Suvadin, Home

व्यापारी अपहरणको मुख्य योजनाकार पक्राउ

काठमाडौँ, असार २७ - दाङका व्यापारीको अपहरण गरी हत्या गरेको घटनाका मुख्य योजनाकार काठमाडौँबाट पक्राउ परेका छन् ।  महानगरीय अपराध महाशाखा, टेकुको विशेष टोलीले तार्केश्वर नगरपालिका मनमैजु बस्ने दाङ, तुल्सीपुर उपमहानगरपालिका–११ कटाहका ३० वर्षीय खुमबहादुर केसीलाई मङ्गलबार कोठाबाटै पक्राउ गर...
Suvadin Media   633   0
Jul 11, 2017
व्यापारी अपहरणको मुख्य योजनाकार पक्राउ

त्रिशुली नदिमा खसेकाे ४५ मिनेटपछि सकुशल उद्धार

रत्ननगर (चितवन), असार १८ - इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन नजिकै सडकबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका एक व्यक्तिको सकुशल उद्धार गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार नदी किनारमा ढुङ्गाको च्यापमा अड्किएको अवस्थामा उनलाई उद्धार गरिएको...
Suvadin Media   701   0
Jul 02, 2017
त्रिशुली नदिमा खसेकाे ४५ मिनेटपछि सकुशल उद्धार

आफै गोलि हानी आत्महत्या गरे असइले

लहान, असार १७- जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी सहायक निरीक्षकले आफैले बोकेको हतियारबाट आत्महत्या गरेको छ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ड्यिुटीमा खटिएका प्रहरी सहायक निरीक्षक गोबद्र्धन खत्रीले गएराति आफैंले बोकेको हतियारले टाउकोमा गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार...
Santosh Raj Panday   446   0
Jul 01, 2017
आफै गोलि हानी आत्महत्या गरे असइले

राजश्वका दुई अधिकृत घुससहित अख्तियारको फन्दामा

बाँके, असार ९–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित राजश्व अनुसन्धानका दुई अधिकृतलाई पक्राउ गरेको छ।  अख्तियारले पाँच लाख ७० हजार घुससहित बाँकेको कोहलपुरमा रहेको राजश्व अनुसन्धान मध्य तथा सुदूरपश्चिम क्षेत्रीय कार्यालयमा  कार्यरत दुईजना अधिकृतलाई रंगेहात पक्राउ गरेको हो। अ...
Suvadin Desk   223   0
Jun 23, 2017
राजश्वका दुई अधिकृत घुससहित अख्तियारको फन्दामा

पहिरोमा पुरिएर दुई प्रहरीको मृत्यु, दुई बेपत्ता 

काठमाडाैं, असार ९– नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै गए राति खसेको पहिरोसँपगै भ्यान त्रिशूलीमा खसेपछि बेपत्ता भएकाहरुमध्ये  दुई प्रहरीको शव भेटिएको छ।  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक २९ वर्षीय निश्चल तामाङ र गाडीका चालक प्रहरी जवान ३० वर्षीय दी...
Suvadin Desk   255   0
Jun 23, 2017
पहिरोमा पुरिएर दुई प्रहरीको मृत्यु, दुई बेपत्ता 

निर्वाचनका लागि कडा सुरक्षा व्यवस्था

धनगढी, असार ४– शान्तिपूर्ण र भयरहित वातावरणमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन गराउन कैलाली जिल्लामा सुरक्षा व्यवस्था सुदृढ पारिएको छ।  प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जिल्लाका सबै १३ स्थानीय तहमा यही १४ गते हुने निर्वाचनका लागि शान्ति सुरक्षाको व्यवस्था सुदृढ पारिएक...
Suvadin Desk   389   0
Jun 18, 2017
निर्वाचनका लागि कडा सुरक्षा व्यवस्था

रत्नपार्कमा साँझ परेपछि...

