Suvadin, Home

जिसस नवलपरासीका दुवै जिल्लामा काँग्रेसको बहुमत

नवलपरासी, असोज २८ – हालै ७७ जिल्ला कायम भई दुई जिल्लामा विभाजन भएको नवलपरासीका दुई वटै जिल्लामा भएको जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनमा नेपाली काँग्रेसले बहुमत प्राप्त गरेको छ।  नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा प्रदेश नं ४ (नवलपुर क्षेत्र)को जिससको निर्वाचनमा पूरै प्य...
Suvadin Desk   721   0
Oct 14, 2017
जिसस नवलपरासीका दुवै जिल्लामा काँग्रेसको बहुमत

प्रदेश नम्बर–२ को स्थानीय तहको नतिजा सार्वजनिक, हेर्नुस् कसले कहाँ जिते

काठमाडौं, असोज १२ – प्रदेश नम्बर–२ मा भएको स्थानीय तह निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ। प्रदेश नम्बर–२ का आठ जिल्लाका १३६ स्थानीय तहको नतिजाअनुसार ४० तह जित्दै कांग्रेस पहिलो बनेको छ। एकमात्र महानगरपाकिलासहित २६ तह जित्दै संघीय समाजवादी फोरम दोस्रो र २५ स्थानीय तह जितेको र...
Dammar Giri   677   0
Sep 28, 2017
प्रदेश नम्बर–२ को स्थानीय तहको नतिजा सार्वजनिक, हेर्नुस् कसले कहाँ जिते

प्रदेश नम्बर–२ को चुनावमा सरकारले धाँधली गर्योः नेता खनाल 

काठमाडौं, असोज ११ – नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रदेश नम्बर–२ को निर्वाचनमा सरकारले धाँधली गरेको आरोप लगाएका छन्। नेकपा एमाले काठमाडौं महानगरपालिका वडा नम्बर १५ इकाई कमिटीले बुधवार गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनाल...
Dammar Giri   789   11
Sep 27, 2017
प्रदेश नम्बर–२ को चुनावमा सरकारले धाँधली गर्योः नेता खनाल 

बारागढी गापा अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा संघीय फोरम

कलैया, असोज १० – बारागढी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्षमा जित हात पारेको छ भने उपाध्यक्षमा संघीय समाजवादी फोरमले जितेको छ।  कांग्रेसका देवदत्त बछाडले दुई हजार ६१८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका अशोक जैसवालले दुई हजार ५ स...
Dammar Giri   661   0
Sep 26, 2017
बारागढी गापा अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा संघीय फोरम

संविधान कार्यान्वयनको बाटोतर्फ

वैशाख ३१, असार १४ र असोज २ गते गरेर स्थानीय तहको सम्पूर्ण मतदान सकिएको छ। तेस्राे तथा अन्तिम चरणको स्थानीय तहको चुनाव सम्पन्न गरेसँगै कांग्रेस र माओवादीको गठबन्धनको सरकारले एक किसिमले आफ्नो सार्थकता सिद्ध गरेको छ । आफ्नो बहिर्गमनका बेला निकै भावुक भएर ओलीले सरकार परिवर्तनको औचित्य सोधेका थिए। त्य...
रमण पनेरू   841   0
Sep 26, 2017
संविधान कार्यान्वयनको बाटोतर्फ

 जनकपुर उपमहानगरमा राजपा विजयी

काठमाडौं, असोज ८ — जनकपुर उपमहानगरमा राष्ट्रिय जनता पार्टी नेपालका लालकिशोर साहले २१ हजार २ सय ७७ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका मनोज साहले १० हजार ६३९ मत ल्याएर पराजित हुनुपर्यो। त्यस्तै उपमेयरमा रीता झाले १६ हजार ६ सय १७ मतसहित विजयी भएकी छिन् भने उनका निकटत...
Santosh Raj Panday   520   0
Sep 24, 2017
 जनकपुर उपमहानगरमा राजपा विजयी

१२२ स्थानीय तहको मतपरिणाम सार्वजनिक

काठमाडौँ, असोज ८ — असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नम्बर- २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये हालसम्म १२२ स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी)  बाट प्राप्त पछिल्लो विवरणअनुसार, स्थानीय तहको प्रमुख एवं अध्...
Santosh Raj Panday   480   0
Sep 24, 2017
१२२ स्थानीय तहको मतपरिणाम सार्वजनिक

स्थानीय चुनावकाे हालसम्मकाे नतिजा, कसले कहाँ जिते?

