Suvadin, Home

ऊर्जा क्षेत्रमा ७० अर्ब लगानी हुँदै, ११ उद्योग दर्ता

–रमेश लम्साल  काठमाडौं, १० फागुन – चालू आर्थिक वर्षको सात महीनाको अवधिमा रु ६९ अर्ब ३२ करोड ५१ लाख ५६ हजार ४०४ बराबरको लगानी ऊर्जा क्षेत्रमा भित्र्याउने लक्ष्यका साथ केही उद्योग दर्ता भएका छन्।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागमा त्यस्ता ११ उद्योग...
Suvadin Correspondent   487   0
Feb 22, 2019
ऊर्जा क्षेत्रमा ७० अर्ब लगानी हुँदै, ११ उद्योग दर्ता

उद्योगको सङ्ख्यामा वृद्धि

अच्युत रेग्मी  काठमाडौँ, ८ फागुन-मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको उद्योगको सङ्ख्यामा वृद्धि भएको छ। सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्नका लागि पनि पछिल्लो समय उद्योगमा लगानी गर्नेको सङ्ख्यामा वृद्धि भएको हो। विसं २०७४ मा सङ्घीय तथ...
Dammar Giri   345   0
Feb 20, 2019
उद्योगको सङ्ख्यामा वृद्धि

गुणस्तर विभागद्धारा ३ सय ७० वस्तुलाई एनएस चिन्ह प्रदान

काठमाडौं,२१ माघ -नेपाल गुणस्तर तथा नापतौल विभागले २ सय ५० उद्योगबाट उत्पादित ३ सय ६९ वस्तुलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ। विभागले हालसम्म स्वदेश तथा विदेशमा उत्पादन भएका उद्योगका उत्पादित वस्तुलाई नेपाल गुणस्तर चिह्न प्रदान गरेको हो। गुणस्तर चिह्न प्राप्त गर्नेमा ७१ सिमेन्ट उद्योगब...
Dammar Giri   447   0
Feb 04, 2019
गुणस्तर विभागद्धारा ३ सय ७० वस्तुलाई एनएस चिन्ह प्रदान

गुणस्तर विभागले माग्यो ७३ उद्योगलार्इ स्पष्टीकरण, १६ उद्योग बन्द

काठमाडौं, २९ साउन - नेपाल गुणस्तर तथा नापतौल विभागले १६ उद्योगको सामान उत्पादन तथा बिक्री वितरण बन्द गरेको छ।  आर्थिक वर्ष २०७४/७५ मा मापदण्डभन्दा बाहिर गएर उद्योग सञ्चालन गरेको भन्दै विभागले ती उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरेको हो। विभागले आव २०७३/७४ मा ६ उद्योगको उत्पादन तथा बिक...
Ukita Dahal   750   0
Aug 14, 2018
गुणस्तर विभागले माग्यो ७३ उद्योगलार्इ स्पष्टीकरण, १६ उद्योग बन्द

वातावरणीय मापदण्ड पूरा नगरेका आठ उद्योगलाई कारवाही 

काठमाडाैं, १४ साउन– वातावरण विभागले गत आर्थिक वर्षमा १ सय ३८ उद्योग तथा औद्योगिक प्रतिष्ठानमा प्रदूषण नियन्त्रणसम्बन्धी अनुगमन गरी वातावरणीय मापदण्ड पूरा नगरेका आठ उद्योग तथा प्रतिष्ठानलाई कारवाही गरेको छ।  विभागले हुलास स्टिल उद्योग प्रालि (बारा), श्रीकृष्ण आयल रिफाइनरी प्रालि (बारा),...
Ukita Dahal   753   0
Jul 30, 2018
वातावरणीय मापदण्ड पूरा नगरेका आठ उद्योगलाई कारवाही 

मजदुरबीच झडप हुँदा एकको ज्यान गयो

काठमाडौं, असार ५–दाङमा मजदुरबीच झडपमा हुँदा एकको ज्यान भएको छ। ज्यान जानेमा सुनसरी ईनरुवाका २० वर्षका रितेश झा रहेका छन्। झडपमा परि हिर्मुनिया–२ बस्ने १९ वर्षका जगतराम यादव घाइते भएका छन्।  घोराही उपमहानगरपालिका–९ दुबीचौरस्थित गणपति प्लाई सप्लायर्स उद्योगमा कार्यरत मजदुरब...
Dammar Giri   598   0
Jun 19, 2017
मजदुरबीच झडप हुँदा एकको ज्यान गयो

कार्पेट उद्योगमा आगलागी, ८ घण्टा पछि नियन्त्रण

काठमाडौं, असार ४ –भक्तपुर नगरपालिका–२, सल्लाघारीस्थित यति कार्पेट उद्योगमा भएको भीषण आगलागी करिब आठ घण्टापछि नियन्त्रणमा आएको छ। ८ दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आइतबार बिहान आगो नियन्त्रणमा लिइएको हो।महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी कृष्ण...
Dammar Giri   493   0
Jun 18, 2017
कार्पेट उद्योगमा आगलागी, ८ घण्टा पछि नियन्त्रण