काठमाडौं, जेठ २८ – काठमाडाैंकाे मध्यभागमा अवस्थित रत्नपार्क राजधानीकाे धुवाँधुलाेबाट उम्कने र थकार्इ मार्ने थलाेका रूपमा परिचित छ। पछिल्लाे समय पार्क भित्र बगैचा तथा बस्नेठाउँहरू ब्यवस्थित बनाएपछि अागन्तुकहरूकाे रत्नपार्कमा उत्तिकै भिडभाड देखिन्छ।  यता, रत्नपार्कबाहिरकाे...
Dammar Giri   1.1k   0
Jun 11, 2017
रत्नपार्कमा साँझ परेपछि...

मादक पदार्थ सेवन गरेर हिँडिरहेकालार्इ जोगाउँदा प्रहरीकाे ज्यान गयाे

सुरुङ्गा (झापा), २३ जेठ । मादक पदार्थ सेवन गरेर सडकमा हिँडिरहेका एक व्यक्तिलाई जोगाउने क्रममा सवारीको ठक्करबाट झापामा कार्यरत एक प्रहरी जवानको सोमबार मृत्यु भएको छ ।  मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय अनारमनीमा दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय काँकडभिट्टामा कार्यरत प्रहरी जवान २६ वर्षीय अशो...
Suvadin Media   391   0
Jun 06, 2017
मादक पदार्थ सेवन गरेर हिँडिरहेकालार्इ जोगाउँदा प्रहरीकाे ज्यान गयाे

पेस्तोलसहित युवक पक्राउ

राजविराज, जेठ २२–सप्तरीमा पेस्ताेलसहित एक युवक  पक्राउ परेका छन्। हतियारसहित पपु दासलार्इ बोधेबर्साइन नगरपालिका–१४ बाट गएराति  पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय बर्साइनले जनाएकाे छ।  पेस्तोल लिएर बाटोमा हिँडिरहेका  पपुलाई पक्राउ गरिएको सप्तरीका...
Suvadin Desk   475   0
Jun 05, 2017
पेस्तोलसहित युवक पक्राउ

पुलिसद्वारा सुदूरपश्चिमाञ्चल पराजित

काठमाडौँ, जेठ १०– प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता  अन्तर्गत बुधबारकाे खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई पराजित गरेकाे छ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  भएको खेलमा पुलिसले सुदूरपश्चिमाञ्चललाई सात विकेटले पाखा लगाएकाे हाे। जिसँगै पुल...
Suvadin Desk   496   0
May 24, 2017
पुलिसद्वारा सुदूरपश्चिमाञ्चल पराजित

‘मित’ लगाउने बाहनामा दम्पतिकाे हत्या

–दीनेश ठकुल्ला धनगढी, जेठ ८– धनगढीको  बुद्ध चौक नजिक एक दम्पतिको हत्या भएको छ। घरमा सुतिरहेका धनगढी–७ बुद्धचौकका ७५ वर्षीय बद्रीप्रसाद जोशी र उनकी श्रीमती कुन्तीको आइतबार राति हत्या भएको हो।  जोशी दम्पतिको हत्याको आरोपमा ७ जनालाई पक्राउ गरिएको कैलालीका प्रहरी प्रमुख...
Suvadin Desk   4.6k   15
May 22, 2017
‘मित’ लगाउने बाहनामा दम्पतिकाे हत्या

एमाले कार्यकर्ताको हत्या, झडपमा चार घाइते

मलेखु (धादिङ), जेठ १–  दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ जोगिमारास्थित पिपल भन्ज्याङमा आइतबार राति एमाले कार्यकर्ताको हत्या भएको छ।  पिलभन्ज्याङमा रहेको बन्दै गरेको झ्यालढोका नहालिएको घरमा आइतबार राति ३० वर्षीय लक्ष्मण चेपाङलाई लठ्ठीले हानेर हत्या गरिएको र त्रि...
Suvadin Desk   435   0
May 15, 2017
एमाले कार्यकर्ताको हत्या, झडपमा चार घाइते

