Suvadin, Home

सुदीप ४ दिनदेखि बेपत्ता, खोजीका लागी परिवारको अाग्रह (कृपया शेयर गरेर मद्दत गरिदिनु होला)

काठमाडाैं, कात्तिक २९ – भरतपुर कालिका नगरपालीका ६ निवास सुदीप साप्कोटा गत कात्तिक २६ गतेबाट बेपत्ता भएका छन्। कात्तिक २६ गते २४ वर्षीया सुदीप अस्ट्रेलिया जानका लागि लत्ताकपडा किनमेल गर्न नारायणगढ बजार गएका थिए। नारायणगढ बजार गएर घर फर्किने बेला भरतपुर वीरेन्द्र क्यामपसबाट भोजाढ हुदै खोलेसिम...
Binita Karki   3.3k   0
Nov 15, 2018
सुदीप ४ दिनदेखि बेपत्ता, खोजीका लागी परिवारको अाग्रह (कृपया शेयर गरेर मद्दत गरिदिनु होला)

सिब्रन हिजो दिनदेखि बेपत्ता, खोजीका लागि परिवारको अपील (कृपया शेयर गरिदिनु होला)

काठमाडौं, १७ कात्तिक – भक्तपुर निवासी युवती सिब्रन केसी कात्तिक १६ गते साझँ ६ बजे बालकोटको रोज भिलेजबाट हराएकी छिन्। उनी डिप्रेसनको विरामी पनि हुन्। गोरो वर्णकी सिब्रनले राताे कुर्ता सुरूवाल लगाएर घरबाट निस्केर गएको परिवारले बताएको छ। उनीलार्इ हराउनु पूर्व अन्तिम चोटी गठ्ठाघर ठिमीको माइक्रो...
Binita Karki   991   2
Nov 03, 2018
सिब्रन हिजो दिनदेखि बेपत्ता, खोजीका लागि परिवारको अपील (कृपया शेयर गरिदिनु होला)

बेपत्ता मजदुरको खोजी गर्न आग्रह (कृपया शेयर गरेर मद्दत गर्दिनुहोला)

बनेपा, ९ कात्तिक – बनेपमा रिक्सा चलाएर जीविकोपार्जन गर्दै आएका एक मजदुर बेपत्ता भएको भन्दै खोजी गर्न उनका परिवारले आग्रह गरेका छन्। सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–५ पुराना झाँगाझोली घर भई विगत २०-२२ वर्षदेखि बनेपा नगरपालिका–९ शाहीटोल बस्दै आएका वर्ष ४२ का बखतबहादुर तामाङ यही...
Binita Karki   340   0
Oct 26, 2018
बेपत्ता मजदुरको खोजी गर्न आग्रह (कृपया शेयर गरेर मद्दत गर्दिनुहोला)

मलेसियामा एकको मृत्यु, १८ बेपत्ता

क्वालालम्पुर, १८ असार – मलेसियाको सीमा क्षेत्रमा पर्ने समुद्री इलाकामा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने १८ जना हराइरहेका छन्। इन्डोनेसियाबाट गैरकानूनी आप्रवासीहरुलाई लिएर आएको डुङ्गा दुर्घटनामा परेको अधिकारीहरूले सोमबार जानकारी दिएका छन्। इन्डोनेसियाको बाटामब...
Jiwan Poudyal   406   0
Jul 03, 2018
मलेसियामा एकको मृत्यु, १८ बेपत्ता

स्कुल गएकी युवती ४ दिनसम्म घर फर्किनन्

इलाम, १६ माघ – सूर्याेदय नगरपालिका–८ घर भई हाल इलाम नगरपालिका–३ पुवामझुवामा आफन्तकहाँ बस्दै आएकी १६ वर्षीया समीक्षा बस्नेत चार दिनदेखि बेपत्ता भएकी छन्।  नेपालटार माविमा कक्षा ११ मा अध्ययन गरिरहेकी बस्नेत विद्यालयबाट नफर्किएपछि आफन्त र परिवारले खोजतलास गरे पनि हालसम्म पत्ता...
Umesh Dahal   196   0
Jan 30, 2018
स्कुल गएकी युवती ४ दिनसम्म घर फर्किनन्

कपिलवस्तुका एक वृद्ध पाचँ दिनदेखि बेपत्ता

काठमाडाैं, १० माघ – कपिलवस्तु जितपुरका एक वृद्ध पाँच दिनदेखि बेपत्ता भएका छन्। कपिलबस्तु नगरपालिका–१ छोट्की तौलिहवा निवासी ६५ वर्षीय रामसुभग बानियाँ गत माघ ५ गतेदेखि बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ।  घरमा कसैलाई केही नभनी शुक्रबार मध्यान्न आफ्नै घरबाट निस्किएका बानियाँ बु...
Binita Karki   216   0
Jan 24, 2018
कपिलवस्तुका एक वृद्ध पाचँ दिनदेखि बेपत्ता

अामा दशैंमा अाउछु भन्थ्याे, १२ वर्ष बित्याे, छाेराे अाएन, न त खबर नै पठायाे

सीताराम अधिकारी, धादिङ, असोज १० – नगरपालिकाकी खिनकुमारी लम्सालको दशैं खल्लो भएको १२ वर्ष भयो। विदेशबाट धन कमाएर ल्याई परिवारलाई सुख दिन्छु भनेर विदेश गएका लम्सालको छोरो कृष्णप्रसाद १२ वर्षदेखि मलेसियामा बेपत्ता छ। सिद्धलेक गाउँपालिका–६ की देवकी पण्डितका छोरा दामोदर विदेश गएको लाम...
Suvadin Correspondent    395   0
Sep 26, 2017
अामा दशैंमा अाउछु भन्थ्याे, १२ वर्ष बित्याे, छाेराे अाएन, न त खबर नै पठायाे

भीरबाट लडेर महिलाको मृत्यु , नदीमा एक युवा बेपत्ता

नुवाकोट,साउन ३२- नुवाकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने त्रिशूली नदीमा बगेर एक युवा बेपत्ता भएका छन्।  शिवपुरी गाउँपालिका– ७ सुनखानी गुरुङगाउँका ५५ वर्षीया लालीमाया तामाङको घर नजिकैको जलेश्वर भीरबाट लडेर मृत्यु भएको छहरे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जयनारायण याद...
Santosh Raj Panday   453   2
Aug 16, 2017
भीरबाट लडेर महिलाको मृत्यु , नदीमा एक युवा बेपत्ता

इन्भेष्टमेन्ट बैंकबाट २३ लाख गायब

धनगढी, फागुन १– यहाँस्थित नेपाल इन्भेष्टमेन्ट बैंकबाट २३ लाख रुपैया गायब भएको छ। जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन चन्दले कर्मचारीका तर्फबाट उक्त बैंकको २३ लाख गायब भएको भन्दै ठाडो उजुरी परेकाले आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्। कुन प्रयोजनको रकम कसरी र कहिले गायब भयो भन्ने विष...
Suvadin Desk   323   0
Feb 12, 2017
इन्भेष्टमेन्ट बैंकबाट २३ लाख गायब