काठमाडाैं,पुस २५
नेपाली चेली तेरिया फाैजामगर भारतीय टेलिभिजन कलर्सकाे चर्चित रियालिटी शाे ‘झलक दिखला जा’ सिजन ९ काे फाइनलमा पुगेकी छिन्। सन् २०१४ मा ‘डान्स इन्डिया डान्स लिटिल मास्टर’को उपाधि जितेकी तेरिया फौजामगर पुन: अर्को उपाधि नजिक पुगेकी हुन्।
१४ वर्षे तेरियाले ड...