कालिकोटमा प्रहरीको गोली लागेर राप्रपाका उम्मेदवारको मृत्यु

काठमाडाैं, जेठ १–कालिकोटमा झडपमा परी घाइते भएका  राप्रपाका वडा अध्यक्षका उम्मेदवार धनरुप बटालाको ज्यान गएको छ।  आइतबार राति भएको झडपमा घाइते भएका बटालाको ज्यान गएको कालिकोटका प्रमुख जिल्ला अधिकारी गीरधारी सुवेदीले शुभदिनलाई जानकारी दिए। उनको शव पोस्टमार्टम गर्न सेनाको हेलिकोप...
Suvadin Desk   643   0
May 15, 2017
कालिकोटमा प्रहरीको गोली लागेर राप्रपाका उम्मेदवारको मृत्यु

मुलुकका विभिन्न स्थानबाट बम डिस्पोज, पाेखरामा बिस्फाेट

काठमाडाैं, वैशाख ३०–स्थानीय तहको निर्वाचनको एक दिन मात्र बाँकी रहँदा शनिबार मुलुकका विभिन्न स्थानमा बम फेला परेका छन्।  प्रहरीका अनुसार कैलालीको धनगढी, चितवनको भरतपुर, कास्कीको पोखरा  र धादिङमा बम फेला परेको हो। धनगढीको ट्राफिक चौराहा र मनहेरा बजारको सडक छेउमा फेला परेको प्रेसर...
Suvadin Desk   289   0
May 13, 2017
मुलुकका विभिन्न स्थानबाट बम डिस्पोज, पाेखरामा बिस्फाेट

आमासँग भेट गरेर घर फर्किँदा मृत्यु

जाजरकोट, वैशाख २९– छेडागाड नगरपालिका–२ मा भेटघाटका लागि आमाको घरमा गएका एक युवाको घर फर्कँदा  मृत्यु भएको छ। आमालाई भेटेर घर फर्कने क्रममा युवाको बाटोमै मृत्यु भएको हो।  छेडागाड नगरपालिका–२ का २२ वर्षीय युवा कृष्णबहादुर नेपाली दोश्रो विवाहपछि भेरी नगरपालिकाको दरपा...
Suvadin Desk   520   0
May 12, 2017
आमासँग भेट गरेर घर फर्किँदा मृत्यु

हेटाैडामा सिलिन्डर बम विस्फोट, एक जना घाइते

हेटौँडा, वैशाख २८– हेटौँडा उपमहानगरपालिका–१६ हटियामा गएराति अज्ञात समूहले सिलिन्डर बम विस्फोट गराउँदा सोही वडा बस्ने ३६ वर्षीय श्यामप्रसाद दाहाल सख्त घाइते भई थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  अज्ञात समूहले बम विस्फोट गराएको स्थलम...
Suvadin Desk   469   0
May 11, 2017
हेटाैडामा सिलिन्डर बम विस्फोट, एक जना घाइते

पाँच करोड अवैध रकमसहित चिनिया पक्राउ

काठमाडौँ, वैशाख २७– महानगरीय प्रहरी अपराध महाशाखाले चार करोड ७५ लाख ६० हजार बराबरको विभिन्न विदेशी मुद्रासहित छ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।  महाशाखाबाट खटिएको टोलीले आज बिहान पर्यटक गाडीसहित नागढुङ्गाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक...
Suvadin Desk   602   0
May 10, 2017
पाँच करोड अवैध रकमसहित चिनिया पक्राउ

कांग्रेस उम्मेदवारको गाडीमा आगजनी

पोखरा, वैशाख २४– कांग्रेसकोतर्फबाट माछापुच्छे गाउँपालिका–२ का वडाध्यक्ष उम्मेदवार गुञ्जमान गुरुङले चुनाव प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा शनिबार राति आगजनी भएको छ। गाउँपालिकास्थित सार्दीखोलामा पार्किङ गरिएको अवस्थामा रहेको ग १ ज ६४४५ नंको गाडी राति १२ बजेतिर अज्ञात समूहले आगजन...
Suvadin Desk   327   0
May 07, 2017
कांग्रेस उम्मेदवारको गाडीमा आगजनी

