Suvadin, Home

एक हजार ५४८ सवारी साधनमा ‘ह्वील लक’

काठमाडौँ, २७ फागुन- ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्ने एक हजार ५४८ सवारी साधनलाई कार्यवाही स्वरुप ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाएको छ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङ...
Dammar Giri   1.7k   0
Mar 11, 2019
एक हजार ५४८ सवारी साधनमा ‘ह्वील लक’

भयावह राजधानीको वातावरण

काठमाडौं,२६ फागुन- घाम लागे धुलो, पानी परे हिलो। राजधानीको सडकको अवस्था हो यो। काठमाडौं उपत्यकाको समग्र वातावरणको व्याख्या जति लामो छ उति भयावह पनि।संविधानले आमनागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ। तर राजधानी वायु प्रदूषणले आक्रान्त बन्दै गइरहेको छ। यहाँका बासिन्दा त्यही...
Dammar Giri   469   0
Mar 10, 2019
भयावह राजधानीको वातावरण

कामपामा तत्काल आकाशे पुल निर्माण कार्य शुरु नहुने

काठमाडौँ, २२ फागुन- काठमाडौँ महानगरपालिकामा आकाशे पुल निर्माणकार्य शुरु गर्न अझै केही समय लाग्ने भएको छ। कामपाले चालू आर्थिक वर्षको शुरुको पहिलो महीना विभिन्न आठ स्थानमा स्थानान्तरण गर्न सकिने पुल निर्माण काम थाल्ने बताए पनि हालसम्म शुरु हुनसकेको छैन।  कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले...
Dammar Giri   599   0
Mar 06, 2019
कामपामा तत्काल आकाशे पुल निर्माण कार्य शुरु नहुने

काठमाडौंको वायु प्रदुषण बढ्यो

काठमाडौं,२२ फागुन- विश्वका प्रदूषित शहरहरुको सूचीमा नेपालका दुई शहर काठमाडौं र वीरेन्द्रनगर परेका छन्। गतवर्षको तुलनामा काठमाडौं प्रदूषणको मात्रा बढेको हो। विश्व सूचीमा काठमाडौं एक सय स्थानमा छ भने वीरेन्द्रनगर २ सय २१ औँ स्थानमा रहेको एयरभिजुअलले जनाएको छ। २०१७ मा काठमाडौंको वर्षभरको औसत एक्युआइ...
Dammar Giri   540   0
Mar 06, 2019
काठमाडौंको वायु प्रदुषण बढ्यो

आज देशभरको मौसम सफा रहने

काठमाडौं,२२ फागुन- देशका अधिकांश क्षेत्रको मौसम बुधबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रि–मनसुनको समय रहेकाले स्थानीय वायु तथा स्थानीय गतिविधिका कारण पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको मौसमविद मीनकुमार अर्यालले बताए। पहाडी क्षेत्रमा दिउँसोतिर आं...
Dammar Giri   690   0
Mar 06, 2019
आज देशभरको मौसम सफा रहने

महाशिवरात्री : कहाँ कहाँ छ सवारीसाधनलाई प्रवेश निषेध ?

काठमाडौं, २० फागुन - महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वलाई लक्ष्य गरी ट्राफिक व्यवस्थापन मिलाएको छ। महाशाखाले दर्शनार्थीलाई सहज रुपमा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको हो। महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तका अनुसार चाब...
Ramji Tamatta   439   0
Mar 04, 2019
महाशिवरात्री : कहाँ कहाँ छ सवारीसाधनलाई प्रवेश निषेध ?