नियमित विद्युत् आपूर्तिपछि उद्योगको क्षमता बढ्यो

रमेश लम्साल काठमाडौं, वैशाख ५ - नियमित विद्युत् आपूर्तिपछि मुलुकको उद्योग व्यवसायमा अप्रत्यासित वृद्धि भएको छ। सिमेन्ट, होटल तथा पर्यटन क्षेत्रमा समेत सकारात्मक परिवर्तन आएको उद्योगी तथा व्यावसायीले बताएका छन्। अघिल्ला वर्षमा दैनिक आठदेखि दशघन्टा मात्रै विद्युत् पाएका उद्योगी तथा व्यवसायीले गत अस...
Suvadin Desk   585   0
Apr 18, 2017
नियमित विद्युत् आपूर्तिपछि उद्योगको क्षमता बढ्यो

बिना दर्ता सञ्चालित फर्निचर उद्योगबाट करोडौं राजश्व चुहावट

बुटवल, वैशाख ३- रुपन्देही जिल्लामा सञ्चालित उद्योगहरूमध्ये आधाभन्दा बढी उद्योग दर्ताबिना नै सञ्चालन भएको पाइएको छ। जसबाट सरकारलाई वार्षिक करौडौ रुपैयाँ राजश्व घाटा समेत लागेको छ। सरकारलाई कर र आयकर बुझाएर मात्र व्यवसाय सञ्चालन गर्नुपर्ने फर्निचर उद्योगहरू दर्ताबिना नै सञ्चालन भइरहँदा सम्बन्धित नि...
Suvadin Desk   2k   0
Apr 16, 2017
बिना दर्ता सञ्चालित फर्निचर उद्योगबाट करोडौं राजश्व चुहावट

चालु आवभित्रै औधोगिक क्षेत्र लोडसेडिङ मुक्त

काठमाडौं, चैत ६- सरकारले चालू आर्थिक वर्षभित्र औद्योगिक क्षेत्रलाई लोडसेडिङमुक्त बनाउने लक्ष्य लिएको छ। ऊर्जा मन्त्रालयले चालू आर्थिक वर्ष भित्र देशभरका सबै औद्योगिक क्षेत्रलाई लोडसेडिङमुक्त गराउने कार्य भईरहेको जानकारी दिएको हो। व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिको आईतबार बसेको बैठक...
Suvadin Desk   383   0
Mar 19, 2017
चालु आवभित्रै औधोगिक क्षेत्र लोडसेडिङ मुक्त

लगानी सम्मेलनः विदेशी लगानीकर्तालार्इ अाकर्षित गर्ने लक्ष्य

काठमाडाैं, फागुन १५ सरकारकाे अायाेजनामा फागुन १९ र २० गते हुने नेपाल अन्तर्राष्ट्रिय लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ। आइतबार उद्योग मन्त्रालयमा पत्रकार सम्मेलन गरी लगानी सम्मेलनको तयारी पूरा भएको जानकारी दिइएको हो। भारत, चीन, बंगलादेश, श्रीलंका, सिंगापुर, मलेसिया, अष्ट्र...
Suvadin Correspondent    722   0
Feb 26, 2017
लगानी सम्मेलनः विदेशी लगानीकर्तालार्इ अाकर्षित गर्ने लक्ष्य

सुदूरपश्चिममा लगानी दशक अभियान थालिँदै

धनगढी, माघ २१ - ठूला व्यवसायीलाई उद्योगधन्दा खोल्न आकर्षित गर्न र लगानीमैत्री वातावरण बनाउन कैलाली उद्योग वाणिज्य सङ्घको पहलमा सुदूरपश्चिममा लगानी दशक अभियान थालिने भएको छ।  यस क्रममा सुदूरपश्चिममा रहेका लगानीका सम्भावनालाई उजागर गर्न उद्योग वाणिज्य सङ्घले आज सुदूरपश्चिम लगानी दशक &lsqu...
Suvadin Media   718   0
Feb 03, 2017
सुदूरपश्चिममा लगानी दशक अभियान थालिँदै

उद्योग दर्ता र सञ्चालनको मापदण्ड बन्दै 

काठमाडौं, माघ ११ - उद्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा मंगलबार बसेको उद्योग तथा लगानी प्रवर्द्धन बोर्डको २२१ औं बैठकले उद्योग दर्ताका मापदण्डहरू तयार गरेको छ।  बैठकले उद्योग सञ्चालनका लागि लाग्ने समयावधिका सम्बन्धमा मापदण्ड तयार भई लागू भएका उद्योगहरूका हकमा सोही बमोजिम हु...
Govinda Luitel   611   0
Jan 24, 2017
उद्योग दर्ता र सञ्चालनको मापदण्ड बन्दै 

जगदम्बा सिमेन्ट ‘उत्कृष्ट उद्योग २०७३’ बाट सम्मानित

काठमाडाैं, पुस २१ जगदम्बा सिमेन्टले भैरहवा उद्योग वाणिज्य संघबाट उत्कृष्ट उद्योग सम्मान-२०७३ पाएको छ।   एक कार्यक्रमकाबीच हालै उक्त सिमेन्टलाई उद्योग संघ रुपन्देहीले सम्मानित गरेको हो। जगदम्बा सिमेन्टले आफ्ना दुबैै उद्योग जगदम्बा सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. र शुभश्री जगदम्बा सिमेन्ट मि...
Ujwol Ghimire   1.6k   0
Jan 05, 2017
जगदम्बा सिमेन्ट ‘उत्कृष्ट उद्योग २०७३’ बाट सम्मानित