काठमाडौं, असोज ७ - असोज २ गते सम्पन्न  स्थानीय तहकाे तेस्रो चरणको निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी रहेको छ। अहिले सम्म काग्रेसले ३२ स्थानमा जीतेका साथ पहिलो स्थानमा रहेको छ। संघीय समाजवादी फोरमले १८ स्थानीय तहमा जीत हात पार्दै दोस्रो स्थानमा रहेको छ। भने माओवादी के...
Santosh Raj Panday   664   0
Sep 23, 2017
स्थानीय चुनावकाे हालसम्मकाे नतिजा, कसले कहाँ जिते?

स्वर्णपुरमा फोरम नेपाल विजयी

कलैया, असोज ७–संघीय समाजवादी फोरम नेपालले स्वर्णपुर गाउँपालिकामा पाँच वडाध्यक्षसहित अध्यक्ष र उपाध्यक्षमा विजय हात पारेको छ।  प्रमुख निर्वाचन अधिकृत गोखुलबहादुर निरौलाका अनुसार समाजवादी फोरमका महेन्द्रप्रसाद यादव तीन हजार ६५ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली का...
Santosh Raj Panday   598   0
Sep 23, 2017
स्वर्णपुरमा फोरम नेपाल विजयी

नगराइनमा काँग्रेस विजयी

जनकपुरधाम, असोज  ७ - स्थानीय तहअन्तर्गत धनुषा जिल्लाको नगराइन नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली काँगे्रसका उम्मेदवार विजयी भएका छन्। नेपाली काँगे्रसका नगर प्रमुखका उम्मेदवार परमेश्वर यादव पाँच हजार २९ र उपप्रमुख उम्मेदवार रञ्जुकुमारी साह चार हजार ८४९ मत प्राप्त गरी विजयी भएका हु...
Santosh Raj Panday   647   0
Sep 23, 2017
नगराइनमा काँग्रेस विजयी

धनुषाधाम नगरपालिकामा एमालेलार्इ पछि पार्दै कांग्रेस उम्मेदवार विजयी

काठमाडौं,  असोज ६ - धनुषाधाम नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। प्रमुखमा बालेश्वर मण्डलले चार हजार ४ सय ७३ मत र उपप्रमुखमा विद्यादेवी भुजेलले चार हजार २ सय ७ मत प्राप्त गरी विजयी भएका हुन्। मण्डलका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका योगकुमार याद...
Santosh Raj Panday   1.2k   7
Sep 22, 2017
धनुषाधाम नगरपालिकामा एमालेलार्इ पछि पार्दै कांग्रेस उम्मेदवार विजयी

सिरहाका १८ वटा वडाको मतपरिणाम, माओवादी केन्द्र अगाडि

लहान, असोज ४ — स्थानीय तह निर्वाचनअन्तर्गत असोज २ गते सम्पन्न मतदानको गणना कार्य सिरहामा जारी छ। बुधबार बिहानसम्म सिरहामा विभिन्न स्थानीय तहका १८ वटा वडाको मतगणना सकिँदा नेकपा माओवादी केन्द्रले आठ वडा जितेको छ भने नेकपा एमाले, संघीय समाजवादी फोरम नेपालले तीन÷तीन र नेपाली...
Santosh Raj Panday   1.3k   3
Sep 20, 2017
सिरहाका १८ वटा वडाको मतपरिणाम, माओवादी केन्द्र अगाडि