भुराभुरी भनेर अपमानित गरे, प्यारप्यार बोली भनेर बैठकमै हप्काए : रञ्जु

काठमाडौं,१८ फागुन-अभियोग १ : विनाअध्ययन र विनादर्शन राजनीतिमा प्रवेश गर्नुभयो। त्यही भएर काठमाडौंको मेयरको उम्मेदवार बनेर जति चाँडो ‘राजनीतिक सेलेब्रिटी’ बन्नुभयो, अहिले त्यसरी गुमनाम हुनुभयो। स्थानीय तहको निर्वाचन ०७४ वैशाख ५ गते उम्मेदवारी दिएपछि मात्रै म राजनीतिमा लागेको होइन। ०७०...
Dammar Giri   570   0
Mar 02, 2019
भुराभुरी भनेर अपमानित गरे, प्यारप्यार बोली भनेर बैठकमै हप्काए : रञ्जु

मौसम खुल्यो, पहाडी भागमा आंशिक बदली  

काठमाडौं,१७ फागुन-शुक्रबार बिहानैदेखि मौसममा केही सुधार आएको छ। तर यो मौसम स्थिर भने नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार शुक्रबार अधिकांश भागमा मौसम सफा रहने छ। महाशाखाले दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।...
Dammar Giri   396   0
Mar 01, 2019
मौसम खुल्यो, पहाडी भागमा आंशिक बदली  

वर्षा र हिमपातले शव ल्याउन कठिन, आज काठमाडौं ल्याउँदै

काठमाडौं,१६ फागुन- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव नेपाली सेनाले आज काठमाडौं ल्याउँदैछ।  दुर्घटनास्थलबाट बुधबार साँझ सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएको छ। वर्षा र हिउँका कारण अन्य श...
Dammar Giri   398   0
Feb 28, 2019
वर्षा र हिमपातले शव ल्याउन कठिन, आज काठमाडौं ल्याउँदै

मौसम बदलीः अधिकाशं क्षेत्रमा पानी पर्ने सम्भावना 

काठमाडौं,१४ फागुन-देशभरको मौसम मंगलबार आंशिक देखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमा महाशाखाले जनाएको छ। देशको पश्चिम क्षेत्रको मौसम सामान्यदेखि पूर्ण बदली भई अधिकांश क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। यस्तै मध्य र पूर्वका क्षेत्रको मौसम आंशिकदेखि सामान्...
Dammar Giri   1.1k   0
Feb 26, 2019
मौसम बदलीः अधिकाशं क्षेत्रमा पानी पर्ने सम्भावना 

बाबाको मूर्ति चोरी

काठमाडौं, १२ फागुन – काठमाडौं महानगरपालिका–८ पशुपति मन्दिर हंसमण्डपस्थित खुला चौरबाट गए राति ढलोटमा पित्तलको जलप लगाइएको गोरखनाथ बाबाको मूर्ति चोरी भएको छ। करीब ३.५ फिट अग्लो र ३५ किलो तौल भएको उक्त मूर्ति चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। ओम सेना नेपालको कार्यालय सोह्रखुट्...
Suvadin Correspondent   876   0
Feb 24, 2019
बाबाको मूर्ति चोरी

विषादीयुक्त मदिरा बनाउने भट्टीमा प्रहरीको छापा

साँखु (काठमाडौं) , ९ फागुन – विषादीयुक्त अवैध मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने भट्टीमा महानगरीय प्रहरी वृत्त बौद्धले छापा मारेको छ ।  महानगरीय प्रहरी वृत्त बौद्धको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–६ नागेश्वर गल्लीमा विहिबार छापा मार्दा विषादीयुक्त मदिरा तथा कच्चा पदार...
Suvadin Correspondent   487   0
Feb 21, 2019
विषादीयुक्त मदिरा बनाउने भट्टीमा प्रहरीको छापा

मौसममा सुधारः केही स्थानमा सामान्य वर्षा हुने

काठमाडौं,८ फागुन-मौसममा सामान्य बदली भएको छ। बुधवार बिहान देशको पश्चिमी भेगमा आंशिक देखि सामान्य बलदी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  दिउँसो देशको पश्चिमि भेगमा आंशिक देखि सामान्य बदली हुने महाशाखाको अनुमान छ।  मध्य भेग तथा पूर्वी पहाडी भेगमा आंशिक  बदलि र बाँकी भूभागमा...
Dammar Giri   394   0
Feb 20, 2019
मौसममा सुधारः केही स्थानमा सामान्य वर्षा हुने

