इटहरी, २८ जेठ – सुनसरी इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य बजार क्षेत्रमा गएराति आगलागी हुँदा रु अढाइ करोडभन्दा बढी मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
राति ११ बजेर ३५ मिनेटतिर इन्द्र फेन्सी स्टोरमा अकस्मात आगलागी हुँदा स्टोरमा रहेका बहुमूल्य लत्ताकपडा लगायतका सबै...
शान्ति र समृद्धि प्राप्ति नै मूल लक्ष्य होः मुख्यमन्त्री राई
इटहरी, २३ जेठ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शान्ति र समृद्धि प्राप्ति नै अबको मूल उद्देश्य रहेकाले त्यसका लागि सबैले अझ मिहेनतपूर्वक काम गर्नुपर्नेमा जोड दिएका छन्।
डिभाइन ट्रेनिङ सेन्टर इटहरीले बुधबार इटहरीमा आयोजना गरेको विशेष सम्मान समारोहमा बोल्दै उनले आर्थिक पारदर्शिता क...
इटहरी, वैशाख ४ – धरानवासीका लागि उच्च प्राथमिकतासहित महत्व दिएर निर्माणाधीन धरान खानेपानी आयोजनाको काममा ढिलासुस्ती भएको गुनासो बढेको छ।
धरान खानेपानी आयोजना अनुगमन समितिका संयोजक सुजेन्द्र तामाङ गोलेका अुनसार आयोजना प्रमुख राजु पोखरेल र परामर्शदाता अनिल नेपालको चरम लापरवाहीका कारण नौ...
इटहरी, वैशाख ३ – सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित बिपी चोक नजिक एक पुरुष मृत अवस्थामा सोमबार बिहान फेला परेका छन्। इटहरीकै रबि फ्रेस हाउसमा कार्यरत दोलखाको तामाकोशी नगरपालिका–७ निवासी अन्दाजी ३० वर्षीय ज्ञानबहादुर सुनवार मृत फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले...
इटहरी, चैत ३० – बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा पछिल्लो समयमा निर्माण थालिएको मुटु तथा क्यान्सर रोग उपचारसम्बन्धी अस्पताल भवनको निर्माण कार्य विगत ६ महिनादेखि अघि बढ्न सकेको छैन।
उक्त अस्पताल भवन रु ४ अर्ब ५० करोडको लागतमा निर्माण थालिएको हो। निर्माण कार्यको सुपरीवेक्...
इटहरी, चैत १८ – सुनसरी जिल्ला कोशी गाउँपालिका–६ को यादव वस्तीमा आइतबार अपराह्न भएको आगलागीमा कम्तीमा १५ परिवारका घरगोठ जलेर नष्ट हुँदा करीब रु ३५ लाखको नोक्सानी भएको छ।
भारत विहारको सीमा जोडिएको नेपाली बस्तीमा रहेको लालो झाका घरमा गहुँ केलाउन चलाइएको थ्रेसर यन्त्रबाट प्...
इटहरी, चैत १८ – सुनसरी जिल्ला कोशी गाउँपालिका–६ को यादव वस्तीमा आइतबार अपराह्न भएको आगलागीमा कम्तीमा १५ परिवारका घरगोठ जलेर नष्ट हुँदा करीब रु ३५ लाखको नोक्सानी भएको छ।
भारत विहारको सीमा जोडिएको नेपाली बस्तीमा रहेको लालो झाका घरमा गहुँ केलाउन चलाइएको थ्रेसर यन्त्रबाट प्...
घुस लिने क्रममा पक्राँउ सशस्त्र प्रहरीका जवान अख्तियारको नियन्त्रणमा
इनरुवा, चैत १४ –सुुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका–३ कप्तान्गञ्जबाट मंगलबार साँझ दुई सशस्त्र प्रहरी जवान घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरी शाखाका प्रहरी उपरीक्षक किशोरसिंह थापाको नेतृत्वमा खटिएको टोलीले घुस रकम रु २५ ह...
उपमहानगरपालिकाकाे हालचालः धनगढीमा काँग्रेस, इटहरीमा एमाले
काठमाडाैं,, असार २२ - धनगढी उपमहानगरपालिकाको निर्वाचनको पछिल्लो मतगणनाको परिणामानुसार प्रमुखमा नेपाली काँग्रेसका प्रत्याशी नृप बडले आफ्नो अग्रता बढाएका छन्।
तीन दिनदेखि प्रमुखका प्रत्याशी बड र प्रमुखका अर्का स्वतन्त्र प्रत्याशी गोपाल हमालबीच थोरै मतान्तरले प्रतिस्पर्धा हुँदै आएकामा आज मतान्...
लागुऔषध र हतियार कारोबारमा प्रहरीको आक्रामक कारबाही
सुनसरी, वैशाख ६ - सुनसरीको इटहरीलाई ट्रान्जेट प्वाइन्ट बनाएर लागुऔषध र हातहतियार कारोबार गर्दै आएका आपराधिक समूहलाई प्रहरीले खोजी खोजी कारबाही गर्न थालेको छ।
पछिल्लो समय इलाका प्रहरी कार्यालय इटहरीले ठूलो संख्यामा लागुऔषध बिक्री गर्ने गिरोह, हातहतियार खरिद बिक्री र हतियार देखाएर लुटपाट गर्न...