भंगहा नगरपालिका–१ माओवादीको प्यानलै विजयी

 काठमाडौं, असाेज ४–महोत्तरीको भंगहा नगरपालिका-१ मा  माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ। निर्वाचन अधिकृत तिलकबहादुर कार्कीका अनुसार भंगहा नगरपालिका–१ को वडाध्यक्षमा नवलकिशोर कापर ७८८ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी राजपाका राजेश साह कलवारले ४६२ मत...
Suvadin Desk   666   0
Sep 20, 2017
भंगहा नगरपालिका–१ माओवादीको प्यानलै विजयी

महोत्तरीमा राजपाले खाता खोल्यो, जलेश्वर–१ लोकतान्त्रिक विजयी 

काठमाडौं, असोज ४– महोत्तरीको जलेश्वर नगरपालिका–१ को वडाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ।  जलेश्वर नगरपालिका–१ को वडाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका अनिल झा २८६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राजपाका राकेशकुमार साहले २१६ मत पाए। ...
Suvadin Desk   489   0
Sep 20, 2017
महोत्तरीमा राजपाले खाता खोल्यो, जलेश्वर–१ लोकतान्त्रिक विजयी 

विवादपछि मतगणना रोकियो

सर्लाही, असोज ३ –मतगणनाका क्रममा नेपाली कांग्रेस र राजपा नेपालका कार्यकर्ताबीच विवाद भएपछि सर्लाहीको बलरा नगरपालिकामा मतगणना रोकिएको छ।   सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार गणनाका क्रममा काँगे्रस र राजपाका कार्यकर्ताबीच विवाद भएपछि मतदान रोकिएको हो।  अहिले...
Santosh Raj Panday   485   0
Sep 19, 2017
विवादपछि मतगणना रोकियो

रौतहटमा सबैभन्दा धेरै ८०.४ प्रतिशत मत खस्याे

काठमाडाैं, असोज ३ - सोमबार सम्पन्न तेस्रो चरणको निर्वाचनमा ७७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले साेमबार गरेको पत्रकार सम्मेलनमा ७३ प्रतिशत मतदान भएको जानकारी दिएको थियो।  मंगलबार सबै क्षेत्रकाे मतदान आँकलन गर्दा ७७ प्रतिशत मतदान भएको अायाेगले...
Santosh Raj Panday   536   0
Sep 19, 2017
रौतहटमा सबैभन्दा धेरै ८०.४ प्रतिशत मत खस्याे

खोलामा बाढी आएपछि मतपेटिका हेलिकप्टरबाट ल्याइयो

काठमाडौं, असोज ३ – सर्लाहीको विकट क्षेत्रमा पर्ने नारायणखोलाको एउटा मतदान केन्द्रबाट नेपाली सेनाको हेलिकप्टरबाट मतपेटिका ल्याइएको छ। लालबन्दी नगरपालिका–१४ मा पर्ने डाइनी दोभान मतदान केन्द्रबाट मंगलवार बिहान सेनाको हेलिकप्टरमा मतपेटिका लालबन्दी नगरपालिकास्थित मतदान अधिकृतको कार्यालयस...
Dammar Giri   429   0
Sep 19, 2017
खोलामा बाढी आएपछि मतपेटिका हेलिकप्टरबाट ल्याइयो

तीन वडाको नतिजा: दुईवटामा माओवादी र एउटामा संघीय समाजवादी विजयी

काठमाडौं, असोज ३– सोमबार  प्रदेश नम्बर २ मा भएको निर्वाचनको प्रारम्भिक मत परिणाम सार्वजनिक हुन थालेको छ। मंगलबार बिहानसम्ममा ७० स्थानीय तहमा मतगणना भइरहेकोमा तीन वटा वडाको अन्तिम परिणाम सार्वजनिक भएको छ।  तीनमध्ये दुईवटा वडामा माओवादी केन्द्रले जित हात पारेको छ। सिरहाको कर्जन्ह...
Suvadin Desk   539   0
Sep 19, 2017
तीन वडाको नतिजा: दुईवटामा माओवादी र एउटामा संघीय समाजवादी विजयी

