Suvadin, Home

दुईतिहाईको सरकारले ‘अरिंगालजस्तै’ कार्यकर्ता गुहार्नु लज्जाजनकः थापा

झापा, ३ असोज –राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री तथा पूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले थापाले दईतिहाई बहुमतको सरकारले काम नगर्न नसकेको टिप्पणी गरेका छन्। साथै थापाले अरिगांलको जस्तै गरी आफ्नो कार्यकर्तालाई गुहार्नु लज्जास्पद रहेको टिप्पणी गरेका छन्। झापा जिल...
Suvadin Correspondent   852   0
Sep 19, 2018
दुईतिहाईको सरकारले ‘अरिंगालजस्तै’ कार्यकर्ता गुहार्नु लज्जाजनकः थापा

दमक स्कूल रनको उपाधि श्रेष्ठ र लिम्बूलार्इ

उत्तम रिजाल, झापा, ६ असोज – झापाको दमकमा सम्पन्न स्कूलस्तरीय दमक रनको उपाधि छात्रातर्फ चन्द्रा श्रेष्ठ र छात्र तर्फ युवराज लिम्बूले जितेका छन्। दमक रन समूहले आयोजना गरेको रनमा सरस्वती आधारभूत विद्यालयकी चन्द्राले निर्धारित ३ किमी दुरी १२ मिनेट ५ सेकेण्डमा पुरा गर्दै उपाधि जितेकी हुन्। छा...
Uttam Rijal   647   0
Sep 22, 2018
दमक स्कूल रनको उपाधि श्रेष्ठ र लिम्बूलार्इ

थोरै लगानी पर्याप्त नाफाः सयपत्री फूलमा आत्मनिर्भर बन्दै झापा

भद्रपुर, २९ भदौ – अतिथिको स्वागत गर्दा दिइने फूलको गुच्छा होस् वा तिहारमा दिदीबहिनीहरुले लगाइदिने माला, सयपत्री फूलको थुङ्गाले दिने सौन्दर्यको तुलना नै हुन सक्दैन। न्वारानदेखि घाटसम्म र मन्दिरदेखि घरसम्म प्रयोग हुने फूलहरुमध्ये सयपत्रीलाई नेपालीहरुले अति मन पराउँछन्। सभा समारोहहरुमा सजाउन म...
Suvadin Correspondent   670   0
Sep 14, 2018
थोरै लगानी पर्याप्त नाफाः सयपत्री फूलमा आत्मनिर्भर बन्दै झापा

१३७ करोड रुपैयाँको लागतमा ‘नमूना विद्यालय’ बन्दै महेन्द्ररत्न मावि

झापा, १९ भदाैं – बिर्तामोडस्थित महेन्द्ररत्न माविलाई ‘नमूना विद्यालय’ बनाउन एक सय ३७ करोड रुपैयाँको लागत अनुमानित बजेटसहितको कार्ययोजना कार्यान्वयनको प्रक्रिया अघि बढ्ने भएको छ। बिर्तामोड नगर प्रमुख, राजनीतिक दलका प्रमुख, विद्यालय प्रशासन, व्यवस्थापन पक्ष, विद्यालयको जग्गा उपभ...
Suvadin Correspondent   1k   0
Sep 04, 2018
१३७ करोड रुपैयाँको लागतमा ‘नमूना विद्यालय’ बन्दै महेन्द्ररत्न मावि

सामुदायिक विद्यालय तत्कालिन एमालेको भर्तीकेन्द्र, ४० वर्ष नाघेकालाई जागिर

झापा, ५ भदौ – चालिस वर्ष नाघेको उम्मेद्वारलाई झापाको शिवसताक्षी नगरपालिका–१ स्थित लक्ष्मी नारायण मावि धरमपुरमा सेटिङमा मावि शिक्षक पदमा नियुक्त गरिएको गरिएको छ। उक्त विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका केही पदाधिकारी, दुधे श्रोत केन्द्रका श्रोतव्यक्ति र नगरका केही जनप्...
Suvadin Correspondent   1.7k   0
Aug 21, 2018
सामुदायिक विद्यालय तत्कालिन एमालेको भर्तीकेन्द्र, ४० वर्ष नाघेकालाई जागिर

