Suvadin, Home

एमबिबिएस भर्नामा गैरकानुनी शुल्क, नेशनल कलेजले अशुल्छ १४ लाख बढी

काठमाडौं,२९ पुस-चिकित्सा शिक्षा सुधारका लागि व्यापाक बहस भइर हेको बेला निजी मेडिकल कलेजहरुले मनपरी शुल्क लिएका छन्। सरकारले उपत्याकामा ३८ लाख ५० हजार र उपत्याकाबाहिर ४२ लाख ४५ हजारसम्म व्यवस्था गरेको छ। तर, मेडिकल पठाउने मेडिकलहरुले १४ लाख बढी लिएको भेटिएको छ। वीरगञ्जस्थित नेपाल मेडिकल कलेजले एमब...
Dammar Giri   414   0
Jan 13, 2019
एमबिबिएस भर्नामा गैरकानुनी शुल्क, नेशनल कलेजले अशुल्छ १४ लाख बढी

शेयर बजार : यस साता चार अर्बको कारोवार

काठमाडौं, १४ पुस – धितोपत्र बजारमा धेरै पछि कारोवार रकममा उल्लेख्य वृद्धि भएको छ। पछिल्ला दिनमा कारोवार रकम अर्ब माथि पुग्न नसकेको कारोवार रकम यस साता झण्डै रु चार अर्बको हाराहारीमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्जकाअनुसार यस साता रु रु तीन अर्ब ९१ करोड ७७ लाख २७ हजार ७३१ मूल्य बराबरको शेयर क...
Suvadin Correspondent   504   0
Dec 29, 2018
शेयर बजार : यस साता चार अर्बको कारोवार

नगद हैन प्रेम कहानी जम्मा गरिन्छ यस बैंकमा

काठमाडाैं, साउन १४ – विश्वमा बैंक भन्नाले पैसाकाे काराेवार गर्ने वा राख्ने ठाँउ बुझिन्छ। तर, विश्वमा  यस्तो बैंकको पनि छ  जसमा पैसा होइन, प्रेमकथा जम्मा गरिन्छ। स्लोभाकियाको बन्स्का स्टिभनिका यो बैंकको नाम नै लभ बैंक हो। हरेक वर्ष भ्यालेन्टाइन डेको अवसरमा सबै प...
Jiwan Poudyal   1.2k   0
Jul 30, 2018
नगद हैन प्रेम कहानी जम्मा गरिन्छ यस बैंकमा

३३ लाख नगदसहित ६ जुवाडे पक्राउ

काठमाडाैं १८ माघ – सुर्खेत प्रहरीले रु ३३ लाखसहित छजना जुवाडेलाई बुधबार बेलुका पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयको टोलीले गणेशचोकमा जुवा खेल्दै गरेका वीरेन्द्रनगर–१ बाङ्गेसिमलका ज्ञानेन्द्रबहादुर विश्वकर्मा, वीरेन्द्रनगर–३ का टीका वली तथा ज्ञानेन्द्र नेपाली, वीरेन्द्...
Jiwan Poudyal   465   0
Feb 01, 2018
३३ लाख नगदसहित ६ जुवाडे पक्राउ

धन सम्बन्धी १० भनाइ

१. दुनियाँ सबै सम्पत्तिले पनि तपाईँलाई राम्रो स्वास्थ्य किनेर दिन सक्दैन। २. जो व्यक्तिहरुले यो सोच्दछ कि धनले उसलाई खुसी दिन्छ उसले अहिलेसम्म धन पाएकै छैन। ३. केही मानिसहरु एकदमै धनी हुन्छन उनीहरु सित पैसा बाहेक अरु केही हुँदैन। ४. इमानदारी राम्रो नीति हो यदि यसमा पैसा पनि होस्। ५. सानो...
Suvadin Desk   1.3k   0
Sep 25, 2017
धन सम्बन्धी १० भनाइ

Being wealthy without being rich

I want to live an abundant life. I want to live to an old age knowing that my years were full of rich experiences and that I spent them doing something that matters. I’m guessing you do too. The question is, in order to accomplish that aim, how important is money? Basic economic textbook...
Vikrant Bhatt    1.3k   0
May 05, 2017
Being wealthy without being rich

एटिएमबाट पैसा चोर्ने चार विदेशी पक्राउ

काठमाडौं, चैत २१- एटिएम कार्डबाट अनधिकृत रुपमा रकम भुक्तानी लिने ४ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एटिएम ठगीमा संलग्न रहेका ४ जना मोल्दोभियन नागरिकलाई नगदसहित पक्राउ गरेको हो। ब्युरोका एसपी शेरबहादुर बस्नेतले सोमबार पत्रकार सम्मेलन गरी उनी...
Suvadin Desk   555   0
Apr 03, 2017
एटिएमबाट पैसा चोर्ने चार विदेशी पक्राउ

