Suvadin, Home

वीरगन्जमा गोली प्रहार, महिला घाइते

वीरगन्ज, चैत २९– पर्साको वीरगन्जमा मंगलबार बिहान अपरिचित व्यक्तिको गोली प्रहारबाट एक महिला गम्भीर घाइते भएकी छन्। उपमहानगरपालिका-१४ स्थित पिपराका धीरेन्द्र पटेलकी २३ वर्षीया पत्नी निलु घाइते भएकी हुन्। उनको दाहिने कन्चटको पछाडीको भागमा गोली लागेको छ। उनको अहिले वीरगन्जस्थित नेशनल मेडिकल कले...
Suvadin Desk   287   0
Apr 11, 2017
वीरगन्जमा गोली प्रहार, महिला घाइते

डन दावा लामामाथि गाेली प्रहार

काठमाडाैं, चैत २९ – प्रहरीकाे निगरानीमा रहेका डन दावा लामामाथि गोली प्रहार भएकाे छ। प्रहरीका अनुसार काठमाडौंकाे गाैरीघाटमा अज्ञात समूहले लामामाथि गोली प्रहार गरेको हो। लामालाई दुई वटा गोली दागिएकाे प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक केशव बस्नेतले जनाएका छन्। प्रहरीका अनुसार घाइते लामालार्...
Ashok Adhikari   1.4k   0
Apr 11, 2017
डन दावा लामामाथि गाेली प्रहार

जिपबाट खसेर विद्यालय हिँडेकी छात्राको मृत्यु

फलेवास (पर्वत), चैत २८– फलेवास नगरपालिका–७ की १६ वर्षीया धारणा पौडेलको सोमवार बिहान जिपबाट खसेर मृत्यु भएको छ। फलेवास नगरपालिका–८ ठानामौलाबाट सदरमुकाम कुश्मातर्फ आउँदै गरेको ना ३ च १०७४ नम्बरको बोलेरो जिपमा विद्यालय पढ्न आउँदै गर्दा उनी अचानक खस्न पुगेकी थिइन्। गाडीबाट खसेर ग...
Suvadin Desk   245   0
Apr 10, 2017
जिपबाट खसेर विद्यालय हिँडेकी छात्राको मृत्यु

ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु

इनरुवा, चैत २४- सुनसरीको हरिनगरा गाउँपालिका–१ मा बिहीबार ट्रयाक्टरको ठक्करबाट एक बालिकाकको मृत्यु भएको छ। मृत्यु हुनेमा हरिनगरा गाउँपालिका २ का दिनेश मण्डलकी दुई वर्षीया छोरी मनिषा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  बाटो छेउमा खेल्ने क्रममा को२त ११२९ नम्बरको ट्याक...
Suvadin Correspondent    441   0
Apr 06, 2017
ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु

छात्रालाई यौनशोषण गर्ने शिक्षक पक्राउ

गौशाला, चैत २३ - महोत्तरीको गौशाला बजारमा ट्युसन पढाउने नाममा छात्रालाई यौनशोषण गर्दै आएका एक शिक्षक पक्राउ परेका छन्। विगत तीन वर्षदेखि जनता माध्यमिक विद्यालयमा अंग्रेजी पढाउँदै आएका ३८ वर्षीय शिक्षक रामदुलार साह सोनार पक्राउ परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले...
Suvadin Desk   350   1
Apr 05, 2017
छात्रालाई यौनशोषण गर्ने शिक्षक पक्राउ

म्याग्दीमा बस दुर्घटना, एक दर्जन भन्दा बढी घाइते

म्याग्दी, चैत २२- म्याग्दीको रघुगंगा गाँउपालिका १ बेगखोला नजिकै सोमबार राति बस दुर्घटना हुँदा एक दर्जन बढी यात्रु घाइते भएका छन्। जोमसोमबाट बेनीतर्फ जाँदै गरेको ध१ख २८५ नम्बरको बस सोमबार राती १० बजे बेगखोला नजिकै दुर्घटनामा परेकाे  हो। गम्भीर घाइते भएका मकवानपुर हेटौडा-२ का भरत धित...
Suvadin Correspondent    375   0
Apr 04, 2017
म्याग्दीमा बस दुर्घटना, एक दर्जन भन्दा बढी घाइते