विद्युत् चुहावटबाट आगलागी, दुई करोडको क्षति

दमक, १ भदौ – विद्युत् चुहिएर झापाको शिवसताक्षी–११ स्थित सङ्ग्रौला ब्रर्दशमा आगलागी हुँदा करीब दुई करोड मूल्यबराबरको क्षति भएको छ। बिहीबार राति ८ बजेतिर अचानक आगलागी हुँदा पसलमा रहेको विद्युतीय सामग्री टेलिभिजन, फ्रिज, भ्याकुमक्लिनर, वासिङमेशिन पूर्णरूपमा नष्ट भएको छ।  कोठाको दुबै...
Ukita Dahal   709   0
Aug 17, 2018
विद्युत् चुहावटबाट आगलागी, दुई करोडको क्षति

‘सुख थोरै घडी, संघर्ष जीवनभरि’

रेवतीराज घिमिरे, झापा, ३१ साउन – भागवत गीतामा भनिएको छ, ‘जीवनको उद्धारका लागि केबल सहयोगी मित्रको प्रेम र परिवार चाहिन्छ।’ तर, हाम्रो समाजमा धेरै बालबालिका अभिभावकविहीन छन्, परिवारको माया कस्तो हुन्छ भन्ने कहिल्यै महसुस गर्न पाएका छैनन्। तीमध्ये कति त रोगले थलिएर जीवन र मरणको दोसाँधमा पुगेका हुन्छन्...
Suvadin Correspondent   3.3k   0
Aug 16, 2018
‘सुख थोरै घडी, संघर्ष जीवनभरि’

मानव–हात्ती द्वन्द्व न्यूनिकरणको उपायः यसरी निर्माण हुँदैछ हात्ती कोरिडर

चन्द्रकला भण्डारी, भद्रपुर, १८ साउन – मानव–हात्ती द्वन्द्व न्यून गर्न झापामा सरकारी लगानीमा ‘हात्ती कोरिडर’ परियोजना थालिएको छ। झापाको दक्षिणी गाउँपालिका कचनकबलदेखि उत्तरी बाहुनडाँगीसम्म १५२ किलोमिटर जङ्गल तथा खोलाको भूभागलाई समेटेर कोरिडर निर्माण गरिने भएको हो।  हात्...
Suvadin Correspondent   842   0
Aug 03, 2018
मानव–हात्ती द्वन्द्व न्यूनिकरणको उपायः यसरी निर्माण हुँदैछ हात्ती कोरिडर

नेकपा झापाका कार्यालय सचिव अधिकारीको निधन

बनियानी, झापा, २० जेठ – नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति झापाका कार्यालय सचिव चुडेन्द्र अधिकारीको आइतबार बिहान करीब साढे १ बजे निधन भएको छ।  भद्रपुर–१० स्थित लेखनाथ चोक निवासी ५८ वर्षीय अधिकारीको हृदयघातका कारण निधन भएको हो। बिहान एक्कासि छाती दुखेपछि अधिकारीलाई उपचारका...
Ukita Dahal   679   0
Jun 03, 2018
नेकपा झापाका कार्यालय सचिव अधिकारीको निधन

विद्याश्रममै छुवाछूतको बादल, गुरूकूलका अध्यक्ष पक्राउ

झापा, १५ जेठ – भद्रपुरस्थित श्रीकृष्ण द्वैपायन वेद विद्याश्रम गुरूकूल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र चापागाईंलाई बालकलाई छुवाछूत गरेको अभियोगमा प्रहरीले मंगलबार पक्राउ गरेको छ।  गुरुकूलमा इलाम नगरपालिका–५ बरबोटेका दलित बालक विकास कार्कीडोली (दर्जी) लाई भर्ना नलिएर...
Ukita Dahal   535   0
May 29, 2018
विद्याश्रममै छुवाछूतको बादल, गुरूकूलका अध्यक्ष पक्राउ

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते

बारा, १९ वैशाख – बाराको चुरियामाईमा बुधबार बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० विद्यार्थी घाइते भएका छन्। झापाबाट स्कूले विद्यार्थी बोकेर आएको मे १ ख २४२९ नम्बरको मकालु बसलाई ना ५ ख ३५८२ नम्बरको ट्रकले ठक्कर दिँदा बसमा रहेका विद्यार्थी र शिक्षक गरी ४० जना घाइते भएका मकवाप...
Jiwan Poudyal   630   0
May 02, 2018
विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते

निर्माण सामग्री ढुवानी गर्ने यातायातका साधन तोकिएको समयबाहेक गुडाए कारबाही गर्ने

झापा, वैशाख ७ – स्थानीय सरकारले लागू गरेको निर्णय विपरीत नगरपालिका अन्तर्गतका मुख्य सडकमा तोकिएको समयबाहेक निर्माण सामग्री ढुवानी गरी गुड्ने यातायातका साधनलाई नियन्त्रणमा लिन थालिएकोे छ।  नगरपालिकाको सूचना अनुसार अव्यवस्थित तरिकाले गुड्ने उक्त यातायातका साधनका कारण आवागमनमा समस्या, ध्वनी प्रदूषण...
Ukita Dahal   581   0
Apr 20, 2018
निर्माण सामग्री ढुवानी गर्ने यातायातका साधन तोकिएको समयबाहेक गुडाए कारबाही गर्ने

ट्याम्पु दुर्घटनामा परी झापामा २ जना महिलाको मृत्यु

झापा, बैशाख ७ – दुर्घटनामा परी झापामा दुई जना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–४ की २० वर्षीया  सुनिता लिम्बु र फिदिम नगरपालिका २ पल्लाेटार घर भई हाल दमक नगरपालिका–७ मा डेरा गरी बस्ने २७ वर्षीया माला गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी न...
Suvadin Correspondent   528   0
Apr 20, 2018
ट्याम्पु दुर्घटनामा परी झापामा २ जना महिलाको मृत्यु

बिर्तामोड नगरीलाई उदाहरणीय बनाउन 'लेट्स रन नेपाल'काे नयाँ कमिटी गठन

काठमाडाैं वैशाख २ –  नयाँ बर्ष २०७५ को उपलक्ष्य गरि 'लेट्स रन नेपाल' नामक संस्थाले २०७५ वैशाख १ गते नयाँ कमिटि गठन गरेको छ। केहि बर्ष अगि स्थापना भएको यस संस्थाले विभिन्न सामाजिक सहयाेग र कामहरु गर्दै आएको छ। बिर्तामोड नगरीलाई उदाहरणीय बनाउन तथा युवा युवतीहरुको सोच ,ज...
Binita Karki   788   0
Apr 15, 2018
बिर्तामोड नगरीलाई उदाहरणीय बनाउन 'लेट्स रन नेपाल'काे नयाँ कमिटी गठन

चट्याङ लागेर युवकको मृत्यु

झापा, फागुन २९ – सोमबार राति झापाको भद्रपुरमा चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ निवासी १९ वर्षीय यामबहादुर लिम्बू रहेका छन्। उनलाई गएराति वर्षासँगै परेको चट्याङ लागेको थियो। चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजा...
Jiwan Poudyal   881   0
Mar 13, 2018
चट्याङ लागेर युवकको मृत्यु

मधेशी र पहाडी समुदायको एकैठाउँ होली

भद्रपुर, फागुन १८ – झापाको बिर्तामोडमा मधेशी समुदाय र पहाडी समुदायले एकैथलोमा आज होली पर्व उल्लासमय वातावरणमा मनाएका छन्। सहभागीहरूले होलीको रङसँगै आपसी सद्भाव, भाइचारा र वन्धुत्वको भावना वृद्धि गर्न महत्वपूर्ण अवसर प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। वीरता जेसिज र वीरता लेडी ज...
Jiwan Poudyal   483   0
Mar 02, 2018
मधेशी र पहाडी समुदायको एकैठाउँ होली

छुरा प्रहार गर्ने २ जना पक्राउ

झापा, फागुन ९ – अर्जुनधारा नगरपालिका– ११ निवासी ३६ वर्षीय देवी संग्रौलालाई छुरा प्रहार गर्ने दुई अभियुक्त पक्राउ परेका छन्।  पक्राउ पर्नेमा सोही नगरपालिका–६ निवासी १७ वर्षीय सन्देश उप्रेती र अर्जुनधारा– ११ का १६ वर्षीय अंकित प्रधान रहेको बिर्तामोड इलाका प्रहरी का...
Ukita Dahal   453   0
Feb 21, 2018
छुरा प्रहार गर्ने २ जना पक्राउ

