफका लागि महिला खेलाडी छनोट

काठमाडौ, मङ्सिर ७  अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले भारतमा हुने चौथो महिला साफ च्याम्पियनसिपका लागि प्रारम्भिक चरणमा ४२ महिला खेलाडी छनोट गरेको छ ।  प्रमुख प्रशिक्षक कुमार लामा, राष्ट्रिय टोलीका टेक्निकल एनालिष्ट चियाकी ताकेदा, एन्फा प्रशिक्षक सुनिल श्रेष्ठ, मृगेन्द्र मिश्र र अस्मिता खव...
Govinda Luitel   449   0
Nov 23, 2016
साफका लागि महिला खेलाडी छनोट

जापानसँगको मैत्रीपूर्ण फुटवलमा नेपालको शानदार जीत

काठमाडौँ मंसिर ४ नेपाल र जापानबीचको मैत्रीपूर्ण फुटबलमा नेपालले जापानलाई पराजित गरेको छ। राजधानीको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न मैत्रीपूर्ण फुटबललमा पहिलो हाफ बराबरीमा सकिएको थियो । नेपालको जितका लागि दोस्रो हाफमा नवयुग श्रेष्ठले उत्कृष्ट गोल गरे । ५६ औँ मिनेटमा नवयुगले गरेको गोल नै न...
Govinda Luitel   348   0
Nov 19, 2016
जापानसँगको मैत्रीपूर्ण फुटवलमा नेपालको शानदार जीत