भरतपुर घटनाको भयले तारजालीको घेराभित्र मतगणना

काठमाडौं, असोज ३–प्रदेश नम्बर २ को मतगणनामा सुरक्षा व्यवस्था कडा पारिएको छ। यसअघि भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको घटनालाई पाठको रुपमा लिँदै प्रदेश नम्बर २ का धेरै मतगणना स्थलमा तारजालीको व्यवस्था गरिएको छ। निर्वाचन आयोगका अनुसार वीरगञ्ज महानगर, जनकपुर उपमहानगरसहितका क्षेत्रमा तारज...
Suvadin Desk   454   0
Sep 19, 2017
भरतपुर घटनाको भयले तारजालीको घेराभित्र मतगणना

सप्तरी, रौतहट र सर्लाहीमा झडप,स्थिति नियन्त्रण लिन हवाई फायर

काठमाडौं, असोज २ –सप्तरीको हनुमानगर, रौतहटको मौलापुर नगरपालिका–३ र सर्लाहीको कौडेना गाउँपालिका–४ मोतिपुरमा झडप भएको छ।   सप्तरीको हनुमाननगरस्थित केन्द्रमा माओवादी र राजपा कार्यकर्ताबीच झडप भएको हाे। झडपमा परी १० जना घाइते भएका छन्।दुई पक्षबीच झडप भएपछि मतदाता प्रभ...
Dammar Giri   614   0
Sep 18, 2017
सप्तरी, रौतहट र सर्लाहीमा झडप,स्थिति नियन्त्रण लिन हवाई फायर

४० प्रतिशत मतदान, सर्वसाधारणकाे सहभागिता उल्लेख्य

काठमाडौँ,  असोज  २ – प्रदेश नम्बर २ मा साेमबार बिहानैबाट मतदानमा भइरहेकाे छ। मध्याह्न साढे १ बजेसम्म करिब ४० प्रतिशत मतदान भएको निर्वाचन अायाेगले जनाएकाे छ। निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार सबै मतदान केन्द्रमा मतदाता ठूलो संख्यामा ला...
Kusum Poudyal   555   0
Sep 18, 2017
४० प्रतिशत मतदान, सर्वसाधारणकाे सहभागिता उल्लेख्य

उम्मेदवारको मृत्युले राजविराज वडा नम्बर १५ को निर्वाचन  सर्यो

राजविराज, असोज २–राष्ट्रिय जनता पार्टी नेपालका राजविराज नगरपालिका–१५ का वडाध्यक्ष उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि भोलि हुने सो वडाको मतदानको कार्यलाई स्थगित गरी यही असोज ५ गते गर्ने निर्णय भएको छ।  साबिकको देउरी भरुवा गाविस हाल राजविराज नगरपालिका–१५ बस्ने राजपाका वडाध्...
Suvadin Desk   473   0
Sep 18, 2017
उम्मेदवारको मृत्युले राजविराज वडा नम्बर १५ को निर्वाचन  सर्यो

प्रदेश  २ मा बिहानैदेखि मतदान 

काठमाडौँ, असोज २–प्रदेश नम्बर २ मा सोमबार बिहान ७ः०० बजेदेखि नै मतदान सुरु भएको छ।  प्रदेश २ मा १ महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १ सय ३६ वटा स्थानीय तहमा एकसाथ मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ।  मतदानका लागि निकै उत्साहका साथ मतदाता ब...
Suvadin Desk   473   0
Sep 18, 2017
प्रदेश  २ मा बिहानैदेखि मतदान 

एकपक्षीय टिकट वितरण गरेको भन्दै कांग्रेस नेता केसी आक्रोशित

काठमाडौं, भदौ ३०– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा एकपक्षीय रुपमा टिकट वितरण भएको आरोप लगाएका छन्। बिराटनगरले शुक्रबार गरेको पत्रकार सम्मेलनमा नेता केसीले कांग्रेस सभापति शेरबहादुर देउवाले गरेको स्थानीय तहको उम्मेदवार छनोटप्रति असन्तु...
Dammar Giri   537   0
Sep 15, 2017
एकपक्षीय टिकट वितरण गरेको भन्दै कांग्रेस नेता केसी आक्रोशित