कांग्रेस पराजित भएको घडी मात्र होइन, याे सच्चिने घडी पनि होः प्रवक्ता शर्मा

उत्तम रिजाल, झापा, माघ २८ – नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले कांग्रेस निर्वाचनमा पराजित भएको घडी मात्र नभर्इ सच्चिने घडी पनि भएको बताएका छन्। झापाको गौरीगञ्जमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले यस्तो बताएका हुन्। उनले कांग्रेस कार्यकर्तालाई सच्चिन र...
Uttam Rijal   1.5k   0
Feb 11, 2018
कांग्रेस पराजित भएको घडी मात्र होइन, याे सच्चिने घडी पनि होः प्रवक्ता शर्मा

अति विपन्नता र आर्थिक अभावले उपचार नपाएका लार्इ उद्धार

झापा, १८ माघ – दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले नगरभित्र रहेका असाहय तथा अति विपन्न परिवार कोही आर्थिक अभावले उपचार नपाएको तथा समस्यामा रहेको भए त्यस्ताको उद्धार गर्न नगरपालिका तयार रहेको बताएका छन्। नगरपालिकाको पहलमा २ साताको अवघिमा तीन बालबालिकाको उद्धार तथा उपचार गरेको स्मरण गर्द...
Ukita Dahal   451   0
Feb 01, 2018
अति विपन्नता र आर्थिक अभावले उपचार नपाएका लार्इ उद्धार

१ नम्बर प्रदेशमा ६ जना राष्ट्रिय सभा सदस्य निर्विरोध निर्वाचित

काठमाडाैं, १५ माघ – राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नम्बर–१ मा ६ जना निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै, दुई पदका लागि निर्वाचन हुने भएको छ। प्रदेश नम्बर–१ को निर्वाचन अधिकृतको कार्यालयले साेमबार जारी गरेको सूचनाका आधारमा खुल्लातर्फ नेकपा एमालेका परशुराम मेघी...
Jiwan Poudyal   424   0
Jan 29, 2018
१ नम्बर प्रदेशमा ६ जना राष्ट्रिय सभा सदस्य निर्विरोध निर्वाचित

चिर्पट प्रहार गरी श्रीमतीको हत्या

काठमाडाैं, १५ माघ – झापाको अर्जुनधारा नगरपालिकामा मादक पदार्थ सेवन गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्। अर्जुनधारा–५ पाण्डपुरका ५५ वर्षीय ईश्वर दनुवारले ५२ वर्षीया दोमनी दनुवारको आइतबार बेलुका हत्या गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। मादक पदार्थ सेवन गरेका ईश्...
Jiwan Poudyal   495   0
Jan 29, 2018
चिर्पट प्रहार गरी श्रीमतीको हत्या

काँकरभिट्टाकाे धर्मशालामा सशस्त्र बेस क्याम्प

काठमाडाैं ८ माघ –  झापाको काँकरभिट्टामा रहेको सशस्त्र प्रहरी बल राजश्व तथा सुरक्षा गुल्म बेस क्याम्प भाडाका भरमा सञ्चालनमा रहेको छ। काँकरभिट्टाको शिवालय मन्दिरले खर्च अभाव भएका व्यक्ति तथा असहायका लागि बस्ने व्यवस्था गर्ने उद्देश्यले निर्माण गरिएको धर्मशालामा मासिक रु १५ हजार...
Jiwan Poudyal   486   0
Jan 22, 2018
काँकरभिट्टाकाे धर्मशालामा सशस्त्र बेस क्याम्प

सुत्केरी श्रीमतीको हत्या आरोपमा युवक पक्राउ

झापा, ७ माघ – श्रीमतीको हत्या अभियोगमा झापाको अर्जुनधारा नगरपालिका–१ का एक युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया श्रीमती युनिताहाङ लिम्बूको खुकुरी प्रहरा गरी हत्या गरेकाे जानकारी दिएका छन्।...
Kusum Poudyal   688   0
Jan 21, 2018
सुत्केरी श्रीमतीको हत्या आरोपमा युवक पक्राउ