भक्तपुरको आगलागी नियन्त्रणमा, पाँच घर नष्ट

काठमाडाैं, वैशाख २४–भक्तपुरको बंशगोपाल बसपार्क नजिक दूधपाटीस्थित टेकापोखुमा भएको आगलागी नियन्त्रणमा आएको छ।  शनिबार मध्यरातिदेखि भएको आगलागी ६ घण्टापछि नियन्त्रणमा आएकोे हो।    आगलागीमा पाँच घर जलेर नष्ट भएका छन्।इन्द्र शिल्पकार, कृष्णप्रसाद शिल्पकार, दानबहादुर शिल्पकार, चन्द...
Suvadin Desk   307   0
May 07, 2017
भक्तपुरको आगलागी नियन्त्रणमा, पाँच घर नष्ट

भक्तपुरमा मध्यरातदेखि भीषण आगलागी, अझै नियन्त्रणमा आएन

काठमाडाैं, वैशाख २–भक्तपुरको बंशगोपाल बसपार्क नजिक दूधपाटीस्थित टेकापोखुमा भीषण आगलागी भएको छ। शनिबार मध्यरातिदेखि भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। तीन घरमा आगलागी भइरहेको र आगलागी नियन्त्रणका लागि ६ वटा दमकल प्रयोग भइरहेको प्रहरीले जनाएको छ।आगलागी नियन्त्रणका लागि भक्तपुर, ललि...
Suvadin Desk   675   0
May 07, 2017
भक्तपुरमा मध्यरातदेखि भीषण आगलागी, अझै नियन्त्रणमा आएन

चीन देखेर किन झस्कियो भारत?

बिप्लव मरासिनी  काठमाडौं, वैशाख २१– दक्षिण पूर्वी एसियाका बिभिन्न देशमा चीनको बढ्दो प्रभावलाई भारतले नजिकबाट नियालिरहेको छ। त्यसैले नरेन्द्र मोदी नेतृत्वको सरकारको ‘इष्ट पोलिसी’ अन्तर्गत पछिल्ला दिनमा यी मुलुकमा भौतिक निर्माण र मानवीय सहायताका कार्यक्रम ह्वात्तै बढेका छन्।...
Suvadin Desk   4.4k   0
May 04, 2017
चीन देखेर किन झस्कियो भारत?

किन स्थगित भयाे आईजीपी सुनुवाई ?

काठमाडौं, वैशाख १९– नेपाल प्रहरीको आईजीपीसम्बन्धीकाे रिटकाे सुनुवाई स्थगित भएको छ। अदालतको पूर्ण इजलासमा मंगलवबर मुद्दाको सुनुवाइ तोकिएको थियो। यसबीच भएका बिभिन्न घटनाक्रमको प्रभावले मंगलवार तय भएको सुनुवाई रोकिएको हो। सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका सांसदले प्रधानन्यायाधीशमाथि नै महा...
Suvadin Desk   1.2k   0
May 02, 2017
किन स्थगित भयाे आईजीपी सुनुवाई ?

आगलागीमा सात लाखको क्षति, एकजना घाइते

सप्तरी, वैशाख १८– सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मा आइतवार राति आगलागी हुँदा एकजना घाइते भएका छन्। सात लाख मूल्य बराबरको क्षति भएको छ।  हाबाहुरीका कारण स्थानीय मोहम्मद अलाउदिन मियाँको घरमा बालिएको घुरबाट अचानक सल्केको आगोले उनको फुसको छानो भएको एउटा गाईगोठ र गोठमा भएका दुईवटा ग...
Suvadin Desk   365   0
May 01, 2017
आगलागीमा सात लाखको क्षति, एकजना घाइते

बाँकेमा भीषण आगलागी, ६० घर जलेर नष्ट

बाँके, वैशाख १६-बाँकेको डुडुवा गाउँपालिका–१ होलियाको छिटाइपूर्वामा गए राति भीषण आगलागी भएको छ।  एक्कासि भएको आगलागीले फुसले छाएको करिब ६० कच्ची घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।  त्यहाँका स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो नियन्...
Suvadin Desk   325   0
Apr 29, 2017
बाँकेमा भीषण आगलागी, ६० घर जलेर नष्ट

