Suvadin, Home

‘इरानले अमेरिकासँग कहिल्यैपनि युद्ध चाहँदैन’

  तेहरान, असार ११ । इरानी राष्ट्रपति हसन रौहानीले ‘इरानले अमेरिकासँग कहिल्यैपनि युद्ध चाहँदैन’ भनेका छन् । उनले बुधबार सो धारणा राखेको इरानी सरकारी सन्चारमाध्यमहरुले जानकारी दिएका छन् । इरान र संयुक्तराज्य अमेरिकाबीच तनाव चुलिएका बेला इरानी राष्ट्रपति रौहानीको यो अभिव्यक्ति आए...
Sb Saud   258   0
Jun 26, 2019
‘इरानले अमेरिकासँग कहिल्यैपनि युद्ध चाहँदैन’

इरानी विदेशमन्त्रीद्वारा राजीनामा

तेहरान, १४ फागुन – इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आफूले राजीनामा दिएको कुरा बताएका हुन्। उनले सामाजिक सञ्जालमा आफूले इरानी नागरिकको सेवा गर्न र उनीहरुलाई सहयोग गर्न नसकेकामा माफी पनि मागेका छन्।  जा...
Suvadin Correspondent   394   0
Feb 26, 2019
इरानी विदेशमन्त्रीद्वारा राजीनामा

१६ हजार ६६३ अफगान शरणार्थी घर फर्के

काबुल, ३ असोज – अफगानिस्तानका छिमेकी देशहरु पाकिस्तान र इरानबाट गत साता १६ हजार ६६३ जना अफगानी शरणार्थीहरु घर फर्किएको संयुक्त राष्ट्रसङ्घीय बसाइसराइ निकाय आइओएमले बुधबार जानकारी दिएको छ। पाकिस्तानबाट सरकारी कागजबिनाका नौसय ६९ जना अफगान शरणार्थी अफगानिस्तान फर्किएका छन्। यो सङ्ख्या गत हप्ता...
Jiwan Poudyal   726   0
Sep 19, 2018
१६ हजार ६६३ अफगान शरणार्थी घर फर्के

इरानका राष्ट्रपति रूहानीले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलार्इ यस्तो चेतावनी!

काठमाडाैं, १२ वैशाख – इरानका राष्ट्रपति हशन रूहानीले अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट पछि हटेर देखाउन भन्दै संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिएका छन्।  अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उनका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोँबीच वासिङ्टनमा उक्त एजेण्डामा छलफल हुनु केही...
Binita Karki   377   0
Apr 25, 2018
इरानका राष्ट्रपति रूहानीले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलार्इ यस्तो चेतावनी!

इरानमा यात्रुबाहक विमान दुर्घटना, ६६ जनाको मृत्यु

जाग्रोस, फागुन ६ – इरानको जाग्रोस पहाडी क्षेत्रमा आइतबार भएको यात्रुबहाक विमान दुर्घटनामा परी ६६ जनाको ज्यान गएको छ। असेमान एयरलाइन्सको विमान तेहरानको मेहरावाद विमानस्थलबाट यासुजतर्फ जाँदै गरेको एयरलाइन्सका सार्वजनिक सम्वन्ध निर्देशक मोहम्मद ताबाताबाइले जानकारी दिएका छन्।  जाग्रोस...
Ukita Dahal   637   0
Feb 18, 2018
इरानमा यात्रुबाहक विमान दुर्घटना, ६६ जनाको मृत्यु

वाम एकताकाे प्रक्रिया चाँडै टुङ्गिने एमाले नेता खनालकाे उद्घाेष

काठमाडौं, २३ माघ – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेकपा माओवादी केन्द्रसँग वैचारिक र सांगठनिक समस्या समाधान गरेर चाँडै नै वाम एकताको प्रक्रिया टुङ्गिने बताएका छन। इरानको राजधानी तेहरानमा भएको एशियाली राजनीतिक पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन आइक्यापको २९औं स्थायी कमिटीक...
Jiwan Poudyal   238   0
Feb 06, 2018
वाम एकताकाे प्रक्रिया चाँडै टुङ्गिने एमाले नेता खनालकाे उद्घाेष

