Suvadin, Home

कहिले बन्छ सीमा पुल ?

विनोदसिंह विष्ट बैतडी, पुस २५ राजनीतिक दलका नेताहरु हरेक निर्वाचनमा भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा पक्की पुल बन्ने आश्वासन दिन्छन्। तर, १८ वर्षदेखि चर्चा थालिएको यो पुल बन्ने÷नबन्ने अझै टुंगो छैन। जिल्ला आउने अधिकांश मन्त्री तथा नेताले दिने आश्वासन अब स्थानीयले पत्याउन छाडिसके...
Suvadin Desk   678   0
Jan 09, 2017
कहिले बन्छ सीमा पुल ?