प्रहरीलाई थप ६ स्वर्ण

काठमाडाैं, चैत २१ -काठमाडाैंमा जारी गौतम बुद्ध ४८ औं राष्ट्रिय कराँते प्रतियोगिताको दोस्रो दिन आइतबार नेपाल प्रहरीले थप ६ स्वर्ण जितेको छ। अघिल्लो दिन ४ स्वर्ण जितेको प्रहरीको कूल स्वर्ण संख्या १० पुगेको छ। नेपाल सितोरियो कराते संघ, शाखा डोजो बौद्धद्वारा आयोजित प्रतियोगिताको पुरुष ५५ केजीमा प्रहर...
Suvadin Media   2.2k   0
Apr 03, 2017
प्रहरीलाई थप ६ स्वर्ण

डोटीको पिपल्ला बजारमा भीषण आगलागी

दिपायल, चैत २० – सुदूरपश्चिमाञ्चलको क्षेत्रीय सदरमुकाम दिपायलमा भीषण आगलागी भएको छ। पिपल्ला बजारस्थित जीबी पेट्रोल पम्पबाट सुरू भएकाे अागलानी अनियन्त्रित भएकाे हाे। आगलागीसँगै ठुलो आवाजमा बिष्फोटको स्थानीय बासिन्दाले बताएका छन्। सँगै रहेका राष्ट्रिय वाणिज्य बैंकलगायत ५ वटा घरमा पनि आगो सल्क...
Suvadin Desk   315   0
Apr 02, 2017
डोटीको पिपल्ला बजारमा भीषण आगलागी

निर्वाचन कार्यालयमा मोर्चाले लगाएको ताला प्रहरीले फुटायो

लहान, चैत १७ - संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालय, सिराहामा लगाएको ताला बिहीबार प्रहरीले फुटाएको छ।  सरकारले घोषणा गरेको ३१ वैशाखको स्थानीय तहको निर्वाचनलाई बिथोल्ने उद्देश्यले मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेको केही छिनमै जिल्ला प्रहरी कार्यालय...
Suvadin Correspondent    177   0
Mar 30, 2017
निर्वाचन कार्यालयमा मोर्चाले लगाएको ताला प्रहरीले फुटायो

हवल्दारले नै रकम लुटेपछि...

काठमाडौं, चैत १६ – ‘सत्य सेवा सुरक्षणम्’ को मन्त्र जप्ने प्रहरी नै लुट्पाटमा संलग्न हुन्छ भने सर्बसाधारणले कसको विश्वास गर्ने ? यस्तै भएको छ, धनुषामा। जिल्ला प्रहरीमा कार्यरत एक जना प्रहरी हवल्दारले भारतीय नागरिकबाट दुई लाख रुपैयाँ नगद लुटेका हुन्। भारत, मधुवनी जिल्ला कलना ग्राम...
Suvadin Desk   238   0
Mar 29, 2017
हवल्दारले नै रकम लुटेपछि...

सुरक्षा घेराबाटै अभियुक्त फरार

ध्रुव ढकाल सुनसरी, चैत १४ - म्याद थपका लागि धरानबाट सुनसरी सदरमुकाम इनरुवा लगिएका एक लागुऔषध मुद्धाका अभियोगी फरार भएका छन्। लागुऔषधसहित चैत ९ गते पक्राउ परेका मोरङ बेलबारीका वीरेन्द्र खत्री फरार भएका हुन्। म्याद थपका लागि इनरुवास्थित जिल्ला सरकारी वकिल कार्यालय लग्दै गर्दा खत...
Suvadin Desk   3.1k   0
Mar 27, 2017
सुरक्षा घेराबाटै अभियुक्त फरार

