Suvadin, Home

सुनजस्तै सुन्तला

जाजरकोट, पुस २० मेहनत गरे गाउँघरमै बसेर मनग्ये आम्दानी गर्न सकिन्छ। त्यसको पछिल्लो उदाहरण बनेका छन्, जाजरकोटका किसान। यस वर्ष जिल्लामा ९ करोड बराबरका सुन्तला उत्पादन गरेर उनीहरूले राम्रो कमाई गरेका हुन्। ‘सुन्तलाले राम्रो आम्दानी दिन थालेपछि रोजगारीका लागि भारत जाने युवाको संख्या घटेको...
Suvadin Desk   767   0
Jan 04, 2017
सुनजस्तै सुन्तला