इरानमा भइरहेकाे अान्दाेलनमा हस्तक्षेप नगर्न अमेरीकालार्इ रुसकाे चेतावनी

मस्को, २१ पुस – एक वरिष्ठ रसियाली कुटनीतिज्ञले इरानमा मूल्य वृद्धिविरुद्ध विगत केही दिनदेखि भैरहेको आन्दोलनमा हस्तक्षेपकारी भूमिका ननिभाउन आग्रह गरेका छन्।  बिहीबार रुसी विदेश मन्त्री सर्गेइ र्याबकोभले राज्य सञ्चालित समाचार संस्था ताससँगको कुराकानीमा अमेरिकाले मूल्य वृद्धिविरुद्ध भएको...
Umesh Dahal   423   0
Jan 05, 2018
इरानमा भइरहेकाे अान्दाेलनमा हस्तक्षेप नगर्न अमेरीकालार्इ रुसकाे चेतावनी

इरानकाे प्रदर्शनी दिनानुदिन हिंसात्मक बन्दै, मृतककाे संख्या १० पुग्याे

तेहरान, १८ पुस – इरानमा रातभरी भएको प्रदर्शनका क्रममा १० जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले सोमबार जनाएका छन्। अहिले जारी प्रदर्शनका क्रममा सबै भन्दा बढी हिंसा आइतबार राति भएको बताइएको छ।  राष्ट्रपति हसन रौहानीले कानुन मिच्ने र विद्रोह गर्नेहरुलाई इरानका जनताले...
Umesh Dahal   373   0
Jan 02, 2018
इरानकाे प्रदर्शनी दिनानुदिन हिंसात्मक बन्दै, मृतककाे संख्या १० पुग्याे

इरानमा भइरहेकाे प्रदर्शन अझै हिंसात्मक बन्दै

तेहरान, १७ पुस – इरानमा गएका केही दिनदेखि प्रदर्शन जारी रहेको छ। ती प्रदर्शनका क्रममा गएराति मात्र दुई जनाको ज्यान गएको समाचारमा जनाइएको छ।  यस प्रदर्शनका क्रममा सयौँ प्रदर्शनकारी पक्राउ परेका छन्। अधिकारीहरुले आइतबार जनाएअनुसार मुल्य वृद्धिका विरुद्धमा गरिएको भनिएको सो प्रदर्शन हिंसात...
Umesh Dahal   352   0
Jan 01, 2018
इरानमा भइरहेकाे प्रदर्शन अझै हिंसात्मक बन्दै

राष्ट्रपति रौहानी भूकम्प प्रभावित क्षेत्रमा, मृतककाे संख्या ४५० पुग्यो (हेर्नुहाेस् तस्वीर)

इरान, कात्तिक २९ – इरानका राष्ट्रपति हशन रौहानीले भूकम्प प्रभावित क्षेत्र कर्मशाह प्रान्तको भ्रमण गरी भूकम्पका कारण क्षत विक्षत बनेका वस्तीहरुमा राहत र उद्दारकाे अवस्थाबारे जानकारी लिएका छन्। राष्ट्रपति रौहानीले भूकम्पबाट ज्यान गुमाएका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। विपतका बेला विच...
Suvadin Correspondent    455   0
Nov 15, 2017
राष्ट्रपति रौहानी भूकम्प प्रभावित क्षेत्रमा, मृतककाे संख्या ४५० पुग्यो (हेर्नुहाेस् तस्वीर)

काे हुन् इरानमा पुनः राष्ट्रपतिमा निर्वाचित भएका रूहानी ?

काठमाडाैं, जेठ ७ - इरानमा शुक्रबार भएको राष्ट्रपति निर्वाचनबाट ५७ प्रतिशत मत प्राप्त गरी वर्तमान राष्ट्रपति हसन रूहानी नयाँ कार्यकालका लागि निर्वाचित भएको यहाँका गृहमन्त्री अब्दोलरेजा रहमानी फजलीले शनिबार बताएका छन्।  शुक्रबार भएको निर्वाचनमा खसेका चार करोड १२ लाख २० हजार १३१ मतमा रुहानीले दुई कर...
Suvadin Media   486   0
May 21, 2017
काे हुन् इरानमा पुनः राष्ट्रपतिमा निर्वाचित भएका रूहानी ?

इरानको राष्ट्रपतीय निर्वाचनमा रुहानी नै अगाडि

काठमाडाैं, जेठ ६ - इरानमा भएको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति हसन रुहानी नै निकै अगाडि देखिएका छन्। निर्वाचन आयोगका प्रमुखले शनिबार आधा भोट गणना गर्दासम्म उनी नै अगाडि देखिनु भएको जानकारी दिए।  इरानको सरकारी टेलिभिजनले दुइ करोड ५९ लाख मतगणना हुँदासम्म रुहानीले एक करोड ४६...
Suvadin Media   541   0
May 20, 2017
इरानको राष्ट्रपतीय निर्वाचनमा रुहानी नै अगाडि