Suvadin, Home

आजको राशीफल

काठमाडौं,१३ माघ -सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।। राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।। मेषः– खेलकुदमा अभिरुची बढ्नेछ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हु...
Dammar Giri   924   0
Jan 27, 2019
आजको राशीफल

यी हुन् तरुल खानुका फाइदा

काठमाडौं,१ माघ-माघे संक्रान्तिका दिन तरुल खानै पर्ने प्रचलन रहँदै आएको छ। तरुल उत्पादन गर्ने किसान र यसका व्यापारीहरुले पनि माघे संक्रान्ति लक्षित उत्पादन र व्यापार गर्छन्। तरुल कोही स्वादको लागि खान्छन् त कोही पेट भर्नको लागि। जसले जे–जसरी खाए पनि तरुल स्वास्थ्यको लागि भने निकै लाभदायक खाद...
Dammar Giri   911   0
Jan 15, 2019
यी हुन् तरुल खानुका फाइदा

राष्ट्रिय एकता र सद्भाव अभिवृद्धि गर्ने अध्यक्ष दाहालको अपेक्षा

काठमाडौं, १ माघ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघे सङ्क्रान्ति पर्वले नेपालीमा राष्ट्रिय एकता र सद्भाव अभिवृद्धि गर्ने अपेक्षा गरेका छन्।  माघेसङ्क्रान्ति पर्वको अवसरमा अध्यक्ष दाहालले आज शुभकामना सन्देश दिनुहुँदै यस पर्वले सबै नेपालीलाई मुल...
Dammar Giri   261   0
Jan 15, 2019
राष्ट्रिय एकता र सद्भाव अभिवृद्धि गर्ने अध्यक्ष दाहालको अपेक्षा

सुदूरपश्चिममा ‘नरहरि’ पर्व

बैतडी, १ माघ-सुदूरपश्चिम प्रदेशमा आज ‘नरहरि’ पर्व मनाइँदैछ। माघेसङ्क्रान्तिलाई यहाँ नरहरि पनि भन्ने गरिन्छ। माघेसङ्क्रान्तिमा कागलाई सेलरोटी र अन्य मीठो परिकार खुवाउने चलन छ। पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागका लागि राख्ने गरिन्छ। उक्त खानेकुरा माघेसङ्क्रान्त...
Dammar Giri   472   0
Jan 15, 2019
सुदूरपश्चिममा ‘नरहरि’ पर्व

थारु समुदायको नयाँ वर्ष माघी शुरु, नाइके छानेर पाँच दिनसम्म धुमधाम मनाउँदै 

काठमाडौं,१ माघ- थारू समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदैछन्। सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष माघी पर्व पर्दछ। माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्...
Dammar Giri   391   0
Jan 15, 2019
थारु समुदायको नयाँ वर्ष माघी शुरु, नाइके छानेर पाँच दिनसम्म धुमधाम मनाउँदै 

साझा नेपाली पहिचान कायम गर्न माघे सङ्क्रान्तिको उल्लेख्य योगदानःराष्ट्रपति भण्डारी

काठमाडौं,१ माघ-राष्ट्रपति विद्यादेवी भण्डारीले माघ १ गते आ–आफ्नै परम्परा र शैलीमा मनाउने माघे सङ्क्रान्ति पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छिन्। आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले...
Dammar Giri   327   0
Jan 15, 2019
साझा नेपाली पहिचान कायम गर्न माघे सङ्क्रान्तिको उल्लेख्य योगदानःराष्ट्रपति भण्डारी

माघ २ गते सार्वजनिक बिदा

टीकापुर, १ माघ -माघीमा कैलालीका तीन स्थानीय तहले माघ २ गते सार्वजनिक बिदा दिएका छन्। टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन्। ती तहले कार्यपालिका बैठकको निर्णयअनुसार माघीका लागि बिदा थप गरेका हुन्। टीकापुर नगरपालिकाका प्रशासकीय अधिकृत रञ्जु आचार्...
Dammar Giri   415   0
Jan 15, 2019
माघ २ गते सार्वजनिक बिदा

माघे अर्थात् मकर सङ्क्रान्ति धुमधामका साथ मनाइँदै

काठमाण्डौ,१ माघ  – पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे (मकर) सङ्क्रान्ति पर्व मंगलबार (आज) देशभर मनाइँदैछ।  सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ। माघ १ गतेबाटै...
Dammar Giri   274   0
Jan 15, 2019
माघे अर्थात् मकर सङ्क्रान्ति धुमधामका साथ मनाइँदै

कर्णाली प्रदेशले माघ १ गते बिदा दिने

सुर्खेत, २७ पुस – कर्णाली प्रदेश सरकारको ३३औँं मन्त्रिपरिषद् बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा कानूनमन्त्री नरेश भण्डारीले भने, “मन्त्रिपरिषद्को ३३औँं बैठकबाट माघ १ गते ‘माघे सङ्क्रान्ति&rs...
Suvadin Correspondent   320   0
Jan 11, 2019
कर्णाली प्रदेशले माघ १ गते बिदा दिने

थारु समुदायमा माघीको उल्लास

निरज गौतम नेपालगन्ज, पुस २६  माघ लहइली सुरिक सिकार खइली रे हाँ सखी अई हो माघ के पिली गुरी गुरी जाँर सकिरी गलियावामा लगल बजरिया रे हाँ सखी अई हो लानी दे हो भाटु नथिया बजार यो गीत अहिले थारु समुदायका घरआँगन र बस्तीहरुमा गुञ्जायनमान भएको छ। वर्षभरिको दुःख र पीडा बिर्संदै आपसमा मिलेर गीत...
Suvadin Desk   641   0
Jan 10, 2017
थारु समुदायमा माघीको उल्लास