Suvadin, Home

अार्इपीएलमा यस्ता बने रेकर्ड

काठमाडाैं, जेठ ८– इण्डियन प्रिमियर लिग (अाइपीएल) काे उपाधि पुने सुपरजायन्ट्सले उचालेकाे छ। अाइपीएलमा थुप्रै रेकर्ड कायम भएका छन्। ती मध्ये केही रेकर्डहरू यहाँ समावेश गरेका छाैं।
Suvadin Desk   632   0
May 22, 2017
अार्इपीएलमा यस्ता बने रेकर्ड

राेमाञ्चक फाइनलमा मुम्बर्इ एक रनले विजयी

काठमाडाैं, जेठ ८ - उपाधीका लागि १ सय ३० रनकाे मात्र लक्ष्य पाएकाे पुणे सुपरजायंट्सलार्इ एक रनले राेक्दै मुम्बइ इण्डियन्सले इण्डियन प्रिमियर लिग (अाइपीएल) काे दशाै संस्करणकाे उपाधी उचालेकाे छ। याेसँगै मुम्बर्इ तेस्राेपटक अाइपिएल च्याम्पियन बनेकाे हाे।  अन्तिम अाेभरमा जीतका लागि ११ रन बाक...
Suvadin Media   2.2k   0
May 22, 2017
राेमाञ्चक फाइनलमा मुम्बर्इ एक रनले विजयी

अाइपिएल उपाधिका लागि पुने र मुम्बई भिड्ने

काठमाडाैं, जेठ ६ - इन्डियन प्रिमियर लिग आइपीएल-१० को उपिधका लागि राइजिङ पुने सुपरायन्ट्स र मुम्बई इन्डियन्स भिड्ने भएका छन्। शुक्रबार भएको दोस्रो क्वालिफायर्समा कोलकता नाइट राइडर्सलाई छ विकेटले पराजित गर्दै मुम्बईले पुनेसँग उपाधि भिडन्त पक्का गरेको हो। पुने यसअघि नै फाइनल प्रवेश गरिसकेक...
Suvadin Desk   1.1k   0
May 20, 2017
अाइपिएल उपाधिका लागि पुने र मुम्बई भिड्ने

१७ वर्षीय ठिटाेकाे अाइपिएलमा यस्ता रेकर्ड

काठमाडाैं, जेठ ३ - जारी अाइपिएलकाे दसाैं संस्करणमा पुणे सुपरजाइण्ट्सलार्इ फाइनलमा पुर्याउन १७ वर्षीय बाशिंगटन सुन्दरकाे भूमिका महत्वपूर्ण रह्याे। मुम्बर्इ इण्डियन्सलार्इ २० रनले पाखा लगाउने क्रममा अफ स्पिनर सुन्दरले चार अाेभरकाे स्पेलमा १६ रन मात्रै खर्चेर तीन विकेट चट्काउँदै रेकर्ड बनाएका थिए।...
Suvadin Media   506   0
May 17, 2017
१७ वर्षीय ठिटाेकाे अाइपिएलमा यस्ता रेकर्ड

‘बाहुबली’सँग किन तुलना भयाे धोनिको?

काठमाडाैं, जेठ ३ - बलिउड चलचित्र बाहुबलीले सिनेमा क्षेत्रमा धमाका मच्चाइरहेका बेला क्रिकेट क्षेत्रमा भारतका पूर्वकप्तान महेन्द्रसिंह धाेनीले धमाल मच्चाएका छन्। इण्डियन प्रिमियर लिग अन्तर्गत भएकाे क्वालिफायरमा २६ बलमा विस्फाेटक ४० रनकाे पारी खेल्दै पुने सुपर जायन्टसलार्इ फाइनलमा पुर्याएपछि धा...
Suvadin Media   429   0
May 17, 2017
‘बाहुबली’सँग किन तुलना भयाे धोनिको?

अाइपिएलमा काेलकाताकाे कीर्तिमान

काठमाडाैं, चैत २६ - इन्डियन प्रिमियर लिग लिग (आइपिएल) अन्तर्गत गएराती भएकाे खेलमा कोलकाता नाइट राइडर्सले टी-२० क्रिकेटमा कीर्तिमान कायम गरेकाे छ। गुजरात रालयन्सले दिएकाे १ सय ८४ रनकाे लक्ष्य विनाकुनै विकेटकाे क्षतिमा ३१ बल बाँकी छँदै १० विकेटले जितेपछि काेलकाताले किर्तिमान कायम गरेकाे छ। काेलकाता...
Suvadin Media   782   0
Apr 08, 2017
अाइपिएलमा काेलकाताकाे कीर्तिमान