माधवनारायण व्रत पनि पूरा हुँदै

काठमाडौं,७ फागुन- माघ शुक्ल पूर्णिमा। मंगलबार स्वस्थानी व्रत समापन गरिँदैछ। नेपाली सनातन समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमामा सुरु गरी माघ शुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ। माघ शुक्ल पूर्णिमाका दिन दीप, कलश गणेशको पूजा गरी अष्टदलमा अष्टमातृकाका बीचमा श...
Dammar Giri   520   0
Feb 19, 2019
माधवनारायण व्रत पनि पूरा हुँदै

घुम्नैपर्ने विश्वका १० सहरहरुमा काठमाडौं शीर्ष स्थानमा

काठमाडौं,५ फागुन- काठमाडाैंलाई संसारकै चर्चित ट्राभल वेबसाइट कम्पनीले शिर्ष स्थानमा राखेको छ। लन्ली प्लानेटले सन् २०१९ मा घुम्नैपर्ने उत्कृष्ट १० सहरको सूचीमा काठमाडौंलाई पनि समावेश गरेको छ। लन्ली प्लानेटको वेवसाइटले काठमाडौंलाई विश्वकै घुम्नलायक सहरको पाँचौ नम्बरमा राखेको छ। सन् २०१५ को भूक...
Dammar Giri   485   0
Feb 17, 2019
घुम्नैपर्ने विश्वका १० सहरहरुमा काठमाडौं शीर्ष स्थानमा

कार्यालय प्रमुख कुटिएपछि कम्पनी रजिस्ट्रारको कामकाज ठप्प

काठमाडौं,२ फागुन-कार्यालय प्रमुख कुटिएपछि कम्पनी रजिस्ट्रारको कार्यालयको कामकाज कर्मचारीले ठप्प पारेका छन्।  कार्यालयमा प्रवेश गरी केही ब्यक्तिहरुले कार्यालय प्रमुख र उपप्रमुखलाई हातपात गरेपछि कार्यालयको कामकाज ठप्प पारिएको हो।  हातपात गर्नेमाथि कारबाही नभएसम्म र कर्मचारीलाई सुरक्षाको...
Dammar Giri   500   0
Feb 14, 2019
कार्यालय प्रमुख कुटिएपछि कम्पनी रजिस्ट्रारको कामकाज ठप्प

विहानैदेखि मौसममा बदली 

काठमाडौं, २ फागुन-देशका अधिकांश क्षेत्रको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमका सबै क्षेत्रको मौसम बदली भएको मौसमविद गंगा नगरकोटीले बताइन्। दिनभरि नै मौसम बदली हुने र पानी पर्ने सम्भावना रहेको उनले बताइन्। यस्तै मध्य क्षेत्रका अधिकांश ठाउँको मौसम आंशिक बदली हुने मौसम...
Dammar Giri   425   0
Feb 14, 2019
विहानैदेखि मौसममा बदली 

५४ वर्षमा जुम्ल्याहा टेस्टट्युब बेबी

काठमाडौं,२९ माघ -काठमाडौं निवासी ५४ वर्षीया एक महिलाले आइतबार साँझ अल्का अस्पताल जाउलाखेलमा जुम्ल्याहा टेस्टट्युब बेबी जन्माएकी छन्। त्यो पनि महिनावारी सुकेको चार वर्षपछि। ती नवजात शिशुमध्ये छोरा १ दशमलव ४ केजी र छोरी १ दशमलव ६ केजीका छन्। दुवै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल...
Dammar Giri   849   0
Feb 12, 2019
५४ वर्षमा जुम्ल्याहा टेस्टट्युब बेबी

सोमवार मौसममा बदली 

काठमाडौं,२८ माघ-आइतबार सुधार आएको मौसम सोमबार फेरि बदली भएको छ। सोमबार फेरि बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव फेरि बलियो भएर आएकोले सोमबारको मौसममा आशिंक देखि सामान्य बदली रहने महाशाखाले उल्लेख गरेको छ।  आइतबार देशभरको मौसम सफा भएर घाम लागेको थिय...
Dammar Giri   657   0
Feb 11, 2019
सोमवार मौसममा बदली 

