Suvadin, Home

मुम्बईमा वर्षाका कारण १८ जनाको मृत्यु

मुम्बई, असार १७  - भारतको मुम्बईमा मंगलबार बिहान २ बजेदेखि आएको अविरल वर्षाका कारण पर्खाल भत्किँदा १८ जनाको मृत्यु भएको छ । अरु ६ जना घाइते भएका छन् । ज्यान गुमाउनेको परिवारलाई सरकारले ५ लाख क्षतिपूर्ति दिने मुख्यमन्त्री देवेन्द्र फदनाभीसले बताएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।  बिहानदे...
Sb Saud   309   0
Jul 02, 2019
मुम्बईमा वर्षाका कारण १८ जनाको मृत्यु

गुजरातमा आँधी आउने भन्दै तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

एजेन्सी, जेठ ३०- भारतीय राज्य गुजरातमा समुन्द्री आँधी आउने चेतावनीपछि तीन लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ। अरब सागरबाट उठेको चक्रवात उत्तरी दिशातर्फ १ सय ६० किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढेको छ। सो आँधी गुजरातको तटसँग ठोक्किने छ। ‘वायु’ नाम दिइएको यो चक्रवातलाई भारत...
Sb Saud   455   0
Jun 13, 2019
गुजरातमा आँधी आउने भन्दै तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

तेह्र यात्रुसहितको भारतीय वायु सेनाको विमान बेपत्ता

नयाँ दिल्ली, जेठ २० - भारतीय वायुसेनाको मालवाहक विमान एन ३२ बेपत्ता भएको छ। विमानसँग दिउँसो १ बजेदेखि सम्पर्क टुटेको हो। एएन ३२ विमानले असमको जोरहाटबाट मध्यान्ह १२ बजेर २५ मिनेटमा ८ चालक दलका सदस्य र ५ यात्रुसहित उडान भरेको थियो। बेपत्ता विमानको खोजी भइरहेको छ । विमान अरुणाचल प्रदेशको मेङ्चु...
Sb Saud   374   0
Jun 03, 2019
तेह्र यात्रुसहितको भारतीय वायु सेनाको विमान बेपत्ता

भारतीय सांसदको यस्तो ट्वीटले गर्यो नेपालीको अपमान

काठमाडौं, २८ फागुन – आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालबारे सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेकी छिन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलक्षित यो ट्वीटले नेपालीहरुको अपमान गरेको भन्दै व्यापक आलोचना भइरहेको छ। उनले आफ्नो ट्वीटमा यसपटक प्रधानमन्त्री चुन्नुहोला, चौकीदार त नेपालबाट...
Suvadin Correspondent   462   2
Mar 12, 2019
भारतीय सांसदको यस्तो ट्वीटले गर्यो नेपालीको अपमान

चरेशसहित भारतीय नागरिक पक्राउ

वीरगंज, १३ फागुन – प्रहरी चौकी इनर्वाले आज लागुऔषध एक किलो चरेश सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा भारतको मोतिहारी बस्ने २३ वर्षीय अमित मियाँ रहेका छन्। बिहान साइकलमा भारतको रक्सौलतर्फ गईरहेका बेला चेकजाँच गर्दा निज मियाले चरेश कम्मरमा बाँधेर लुकाईछिपाई लग्ने क्रममा...
Suvadin Correspondent   296   0
Feb 25, 2019
चरेशसहित भारतीय नागरिक पक्राउ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा अवतरण

काठमाडौं, १४ भदौ – बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागीहुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन्। आजदेखि राजधानीमा शुरू हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन मोदी एयर इन्डियाकाे विमानम...
Ukita Dahal   585   0
Aug 30, 2018
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा अवतरण

भारतमा कार्यरत एक नेपालीको दुर्घटनामा परि मृत्यु

कञ्चनपुर, २५ जेठ – भारतको चेन्नइको बैंगलोरमा कार्यरत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२, लक्ष्मीपुरका अन्दाजी ३७ वर्षीय नवीन साहुको सडक दुर्घटनामा परि उपचारका क्रममा गएराति मृत्यु भएको छ। होटेलमा कार्यरत साहु डयुटी सकेर कोठातर्फ जानेक्रममा गाडीको ठक्करबाट घाइते भएका थिए। तत्...
Jiwan Poudyal   671   0
Jun 08, 2018
भारतमा कार्यरत एक नेपालीको दुर्घटनामा परि मृत्यु

भारतीय रुपैयाँसहित दुई पक्राउ

पर्सा, २३ जेठ –  भारी परिमाणमा भारतीय रुपैयाँसहित पक्राउ परेका दुई भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी भारत विहार पूर्वी चम्पारण बेलवा निवासी चितरञ्जन प्रसाद र विहारकै मोतियारी पलनवा निवासी रोहित केशरीलाई...
Jiwan Poudyal   392   0
Jun 06, 2018
भारतीय रुपैयाँसहित दुई पक्राउ