हराएको प्रहरीको हतियार फेला पर्याे

महेन्द्रनगर चैत ९– कञ्चनपुर गोलीकाण्डमा हराएको नेपाल प्रहरीका एक जना जुनियर अधिकृतको हतियार १४ दिनपछि फेला परेको छ। पुनर्बासको आनन्द बजारस्थित दशगजा आसपास भएको झडपका हराएको प्रहरीको पेस्तोल र त्यसको म्यागजिन भेटिएको हो। कल्भर्ट निर्माणका विषयलाई लिएर नेपाली र भारतीय सुरक्षाकर्मीबीच गत फागुन...
Suvadin Desk   173   0
Mar 22, 2017
हराएको प्रहरीको हतियार फेला पर्याे

रौतहटमा पेस्ताेलसहित भारतीय नागरिक पक्राउ

काठमाडौं, चैत ९ – रौतहट र नुवाकोटबाट प्रहरीले अवैद्य हतियार बरामद गरेको छ। रौतहट, मठिया–५ स्थित सडकमा प्रहरीले मंगलबार डिएल ३ एएक्स ९६५९ नम्वरको मोटरसाइकलमा सवार भारतीय नागरिकको साथबाट पेस्तोल बरामद गरेको हो। मोतीहारी जिल्ला महुआही ग्राम पञ्चायत–११ बस्ने २७ वर्षीय रञ्जन कुमार र...
Suvadin Desk   246   0
Mar 22, 2017
रौतहटमा पेस्ताेलसहित भारतीय नागरिक पक्राउ

बीस लाख भारुसहित चार पक्राउ

काठमाडौं, चैत ३ - प्रहरीले नेपालगन्जबाट अवैध भारुसहित चारजना लाई बिहीबार पक्राउ गरेको छ। स्रोत नखुलेको भारु बीस लाख र सात लाख नेपाली रुपैयाँसहित चार जना पक्राउ परेका हुन्। अञ्चल प्रहरी कार्यालय भेरीबाट खटिएको विशेष टोलीले गोप्य सूचनाका आधारमा धम्बोजी र घरबारी टोलबाट अवैध भारु बरामद गरेक...
Suvadin Desk   218   0
Mar 16, 2017
बीस लाख भारुसहित चार पक्राउ

दुर्घटनामा बालकसहित दुई जनाकाे ज्यान गयो

नवलपरासी, चैत्र १ - नवलपरासी र सप्तरीमा मंगलबार भएको सवारी दुर्घटनामा परी एक बालकसहित दुई जनाको ज्यान गएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको रजहरमा मंगलबार भएको सवारी दुर्घटनामा परी साइकलयात्री नवलपरासी देवचुली– ३ कैउरेनी बस्ने ३५वर्षीय देवसिंह दर्लामीको मृत्यु भएको छ। ...
Suvadin Correspondent    218   0
Mar 14, 2017
दुर्घटनामा बालकसहित दुई जनाकाे ज्यान गयो

भ्यानकाे ठक्करबाट एक पैदलयात्री वृद्धाको ज्यान गयाे

दमक, फागुन २८- झापाको लखनपुरमा पिकअप भ्यानको ठक्करबाट शनिबार दिउँसो एक पैदलयात्रीको ज्यान गएको छ ।  गौरादहस्थित कनकाई ग्यास उद्योगको मे१च ३७३६ नम्बरको पिकअप भ्यानले लखनपुर–१ की ७३ वर्षीया मनमाया अधिकारीलाई लखनपुर–३ मा बाटो काट्ने क्रममा ठक्कर दिएको थियो।  ठ...
Suvadin Correspondent    236   0
Mar 11, 2017
भ्यानकाे ठक्करबाट एक पैदलयात्री वृद्धाको ज्यान गयाे

डार्फरमा एसएसपी रमेश खरेलको नाै महिना  

खिलानाथ ढकाल/अशोक अधिकारी काठमाडौं, फागुन २४ - ‘केही डिआइजी ब्रिफकेश बोकेर प्रमोसनका लागि हिँडिरहेका छन्, मन्त्रीज्यू, तपाईंकहाँ पनि आएका होलान्, भ्रष्टहरूलाई प्रमोसन नदिनुस्,’ नेपाल पुलिस क्लबमा एसएसपी रमेश खरेलले दुई वर्षअघि प्रहरीको बढुवामा भइरहेको चलखेलबारे मञ्चबाट मन्त्रीलाई खब...
Khilanath Dhakal   39.9k   54
Mar 07, 2017
डार्फरमा एसएसपी रमेश खरेलको नाै महिना  