चुनाव खर्च व्यावहारिक र स्वाभाविक बनाउन आयोगलाई सुझाव 

काठमाडौं, भदौ २९ –राजनीतिक दलहरुले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन खर्च व्यवहारिक र स्वभाविक हुनेगरी निर्धारण गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन्। बिहीबार निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको खर्च निर्धारणको विषयमा सुझाव लिन आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै नेपा...
Dammar Giri   547   0
Sep 14, 2017
चुनाव खर्च व्यावहारिक र स्वाभाविक बनाउन आयोगलाई सुझाव 

एमालेलाई जिताउन युवा संघ मधेसमा

काठमाडौं, भदौ २८– युवा संघ नेपालको नेतृत्व प्रदेश नम्बर २ को स्थानीय निर्वाचनमा आफ्नो माउ पार्टी एमालेलाई जिताउन मधेसमा परिचालित भएको छ।  प्रदेश २ का ८ जिल्लाका एक सय ३६ स्थानीय तहमा आगामी असोज २ गते मतदान हुँदैछ। मतदानको पाँच दिन मात्र बाँकी रहँदा युवा संघका अध्यक्ष राजीव पहारी नेतृत्वको टोली मध...
Suvadin Desk   595   0
Sep 13, 2017
एमालेलाई जिताउन युवा संघ मधेसमा

शीर्ष नेताहरू मधेसतिर, ओली अझै राजधानीमै

काठमाडाैं, भदाै २८–प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचन हुन पाँच दिन मात्र बाँकी रहँदा  नेपाली कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्रसहितका राजनीतिक दलका शीर्ष नेताहरु मधेसमा छन्।  मंगलबार मधेस हिँडेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा भदौ ३० गते मात्र राजधानी फ...
Suvadin Desk   569   0
Sep 13, 2017
शीर्ष नेताहरू मधेसतिर, ओली अझै राजधानीमै

यस्ता छन् वीरगञ्ज महानगरको मेयरका उम्मेदवार 

काठमाडौं, भदौ २७ –प्रदेश नम्बर–२ को एक मात्र महानगरपालिका तथा सम्भावित राजधानी शहर वीरगन्जमा चुनावी माहोल तातेको छ। प्रदेश नम्बर–२ मा असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि वीरगन्ज महानगरपालिकाको सत्तालाई आफ्नो हातमा पार्न प्रमुख राजनीतिक दलहरू गृहकार्यमा लागेका छन्। दु...
Dammar Giri   713   1
Sep 12, 2017
यस्ता छन् वीरगञ्ज महानगरको मेयरका उम्मेदवार 

कांग्रेसले महोत्तरीमा खाता खोल्यो

गौशाला,  भदौ २७ –प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचन हुन ६ दिन बाँकी रहँदा  कांग्रेसले महोत्तरीमा खाता खोलेको छ।  मनरासिस्वा नगरपालिका–८ मा दलित महिला सदस्यमा कांग्रेसकी संजोगिया देवी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत यामबहादुर बानियाँले बताए। स्थानीय तहको तेस्रो चरणको निर्वाचन असोज...
Suvadin Desk   678   0
Sep 12, 2017
कांग्रेसले महोत्तरीमा खाता खोल्यो

प्रधानमन्त्री देउवा चारदिन मधेसतिर, यस्तो छ चुनावी सभाको तालिका

काठमाडाैं, भदाै २७–प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचन हुन ६ दिन बाँकी रहँदा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा आज त्यसतर्फ प्रस्थान गर्दैछन्। प्रदेश २ का आठ जिल्लामा हुने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा आज जान लागेको र ३० गते मात्र काठमाडौं फर्किने उनका प्...
Suvadin Desk   646   0
Sep 12, 2017
प्रधानमन्त्री देउवा चारदिन मधेसतिर, यस्तो छ चुनावी सभाको तालिका