मौमस पूर्वानुमानः काठमाडौंसहित देशका धेरै भू-भागमा घाम 

काठमाडौं,२७ माघ-आइतबार काठमाण्डौसहित देशका धेरैजसो भूभागमा घाम लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद् शान्ति कँडेलले दिएको जानकारी अनुसार पश्चिमी भेगमा आइतबार पनि आंशिक बदलीको सम्भावना रहेको छ। उनका अनुसार गएको बुधबार भित्रिएको पश्चिमी वायुको प्रभाव पूर्ण रुपमा हटेको भए पनि प...
Dammar Giri   584   0
Feb 10, 2019
मौमस पूर्वानुमानः काठमाडौंसहित देशका धेरै भू-भागमा घाम 

चिकित्सककी छोरी अपहरणका मुख्य नाइके पक्राउ

काठमाडौं,२२ माघ – काठमाडौंको थापाथली प्रसूती गृहकी डा. बबिता शाहकी छोरीलाई अपहरण गर्नै अपहरणकारी अपहरणकारी पक्राउ परेका छन्। बालिका अपहरणपछि फरार रहेका मुख्य अभियुक्त धनुषाका मनिषकुमार गुप्ता पक्राउ परेका हुन्। उनलाई सोमबार झापाको विर्तामोडबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडाैंका...
Dammar Giri   587   0
Feb 05, 2019
चिकित्सककी छोरी अपहरणका मुख्य नाइके पक्राउ

विदेशी कूटनीतिज्ञलाई सरकारले आज ब्रिफिङ गर्ने

काठमाडौं,१८ माघ-सरकारले काठमाडौंस्थित विदेशी नियोगका प्रतिनिधिलाई ब्रिफिङ गर्ने भएको छ।राजधानीको होटल अन्नपूर्णमा दिउँसो साढे १२ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिफ्रिङ गर्न भएका हुन्। ‘सरकार बनेको एक वर्ष पुगेको र चैतमा हुने लगानी सम्मेलनबारे...
Dammar Giri   411   0
Feb 01, 2019
विदेशी कूटनीतिज्ञलाई सरकारले आज ब्रिफिङ गर्ने

मौसममा पश्चिमी वायुको प्रभावः अझै दुई दिन चिसो बढ्ने

काठमाडौं,१८ माघ -युरोपेली वायुको प्रभावका कारण पुनः देशैभरिको मौसम प्रभावित भएको छ। बुधबार नेपाल भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले हल्का वर्षा र हिमपात दोहोरिएपछि फेरि चिसो बढेको छ। आज शुक्रबार र भोलि (शनिबार) पनि यस्तै  प्रभाव यथावत् रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएका छ। शुक...
Dammar Giri   391   0
Feb 01, 2019
मौसममा पश्चिमी वायुको प्रभावः अझै दुई दिन चिसो बढ्ने

मिस एण्ड मिसेजको उपाधि सम्पदा र स्मृतिलाई

काठमाडौं,१७ माघ-मिस एन्ड मिसेज ब्युटिफुलको उपाधि सम्पदा अमगाई र स्मृति पोख्रेलले चुमेका छन्। दक्ष इन्टरनेसनलको आयोजनामा भएको मिस एन्ड मिसेज ब्युटिफुल २०१९ को ताज मिसतर्फ चितवनकी सम्पदा अमगाई र मिसेजतर्फ काठमाडौंकी स्मृति पोख्रेलले पहिरेका हुन् ।  राष्ट्रिय नाचघरमा भएको अन्तिम प्रतिस्पर्धामा...
Dammar Giri   479   0
Jan 31, 2019
मिस एण्ड मिसेजको उपाधि सम्पदा र स्मृतिलाई

