लेखा अधिकृतहरुको समायोजन सूची सार्वजनिक (विवरणसहित)
काठमाडौं, १३ फागुन – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखा अधिकृतहरुको समायोजन सूची सार्वजनिक गरेको छ। लेखा अधिकृतहरुको समायोजनको काम फागुन ५ गते नै सकिए पनि सोमबार मात्र नामावली सार्वजनिक गरिएको हो।
मन्त्रालयको वेबसाइटमा राखिएको विवरणअनुसार १ हजार १३२ लेखा अधिकृतहरुको समायोजन ग...