Suvadin, Home

गणेशको गनगन

दिमाग चिलाउने, निद्रा नलाग्ने, आँशु बग्ने, माथिल्लो मुटु दुख्ने, र लोग्ने स्वास्नी भुत्ला- भूत्ली हुने समस्याबाट पीडित हुनुहुन्छ भने बिहान उठ्नेबित्तिकै र सुत्नुभन्दा पहिला मेरो ‘गनगन’ दैनिक रूपमा पढ्नुस् तपाईंको रोग २ महिनामा निको हुनेछ। 
Ganesh Gnawali (Entertainer and Writer)   776   0
Apr 18, 2017
गणेशको गनगन

गणेशको गनगन

३६५ दिनाँ, २०० दिन अनेक बहानामा बन्द हुने देशाँ, राष्टुपतिको सम्मानमा दिएको एक दिने बिदाको के विरोध गर्नु खै?
Ganesh Gnawali (Entertainer and Writer)   811   0
Apr 17, 2017
गणेशको गनगन

गणेशको गनगन

हामी जनतालाई हर्न निषेध गर्ने, चोर नेताहरू चाहिँ कानका जाली फुट्ने गरी साइरन बजाउँदै हुइँकिने?  
Ganesh Gnawali (Entertainer and Writer)   2k   0
Apr 16, 2017
गणेशको गनगन

गणेशको गनगन

रास्ट्रपति : महिला  सभामुख : महिला  प्रधान न्यायाधीश : महिला उद्यमीहरुको छाता संगठनमा : महिला अब पुरुषहरूले पो ३३% आरक्षण, हक र अधिकारको लागि लड्न पर्ने बेला आएको त होइन नि ?
Ganesh Gnawali (Entertainer and Writer)   1k   5
Apr 12, 2017
गणेशको गनगन

गणेशको गनगन

सूर्यको गर्मी छेक्न काङ्ग्रेसको रुखमुनि बसी त्यही रूखको हावाबाट निकालेको बिजुलीमा मोबाइल चार्ज गर्दै, माओवादीको फ्रि वाइफाइबाट फेसबुकमा राप्रपाको गार्इलाई मधेसमा चराएको सेल्फी पोस्ट गर्ने ठूलो धोको छ। 
Ganesh Gnawali (Entertainer and Writer)   2.8k   0
Apr 04, 2017
गणेशको गनगन

गणेशको गनगन

हेल्लो प्रचण्ड सरकार, मिल्छ भने तीम्रा पुराना कोट, दौरा सुर्वाल भडुवा भारूराम, ठिसीला र कार्जेकर्तालाई आजीवन उतै जाके हुन्छ!
Ganesh Gnawali (Entertainer and Writer)   2.6k   0
Apr 03, 2017
गणेशको गनगन

गणेशको गनगन

अर्चना पनेरुका आमा छोरी, माओवादीमा प्रवेश: हे दैव, राजनीतिले कोल्टो फेर्ने भो
Ganesh Gnawali (Entertainer and Writer)   4.7k   0
Mar 31, 2017
गणेशको गनगन

गणेशको गनगन

चीन भ्रमणको उपलब्धी : ग्रेट वालमा सेल्फ़ी, २ थान नाईटी ड्रेस र सीतालाई कालो चश्मा।
Ganesh Gnawali (Entertainer and Writer)   2.6k   0
Mar 30, 2017
गणेशको गनगन

गणेशको गनगन

लास्टमा लोग्ने र स्वास्नी मात्रै बाँकी रहने सङ्गठन वा पार्टीलाई नयाँ शक्ति भनिदो रैच गाँठे!
Ganesh Gnawali (Entertainer and Writer)   2.6k   0
Mar 29, 2017
गणेशको गनगन

गणेशको गनगन

ड्राइभर रन्जित गएको महिना नबित्दै, दारीवाला राजदूत मञ्जिभे आए नेपाल हाँक्न। 
Ganesh Gnawali (Entertainer and Writer)   2.6k   0
Mar 27, 2017
गणेशको गनगन