सुनसरी, चैत २९ - इलाका प्रहरी कार्यालय इटहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। ठूलो परीमाणमा लागुऔषध कारोबार हुँदै गरेको सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा कारोबारीका नाइके पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए।
पक्राउ पर्नेम...
सुनसरी, चैत २९- सुनसरीको इटहरीमा जारी पिएलओ अन्डर–१९ क्रिकेट प्रतियोगितामा आयोजक इटहरी क्रिकेट एकेडेमी खेलबाट बाहिरिएको छ। आयोजकलाई हराउँदै मध्यमाञ्चल सेमिफाइनल प्रवेश गरेको छ।
पहिले ब्याटिङ गरेको आयोजकलाई १० विकेटमा पराजित गर्दै मध्यमाञ्चल सेमिफाइनल प्रवेश गरेको हो।
इटहरी क्रिकेट एकेडेमीका खे...
सुनसरी, चैत २८- सुनसरीको इटहरीमा जारी पिएलओ अन्डर–१९ क्रिकेट प्रतियोगितामा आयोजक इटहरी क्रिकेट एकेडेमीलाई पराजित गर्दै सुदूरपश्चिमाञ्चलले सेमिफाइनलको यात्रा तय गरेको छ। सोमबार भएको पहिलो खेलमा आयोजक टिमलाई ९ विकेट पराजाति गर्दै सुदूरपश्चिमाञ्चल सेमिफाइनल प्रवेश गरेको हो।
टस हारेर ब्याटिङ गरेको आय...
काठमाडाैं, चैत २० - डिएभी क्रिकेट खेल मैदानमा यही चैत २७ गतेदेखि ३१ सम्म पीएलओ प्रथम यू–१९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ।
लिगमा ६ वटा टिमको सहभागिता रहने इटहरी क्रिकेट एकेडेमीका अध्यक्ष कैलाश विष्टले जानकारी दिएका हुन्।
प्रतियोगितामा आयोजक इटहरी...
इटहरी, चैत ४ - इटहरी उपमहानगरपालिकाको सहरी गरिब दलित तथा सीमान्तकृत समुदायका बालबालिकालाई आज रोट्र्याक्ट क्लब अफ डाउनटाउन विराटनगर र इटहरीको सक्रियतामा आवश्यक शैक्षिक सामग्री वितरण गरिएको छ।
लामो समयदेखि इटहरी–१ को टेङ्ग्रा खोला किनारमा निःस्वार्थ भावनाले प्रेरित भई शिक्षासेवी चन्द्र भण्डार...
सुनसरी, चैत ३ - काँकडभिट्टा ट्रेनिङ क्लब झापाले सुनसरीको इटहरीमा जारी ११ अाैं अन्तर्राष्ट्रिय इटहरी गोल्डकपकोे फाइनल जित हात पारेको छ। सशस्त्र प्रहरी बल एपिएफ पूर्वाञ्चललाई १–० गोल अन्तरले पराजित गर्दै काँकभिट्टाले फाइनल जितेको हो।
शनिबार हुने भनिएको फाइनल बिहीबार भएको थियो। दुबै टिम...
इटहरी गोल्डकपमा उपाधि भिडन्तमा एपिएफ र काँकडभिट्टाको भेट
सुनसरी, फागुन २६ - इटहरीमा जारी ११ औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको फाइनलमा एपिएफ पूर्वाञ्चल र काँकडभिट्टा ट्रेनिङ क्लबबीच हुने पक्का भएको छ। ब्वाइज युनियन क्लब काठमाडौंलाई २–० गोल अन्तरले पछि पार्दै काँकरभिट्टा क्लबले फाइनलको यात्रा सुरक्षित गरेको हो।
पाँच जना अफ्रिकन खेलाडीसहित...
काठमाडाैं, फागुन २४ - इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियाेगितामा बुधवार हुने फाइनलका लागि सुदूरपश्चिमाञ्चल महिला क्रिकेट टिम र शशस्त्र प्रहरी बल (एपीएफ) काे टिमले अा अाफ्नाे तयारी पुरा भएकाे जनाएकाे छ।
प्रतियाेगिता अन्तर्गत साेमबार भएकाे पहिलाे सेमिफाइनलमा पश्चिमाञ...
मिलन विछोड
तपाईंलाई भगवानप्रति विश्वास छ? निर्जीव काठको टुक्रालाई सुन्दर बुट्टा कुँदेर प्राण भर्ने कोसिस गर्दै गरेका उनलाई मैले प्रश्न गरेँ। हातमा सानो छिनो र छरितो हथौडा बोकेर काममा लिप्त भइरहेका बेला उनले एकोहोरो मेरो अनुहार हेरे। हेरे मात्र के भनौं, मेरो अनुहार पढ्ने चेस्टा गरे। भर्खरै...
विराटनगर, पुस २७
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीले बुधबार भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका विषयक एक दिने अन्तक्र्रियाको गरेको छ।
अन्तक्रियामा नागरिक समाज, पब्लिक फोरम लगायतका प्रतिनिधिले विराटनगरका कतिपय ठाउँका सडक तथा ढल निर्माणमा गुणस्तरहीन इँटा प्रयोग भइरहेको, सडक विस्तारका ला...
इटहरी, पुस २
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की नियुक्तिमा गल्ती स्वीकारेका छन्। ‘त्यो बेला गल्ती भएकै हो,’ उनले सोमबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘यस्ता गल्तीले नेताहरुप्रति जनतामा अविश्वास...