लिम्बुवान-प्रहरीबीच इटहरीमा झडप, चार प्रहरी घाइते 

ध्रुव ढकाल,सुनसरी, वैशाख १२ - इटहरीको बुधहाटमा झडप हुँदा  ४ जना प्रहरी घाइते भएका छन्। संघीय गठबन्धन संयुक्त लिम्बुवान संघर्ष समितिले आयोजना गरेको लाठी जुलुस उत्तेजित हुँदा झडप भएको हो। घाइते हुनेमा प्रहरी जवान वीरेन्द्र नेम्वाङ, भुपाले विष्ट, हरि सुवेदी र सुरेन्द्र अधिकारी रहेको इला...
Suvadin Desk   785   0
Apr 25, 2017
लिम्बुवान-प्रहरीबीच इटहरीमा झडप, चार प्रहरी घाइते 

नवराज सिलवाललाई समात्न मन्त्रिपरिषदको आदेश 

काठमाडौं, वैशाख ११ - केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले डिआइजी नवराज सिलवालाई समात्न आदेश दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सरकारले नक्कली कार्यसम्पादन मूल्यांकन पेशेर प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाएको भन्दै सर्वोच्चमा रिट हालेपछि सिलवालाई समात्न मन्त्रिपरिषद बैठकमा छलफल भएको बुझि...
Khilanath Dhakal   1.7k   0
Apr 24, 2017
नवराज सिलवाललाई समात्न मन्त्रिपरिषदको आदेश 

आगोले जलेर ऋषिदेवको मृत्यु

उर्लाबारी (मोरङ), वैशाख ६ – कानेपोखरी गाउँपालिका– २ स्थित दलेलीमा मंगलबार राति आगोले जलेर २३ वर्षीय राजेश ऋषिदेवको मृत्यु भएको छ।  घरमा कोही नभएको बेला मादक पदार्थ सेवन गरी टुकी बालेर सुतेका उनको त्यसैबाट घरमा आगो सल्किँदा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहर...
Suvadin Desk   261   0
Apr 19, 2017
आगोले जलेर ऋषिदेवको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

नवलपरासी, वैशाख ४– नवलपरासीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते छन्। सुनवल नगरपालिका–१२ बडेरास्थित पूर्व–पश्चिम राजमार्गमा पिकअप भ्यानले ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो। पूर्वबाट पश्चिमतर्फ आइरहेको ग२च २६५४ नं को पिकअप भ्यानले खाना...
Suvadin Desk   824   0
Apr 17, 2017
छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

७२ वर्षीय वृद्धमाथि बालिका करणीको मुद्दा दर्ता

गौशाला, चैत ३०– दश वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरी प्रहरीले एक ७२ वर्षीय वृद्धमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार जिल्लाको पिपरा गाउँपालिका–२ बस्ने ७२ वर्षीय मुनीजी भनिने...
Suvadin Desk   300   0
Apr 12, 2017
७२ वर्षीय वृद्धमाथि बालिका करणीको मुद्दा दर्ता

प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा लोकसेवा आयोग नै छलेको प्रमाण

शुभदिन संवाददाता काठमाडौं, चैत ३० -  प्रहरी नियमावली २०७१ विपरीत प्रहरी प्रधान कार्यालयले कार्यसम्पादन मूल्यांकन लोकसेवा आयोगमा नबुझाएको प्रमाण भेटिएको छ। प्रहरी ऐन नियम ३१ को कार्यसम्पादन मूल्यांकन सम्बन्धी व्यवस्थाविपरीत प्रहरी प्रधान कार्यालयले कार्यसम्पादन मूल्यांकन लोकसेवा आयोगमा नबुझ...
Suvadin Desk   11.5k   0
Apr 12, 2017
प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा लोकसेवा आयोग नै छलेको प्रमाण