गणेशको गनगन

आफैं सरकारमा छन्, आफ्नै सरकारविरुद्ध धर्नामा बस्छन्। यो कस्तो गाईजात्रे राजनीति हो, साँढेजस्तै सडक छेकेर बस्ने?
Ganesh Gnawali (Entertainer and Writer)   762   0
Mar 20, 2017
गणेशको गनगन

गणेशको गनगन

नाथे एक जना कार्यकर्ताले पार्टी परिवर्तन गर्दा पूरा सरकार, प्रशासन र मिडिया हल्लिन्छ। तर, दिनदिनै हजारौं युवाले देश छोड्दा, चुइँक्क कोही बोल्दैनन्।
Ganesh Gnawali (Entertainer and Writer)   629   0
Mar 16, 2017
गणेशको गनगन

गणेशको गनगन

BREAKING NEWS  ‘टेम्पल रन’ हिन्दुहरुको गेम हो भन्दै क्रिश्चियनहरुले ‘चर्च रन’ र इश्लामहरुले ‘मश्जिद रन’ को माग गर्दै सिंहदरबार अगाडि धर्ना दिएका छन्।
Ganesh Gnawali (Entertainer and Writer)   746   0
Mar 11, 2017
गणेशको गनगन

गणेशको गनगन

देश नेपालमा, म एउटा ‘ट्रम्प’ खोजिरहेछु। जसले भारतसँगको सीमानामा पर्खाल लगाओस्।
Ganesh Gnawali (Entertainer and Writer)   746   0
Mar 10, 2017
गणेशको गनगन

गणेशको गनगन

रिंगट्टा लाग्यो! लौ न पानी छर्क मलाई। नेताहरू एक जुट भएर देश विकास गर्ने रे। 
Ganesh Gnawali (Entertainer and Writer)   493   0
Mar 05, 2017
गणेशको गनगन

रबिन्द्र

रवीन्द्रजस्ता सुपर ट्यालेन्टहरू धेरै आए राजनीतिमा। ‘धेर जोगी मठ् उजाड’ चाहिँ नहोस्।
Ganesh Gnawali (Entertainer and Writer)   2.6k   0
Mar 03, 2017
रबिन्द्र

गणेशको गनगन

काठमाडाैंमा घर छ, धुलोले पुरिएला कि भन्ने डर छ। 
Ganesh Gnawali (Entertainer and Writer)   595   0
Mar 02, 2017
गणेशको गनगन

गणेशको गनगन

साझा पसलको तराजुमा रवीन्द्र मिश्रले अब के-के जोख्ने हुन् गाँठे! 
Ganesh Gnawali (Entertainer and Writer)   2.8k   0
Mar 01, 2017
गणेशको गनगन

गणेशको गनगन

एक जना नेताले भाषणमा भन्दैथिए- देश बदल्नुपर्छ। तर, हामी जनतालाई पो थाहा छ सत्य। देश बदल्नुभन्दा पहिले नेता बदलिन जरुरी छ भनेर।
Ganesh Gnawali (Entertainer and Writer)   542   0
Feb 27, 2017
गणेशको गनगन

गणेशको गनगन

भोलिदेखि हाम्रो देश कसले चलाउने होला? ‘ड्राइभर’ रन्जित रे त जाँदै छन् अरे नि..! 
Ganesh Gnawali (Entertainer and Writer)   527   0
Feb 26, 2017
गणेशको गनगन

गणेशको गनगन

मात्र एक गाँजाको सर्को अनि दुनियाँ अर्को.....!
Ganesh Gnawali (Entertainer and Writer)   692   0
Feb 24, 2017
गणेशको गनगन