मृत्यु भइसकेको व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता

सिन्धुली, चैत १६ - सुनकोसी गाउँपालिका–७ अर्थात् साविकको मझुवा गाविसमा सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको भएको छ।  तत्कालीन गाविसका प्राविधिक सहायक जनक दाहालले विगत लामो समयदेखि मृत्यु भइसकेका तथा हुँदै नभएका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता कीर्ते हस्ताक्षर तथा औंठाछाप गरेर बु...
Suvadin Desk   497   0
Mar 29, 2017
मृत्यु भइसकेको व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता

ठेकेदार विवादले गौतमबुद्ध विमानस्थल निर्माण रोकियो

बुटवल, चैत ९- राष्ट्रिय गौरबको आयोजनामध्येको गौतमबुद्ध विमानस्थलको निर्माण कार्य रोकिएको छ।  निर्माणको ठेकेदार चाइनिज कम्पनी र नेपाली ठेकेदारबीच विवाद बढेपछि विमानस्थलको अबको निर्माण कार्य नै के हुने भन्नेमा अन्योल भएको छ। निर्माण सामग्री, मजदुर र उपकरण प्रदान गर्दै आएको नेपाली ठेकेदार कम्पन...
Bikash Parajuli   557   0
Mar 22, 2017
ठेकेदार विवादले गौतमबुद्ध विमानस्थल निर्माण रोकियो

गणेशको गनगन

नेपालको हरियो डाँडापाखामा परिवारलाई छाडेर, हरियो पासपोर्ट बोकी, हरियो पैसाको भारी बोक्न इराक पसेका १२ नेपाली युवाको हृदय छुने सत्य कथा : १२ नेपाली एक चिहानलाई सम्झिँदा आज पनि हरेक नेपाली मन दुखेर आउँछ। 
Ganesh Gnawali (Entertainer and Writer)   1.1k   0
Jan 25, 2017
गणेशको गनगन

विद्यालय अक्षयकोषमा २० लाख संकलन

गुल्मी, माघ १०- गुल्मीको एक विद्यालयले अक्षयकोष स्थापनाका लागि आर्थिक संकलन अभियानलाई तीव्रता दिएको छ। कुर्घा –७ गुर्जाङस्थित खड्कदेवी प्राथमिक विद्यालयले संचालन गरेको अभियानबाट हालसम्म स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्तिबाट २० लाख संकलन प्राप्त भएको विद्यालयका प्रधानाध्यापक कुलरा...
Suvadin Desk   2.6k   0
Jan 23, 2017
विद्यालय अक्षयकोषमा २० लाख संकलन

केही हजारको लोभमा टियु मैदान खुला नछाडौं

भानु सिग्देल कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान, संरक्षणको दायित्व कसको हो? नेपालको एक मात्र अन्तर्राष्ट्रिय खेल हुने मैदान, लाखौं समर्थक र हजारौं खेलाडीहरूको सपनाको स्रोत, क्रिकेट पूर्वाधारको एक मात्र कडी। टिम नेपालले यही प्राक्टिस गर्दै टि-२० विश्वकप समेत खेलिसक्यो।&n...
criclala   3.1k   0
Jan 23, 2017
केही हजारको लोभमा टियु मैदान खुला नछाडौं

राजलक्ष्मी गोल्छाको ‘२५ लाख कलंक’ राष्ट्रपति भण्डारीलाई, कुन नेताले कति पैसा लिए? (सूचीसहित)

 काठमाडौं, पुस २७ २०७२ कात्तिक १ गते एमाले स्थायी समिति बैठकले सांसद राजलक्ष्मी गोल्छालाई पदबाट राजीनामा दिन निर्देशन दिने निर्णय गर्यो।  हैसियतअनुसार सांसदले निर्वाह गर्नुपर्ने संसदीय भूमिका, पार्टी सक्रियतामाथि प्रश्न सोझ्याउँदै एमालेले उनलाई हटाउन खोजेको थियो। अध्यक्ष केपी ओली प...
Khilanath Dhakal   1.9k   0
Jan 11, 2017
राजलक्ष्मी गोल्छाको ‘२५ लाख कलंक’ राष्ट्रपति भण्डारीलाई, कुन नेताले कति पैसा लिए? (सूचीसहित)