‘काम नगर्ने खानी कम्पनीको लाइसेन्स खारेज’  

काठमाडौं, पुस १९  उद्योग मन्त्री नविन्द्रराज जोशीले काम नगर्ने खानी कम्पनीको लाइसेन्स खारेज गरिने बताएका छन्। जोशीले अब सरकारले प्राकृतिक खानी अनुसन्धान तथा उत्खननमा नीति बनाएर प्रभावकारी काम गर्ने दाबी गरे।  मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री जोशीले यो वर्ष नवलपरासीमा फलाम ख...
Govinda Luitel   632   0
Jan 03, 2017
‘काम नगर्ने खानी कम्पनीको लाइसेन्स खारेज’  

चिनी मिलमा उँखु  कृषकको धर्ना

गौशाला,पुस । ३ उत्पादन सङ्घ महोत्तरीले विभिन्न छ बुँदे माग राख्दै जिल्लाको एभरेष्ट सुगर मिल रामनगरमा शनिबारदेखि आन्दोलन सुरु गरेका छन् ।  करिब एक सयको सङ्ख्यामा किसानले चिनी मिलले उचित मूल्य कायम गर्नुपर्ने माग अघि सार्दै मिलको मुख्य गेटमा धर्नामा बसेका छन् ।  यसअघि किसानले गत मङ्सि...
Suvadin Correspondent    537   0
Dec 18, 2016
चिनी मिलमा उँखु  कृषकको धर्ना

सरकारले बन्द उद्योग खोल्न सहजीकरण गर्ने

काठमाडौँ , मंसिर २७ सरकारले विभिन्न कारणले बन्द भएका निजी क्षेत्रका उद्योग खोल्न सहजीकरण गर्ने भएको छ ।  उद्योग मन्त्रालयले सूचना प्रकाशन गरी २१ दिनभित्र मुलुकभर बन्द भएका त्यस्ता उद्योगको विवरण लिने जनाएको छ । बन्द भएको स्पष्ट कारणसहित सम्पर्कमा आउन आग्रह गर्दै मन्त्रालयले त्यस्ता उद्योगको...
Govinda Luitel   499   0
Dec 12, 2016
सरकारले बन्द उद्योग खोल्न सहजीकरण गर्ने

सरकारले आगामी फागुनमा अन्तराष्ट्रिय लगानी सम्मेलन गर्ने

  काठमाडौँ, मंसिर २४ वैदेशिक लगानी वृद्धि गर्न सरकारले लगानी सम्मेलन आयोजना गर्ने भएको छ ।  सरकारले अगामी फागुन १९ र २० मा काठमाडौँमा अन्तराष्ट्रिय ‘लगानी सम्मेलन ’आयोजना गर्ने भएको हो ।   सम्मेलनको तयारीको लागि गठित उद्योग मन्त्रालयको निर्देशक समितिको आज मन्त्र...
Govinda Luitel   705   0
Dec 09, 2016
सरकारले आगामी फागुनमा अन्तराष्ट्रिय लगानी सम्मेलन गर्ने

उद्योग मन्त्रालयले प्रत्येक जिल्लामा उद्यमी उत्प्रेरक केन्द्र स्थापना गर्ने 

काठमाडौँ, मंसिर २०  उद्योग मन्त्री नवीन्द्रराज जोशीले देशमा अहिले उद्यमशीलता विकासलाई प्रोत्साहित गर्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका छन् । त्यसका लागि उद्योग मन्त्रालयले प्रत्येक जिल्लामा उद्यमी उत्प्रेरक केन्द्र स्थापना गर्ने जानकारी मन्त्री जोशीले दिएका छन् ।   उद्योग म...
Govinda Luitel   759   0
Nov 30, -0001
उद्योग मन्त्रालयले प्रत्येक जिल्लामा उद्यमी उत्प्रेरक केन्द्र स्थापना गर्ने 

राष्ट्रसंघले नेपालको उद्योग र व्यापार प्रवृद्धनमा सघाउँने   

काठमाडौँ मंसिर ९ । उद्योगमन्त्री नविन्द्रराज जोशी र संयुक्त राष्ट्रसंघको उद्योग विकास सङ्घठन  (युनिडो) को महानिर्देशक लि योङ्गबीच, अष्ट्रियाको भियनामा दुइपक्षिय भेटवार्ता भएको छ । भेटको क्रममा यूएनआइडिओका महानिर्देशक योङ्गले नेपाल सरकारको औद्योगिक विकासको स्पष्ट कार्यदिशा रहेको हुँदा यसमा यू...
Govinda Luitel   579   0
Nov 24, 2016
राष्ट्रसंघले नेपालको उद्योग र व्यापार प्रवृद्धनमा सघाउँने