प्रेम दिवस

गीतामा भगवान कृष्णले भन्नुहुन्छ - भ्यालेन्टाइन डेको दिन प्रेम प्रस्ताव अस्वीकार गर्ने केटीलाई गुलाबको फुल र चकलेटमा बिष हालेर देउ। पाप लाग्दैन।  
Ganesh Gnawali (Entertainer and Writer)   1.3k   0
Feb 10, 2017
प्रेम दिवस

गणेशको गनगन

ए साँच्चै, हाम्रो सरस्वती माताले कुन-कुन क्षेत्रमा विद्या हासिल गर्नु भाको हो?  जुन फ्याकल्टी पढ्नेले पनि पूजा गर्छन्। 
Ganesh Gnawali (Entertainer and Writer)   859   0
Feb 02, 2017
गणेशको गनगन

गणेशको गनगन

‘श्रद्धा’ले ज्ञान दिन्छ। ‘नम्रता’ले मान दिन्छ। अनि ‘योग्यता’ले स्थान दिन्छ। यी तीन चिजको योग्य व्यक्तिलाई हर स्थानमा ‘सम्मान’ मिल्छ।
Ganesh Gnawali (Entertainer and Writer)   684   0
Feb 03, 2017
गणेशको गनगन

गणेशको गनगन

बाहुनको छोरा हुनु नि पाप नै रैछ। आज राति सुतिरहेको बेला घाँटीमा, जनै बेरिएर झन्डै खुस्केको।
Ganesh Gnawali (Entertainer and Writer)   848   0
Feb 05, 2017
गणेशको गनगन

गणेशको गनगन

आज पनि नेपालमा पाँच वर्षीया बालिकालाई चकलेट र चाउचाउ दिएर बलात्कार गरिन्छ तर पनि हाम्रो समाज र कानुनले भने मोटा तिघ्रा र छोटा मिनीस्कर्टलाई दोषी ठान्छ।
Ganesh Gnawali (Entertainer and Writer)   1.2k   0
Jan 26, 2017
गणेशको गनगन

गणेशको गनगन

‘जस्तापाता’ माननीय पूर्वमन्त्री रामशरण महतलाई आफ्नै जिल्लाका जनता र कार्यकर्ताले ‘अाछी’ आउन्जेल कुटेछन्। सलाम छ नुवाकोटबासीलाई। ‘गाउँ-गाउँ बस्ती उठौं, देश लुटने नेतालाई पालैपालो चुटौं’
Ganesh Gnawali (Entertainer and Writer)   576   0
Jan 26, 2017
गणेशको गनगन

गणेशको गनगन

‘भिखारीलाई भिखकै चिन्ता’  उता ट्रम्पले राहत कटौती गर्यो, यता नेताहरूको रुवाबासी छ। हड्डी चुस्न पल्केका स्यालहरू, कसैले पनि आत्मनिर्भर बनौं भनेनन्, अनुदान नआए देश संकटमा पर्ने रे!  
Ganesh Gnawali (Entertainer and Writer)   923   0
Jan 27, 2017
गणेशको गनगन

गणेशको गनगन

नेपालको हरियो डाँडापाखामा परिवारलाई छाडेर, हरियो पासपोर्ट बोकी, हरियो पैसाको भारी बोक्न इराक पसेका १२ नेपाली युवाको हृदय छुने सत्य कथा : १२ नेपाली एक चिहानलाई सम्झिँदा आज पनि हरेक नेपाली मन दुखेर आउँछ। 
Ganesh Gnawali (Entertainer and Writer)   1.1k   0
Jan 25, 2017
गणेशको गनगन

गणेशको गनगन

डा. लेख्नेहरू सबै डाक्टर र डाइरेक्टर नहुन पनि सक्छन्। कोही-कोही त सीके राउत जस्ता देश लुट्ने र देश टुक्रयाउने डाँका पनि हुन सक्छन्। 
Ganesh Gnawali (Entertainer and Writer)   575   0
Jan 24, 2017
गणेशको गनगन