अाफुलार्इ भारतीय सेनाका पूर्व जर्नेल बताउँदै ठगी गर्ने दम्पती पक्राउ

झापा, चैत ३० – आफू भारतीय सेनाको भूतपूर्व जर्नेल भएको बताउँदै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार रहेका एक दम्पती बिहीबार झापामा पक्राउ परेका छन्। जिल्ला प्रशासन कार्यालय चितवनको आदेशमा इलाका प्रहरी कार्यालय बिर्तामोडले उक्त दम्पतीलाई बिर्तामोडबाट पक्राउ गरेको हो। पक्रा...
Jiwan Poudyal   330   0
Apr 13, 2018
अाफुलार्इ भारतीय सेनाका पूर्व जर्नेल बताउँदै ठगी गर्ने दम्पती पक्राउ

प्रतिबन्धित भारतीय रुपैयाँसहित २ जना पक्राउ

काठमाडौं, चैत २९ – महानगरीय प्रहरी परिसरले प्रतिबन्धित ४९ लाख ३१ हजार ५०० भारतीय रुपैँयासहित दुईजनालाई पक्राउ गरेको छ। परिसरको टोलीले प्रतिबन्धित गरिसकेको ५०० र एक हजार दरका पुराना भारतीय नोटसहित मोरङका सुनिलदेव वैश्य र नुवाकोटका चेतबहादुर नेपालीलाई बुधबार दिउँसो लाजिम्पाटबाट पक्राउ गर...
Jiwan Poudyal   368   0
Apr 12, 2018
प्रतिबन्धित भारतीय रुपैयाँसहित २ जना पक्राउ

बालिकालाई बेचेको अाराेपमा १ भारतीय नागरिक पक्राउ

नवलपरासी, चैत ८–  पश्चिम नवलपरासीमा एक बालिकालाई ललाइफकाइ बेच्नका लागि भारत लैजान लाग्न लागेको आरोपमा एक भारतीय नागरिकलाई सुस्ताकावासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। भारतको उत्तर प्रदेश महाराजगञ्ज डोमहाका ५० वर्षीय धु्रव हरिजनले सुस्ता गाउँपालिका–५ बेलहानी बस्ने म...
Jiwan Poudyal   298   0
Mar 22, 2018
बालिकालाई बेचेको अाराेपमा १ भारतीय नागरिक पक्राउ

पर्सामा दुई भारतीयसहित चार जनाको शव फेला

वीरगञ्ज, साउन ३० – विगत केही दिनयता परेको अविरल वर्षाको कारण पर्सा जिल्लामा बाढीले हालसम्म दुई भारतीयसहित चारजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। बाढीले बगाउँदा पिपरडारीका ५० वर्षीया बुनिदेवी महतो, झौवागुठीका १२ वर्षीय विवेककुमार साह, भारतीय नागरिक ५० वर्षीय रामस्वरु...
Suvadin Correspondent    510   0
Aug 14, 2017
पर्सामा दुई भारतीयसहित चार जनाको शव फेला

‘यु इण्डियन, बाहिर निस्क’ भनेपछि जेट एयरेवेजका पाइलट कारबाहीमा

काठमाडौं, वैशाख १५– भारत, चण्डिगढकी पूजा गुजराल र उनका साथी जितेन्द्र साहले जेट एयरवेजका अमेरिकी पाइलटमाथि नश्लवादी टिप्पणी र दुर्व्यवहार गरेको आरोप लगाएका छन्। यो घटना अप्रिल ३ को हो। तर, चर्चामा तब आयो जब चर्चित क्रिकेटर हरभजन सिंहले २६ अप्रिलमा ट्वीटरमा घटनाको भत्सर्ना गरे।   पूज...
Suvadin Desk   5.4k   9
Apr 28, 2017
‘यु इण्डियन, बाहिर निस्क’ भनेपछि जेट एयरेवेजका पाइलट कारबाहीमा

रुपन्देहीबाट अंगीकृत नागरिकता लिने सबै भारतीय महिला

बुटवल, चैत १३- नयाँ संविधानमा वैवाहिक अंगीकृत नागरिकता सम्बन्धी व्यवस्था लागू भएपछि रूपन्देही जिल्लाबाट करिब दुई हजारले वैवाहिक अंगीकृत नागरिकता लिएका छन्। १७ महिनाको अवधिमा (गत वर्ष असोज ३ गते नयाँ संविधान जारीपछि) हालसम्म जिल्लाबाट १ हजार ९ सय ६७ अंगीकृत नागरिकता वितरण गरिएको हो। विदेशमा ज...
Bikash Parajuli   523   0
Mar 26, 2017
रुपन्देहीबाट अंगीकृत नागरिकता लिने सबै भारतीय महिला

यौनकार्यमा संलग्न चार जोडी पक्राउ

विर्तामोड, पुस २५ प्रहरीले झापाको विर्तामोडस्थित नयाँ बसपार्कबाट यौनकार्यमा संलग्न चार जोडीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये चार युवा भारत, बिहारका हुन्। युवती भने झापाकै स्थानीय भएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा विहारका २८ वर्षीय रुपेश कुमार, २७ वर्षीय विशाल कुमार, २४ वर्षीय ग...
Suvadin Desk   483   0
Jan 09, 2017
यौनकार्यमा संलग्न चार जोडी पक्राउ