विज्ञान प्रदर्शनीमा आविष्कारको आकर्षण

झापा, २८ पुस – दमकस्थित हिमालय माध्यमिक विद्यालयमा दुई दिनसम्म चलेको विज्ञान तथा वातावरण प्रदर्शनीमा विभिन्न आविष्कार सामग्रीको आकर्षण रहेको पाइएको छ।  प्रदर्शनीमा पछिल्लो समय प्रयोगमा ल्याएका विभिन्न प्रकारका आविष्कार विशेषगरी रोबोट, ड्रोन र विद्युतीय सेन्सर प्रविधि जडित सामग्री...
Ukita Dahal   493   0
Jan 12, 2018
विज्ञान प्रदर्शनीमा आविष्कारको आकर्षण

कनकाई नदीमा तटबन्ध निर्माण कार्य शुरु

झापा, ७ पुस – कनकाई नदीमा तटबन्ध निर्माण कार्य शुरु भएपछि स्थानीयवासी हर्षित भएका छन्। वर्षेनी कनकाई नदीको कटान र डुबानका समस्याले आजित बनेका स्थानीयवासीे तटबन्ध निर्माण शुरु भएपछि हर्षित भएका हुन्। शिवसतासी–७ स्थित चन्द्रडाँगी पूर्व र ५ को भेलामुनीमा रु ५ करोडको लागतमा तटबन...
Ukita Dahal   1.1k   0
Dec 22, 2017
कनकाई नदीमा तटबन्ध निर्माण कार्य शुरु

कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मालाई पराजित गर्दै राम कार्की विजयी

उत्तम रिजाल, झापा, मंसिर २४ – अन्तत नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मालाई पराजित गर्दै झापा क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यका लागी बाम गठबन्धनका उम्मेदवार राम कार्की विजयी भएका छन्। कार्कीले ३६१७३ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा...
Uttam Rijal   1.1k   0
Dec 10, 2017
कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मालाई पराजित गर्दै राम कार्की विजयी

झापा–४ मा एमालेका एलपी साँवा विजयी

उत्तम रिजाल, झापा, मंसिर २४ – झापाको पछिल्लो मत परिणाम अनुसार क्षेत्र नम्बर–४ बाट बाम गठबन्धनका उम्मेदवार फराकिलो मतअन्तरले विजयी भएका छन्। वाम गठबन्धनका उम्मेदवार रहेका नेकपा एमालेका एलपी साँवा  ४३ हजार ५ सय १५ मत प्राप्त गरि विजयी भएका हुन्। साँवाका निक...
Uttam Rijal   933   0
Dec 10, 2017
झापा–४ मा एमालेका एलपी साँवा विजयी

झापाः प्रतिनिधिसभा पछिल्लो मतपरिणाम

उत्तम रिजाल, झापा, मंसिर २२ – झापाकाे पछिल्लाे मत परिणाम यस्ताे रहेकाे छ।  यस्ताे छ झापाकाे पछिल्लो मतपरिणामः क्षेत्र नम्बर– राम कार्की माओवादी ६८९१ विश्वप्रकास शर्मा काँग्रेस ६४७३ क्षेत्र नम्बर– २ पवित्रा निरौला एमाले १३०९ उद्धव थापा काँग्रेस १०२८  ...
Uttam Rijal   992   0
Dec 08, 2017
झापाः प्रतिनिधिसभा पछिल्लो मतपरिणाम

सिटाैलाले गरे झापा–१ बाट मतदान

झापा, मंसिर, २१ – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा लाने निर्वाचनमा नेपाली जनताले पहिलो पटक भाग लिएको बताएका छन्।  झापा क्षेत्र नम्बर १ अन्तर्गत कलवलगुडी आधारभूत विद्यालयमा आज बिहान मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेत...
Umesh Dahal   450   0
Dec 07, 2017
सिटाैलाले गरे झापा–१ बाट मतदान

संविधान जारी गर्न कम्युनिष्ट पार्टीहरुकै भूमिका महत्वपूर्णः अाेली

झापा, मंसिर १४ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा कम्युनिष्ट सक्षम नभएकै कारण राजनीतिक आन्दोलनबाट प्राप्त भएका उपलब्धि संरक्षण नभएको बताएका छन्।  झापा चोकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै झापा निर्वाचन क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ओलीले कम्युनिष्ट प...
Ukita Dahal   578   0
Nov 30, 2017
संविधान जारी गर्न कम्युनिष्ट पार्टीहरुकै भूमिका महत्वपूर्णः अाेली