३ दिनसम्म देशभरको मौसममा बदली 

काठमाडौं,१५ माघ-देशभरको मौसममा पूर्ण सुधार आउन अझै केही दिन लाग्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, अबको ३ दिन देशभरको मौसममा बदली भई हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ। महाशाखाका अनुसार मंगलबार दिउँसो देशका पहाडी भेगहरुमा आंशिक बदली हुने छ। पूर्वी र मध्य पहाडी भेगका केही स्थान...
Dammar Giri   519   0
Jan 29, 2019
३ दिनसम्म देशभरको मौसममा बदली 

सेताम्मे हिउँ परेपछि चन्द्रागिरि…आहा ! कति मनमोहक

नारायण ढुङ्गाना काठमाडौं,१० माघ-उपत्यकावासीका लागि फुर्सदको समय बिताउने आकर्षक पर्यटकीय गन्तव्य चन्द्रागिरिमा बुधबारको दृश्य अन्य दिनको भन्दा अलि बेग्लै थियो। नियमितजसो मन्दिरमा पूजाआजा गर्ने, क्षितिजमा देखिएका हिमशृङ्खला र उपत्यकालगायत सुन्दर दृश्यलाई केन्द्रित गरेर तस्वीरमा कैद गर्ने तथा सेल...
Dammar Giri   961   0
Jan 24, 2019
सेताम्मे हिउँ परेपछि चन्द्रागिरि…आहा ! कति मनमोहक

काठमाडौंमा भूकम्पको धक्का महसुश

काठमाडौं, ८ माघ-काठमाडौं उपत्यकालाई केन्द्रविन्दु मंगलबार भूकम्पको गएको छ।काठमाडौं उपत्यकामा धक्का महसुस गरिएको छ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर २६ मिनेटमा ३ दशमलव ३ म्याग्नेच्युडको भूकम्प गएको हो।यो २०७२ मा गएको गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ। काठम...
Dammar Giri   590   0
Jan 22, 2019
काठमाडौंमा भूकम्पको धक्का महसुश

‘नामसारी’ भिडियो सार्वजनिक

काठमाडौं,७ माघ -युवालाई लक्षित गरिएको नामसारी भिडियो गीत सार्वजनिक गरिएको छ। ज्ञानेन्द्र गिरीको शब्द संगित रहेको उक्त नामसारी गीतमा गायक विशाल निरौला,मिस्टर आरजे र गायिका शसी रावल रहेका छन्। भिडियोको आर्टिस्टमा दिकपाल कार्की, मिस्टर आरजे र रस्मी राई, मिडियोमा संगित संयोजन गणेश चौधरीले गरेका...
Dammar Giri   987   8
Jan 21, 2019
‘नामसारी’ भिडियो सार्वजनिक

मौसममा बदली,पश्चिमी क्षेत्रमा पानी पर्नसक्ने सम्भावना 

काठमाडौं,७ माघ – पश्चिमी वायुको प्रभावले सोमबार पश्चिमी भूभागसहित देशभरको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  सुदूर र मध्य पश्चिममा दिउँसो आंशिक बदली हुने र छिटफुट पानी पर्न सक्ने महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए। पश्चिमी वायुको प्रभाव मध्य क्षेत्र...
Dammar Giri   419   0
Jan 21, 2019
मौसममा बदली,पश्चिमी क्षेत्रमा पानी पर्नसक्ने सम्भावना 

बुद्ध मूर्ति चोरेर तीन वर्षदेखि फरार पक्राउ

डोल्पा, ७ माघ -डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन्। प्राचीन बुद्धमूर्ति चोरेर तीन वर्षदेखि फरार रहेका डोल्पो बुद्ध गाउँपालिका– ३ का धावा थापालाई प्रहरीले आइतबार पक्राउ गरेको हो। उक्त घटनामा संलग्न थापा फरार भई काठमाडौँमा लुकिछिपी बस्दै आए पनि केन्द्...
Dammar Giri   555   0
Jan 21, 2019
बुद्ध मूर्ति चोरेर तीन वर्षदेखि फरार पक्राउ