दुर्घटनामा एकको मृत्यु

लेटाङ, फागुन २२ - लेटाङ, बुधबारे, धनकुटाको भित्री सडकमा शनिबार पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य आठ जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ। वारङ्गी–६ कुम्लेस्थित बुधबारे–लेटाङ धनकुटा भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को१च १२७० नम्बरको प...
Suvadin Desk   162   0
Mar 05, 2017
दुर्घटनामा एकको मृत्यु

आगलागीबाट तीन घर नष्ट

विराटनगर, फागुन २२ - लखन्तरी–५ बिर्ताटोल बस्ने तिरु खाँको एक तले टिनको छानो भएको कच्ची घरको भान्सा कोठाबाट शनिबार अचानक आगलागी हुँदा चार तीन घर जलेर नष्ट भएका छन्। तिरु खाँसमेत चार जनाको तीन वटा कच्ची घर, एउटा गोठ र वटा भान्सा घर जलेर नष्ट भएको मोरङ प्रहरीले जनाएको छ। आगलागीबाट ११ लाख ५० ह...
Suvadin Desk   324   0
Mar 05, 2017
आगलागीबाट तीन घर नष्ट

हतियार प्रहारबाट महिलाको मृत्यु

रौतहट, २२ फागुन - धारिलो हतियार प्रहारबाट रौतहटमा एक जनाको मृत्यु भएको छ। कनकपुर–२ बस्ने ३० वर्षीय शेख खजुरकी २५ वर्षीया श्रीमती सहनाज खातुनको धारिलो हतियार प्रहारबाट आइतबार मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ। सोही स्थान बस्ने नसरुद्दिनको घरमा चोर आएको भन्ने हल्ला–खल्ला भएकोले शेख खज...
Suvadin Desk   177   0
Mar 05, 2017
हतियार प्रहारबाट महिलाको मृत्यु

कुटपिटमा संलग्न पक्राउ

जनकपुर, फागुन २२ -  कुटपिटमा संलग्न रघुनाथपुर–८ बस्ने ६५ वर्षीय विन्देश्वर यादव र गणेश यादवलाई प्रहरीले शनिबार पक्राउ गरेको छ। उनीसहित पाँच जनाले पुरानो रिसइवीको कारण सोही स्थान बस्ने ४० वर्षीय ठगाई मुखिया, छोराहरु ३० वर्षीय शिवनाथ मुखिया र २५ वर्षीय बैधनाथ मुखिया तथा बुहारीहरु २५ वर्ष...
Suvadin Desk   170   0
Mar 05, 2017
कुटपिटमा संलग्न पक्राउ

लागुऔषधसहित पक्राउ

मकवानपुर, फागुन २२ - प्रहरीले हेटौडा उपमहानगरपालिका–८ बाट लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ। काठमाडौंबाट रक्सौलतर्फ जाँदै गरेको बिआर २९ ७१४१ नम्बरको भारतीय जिप चेकजाँच गर्ने क्रममा पाँच केजी चरेससहित भारत गोतिहारी–३४ का मेराज साह र मिथलेश सहनीलाई शनिबार राति पक्राउ गरेको हो।...
Suvadin Desk   164   0
Mar 05, 2017
लागुऔषधसहित पक्राउ

देउवा हस्तक्षेपले प्रहरी संगठनमा दर्जनौं अधिकारीको बढुवा प्रभावित 

खिलानाथ ढकाल/अशोक अधिकारी काठमाडौं, फागुन २० - राजनीतिक हस्तक्षेपका कारण नेतृत्वविहीन भएको नेपाल प्रहरीका धेरै अधिकारीहरू बढुवाको मुखैमा बञ्चित भएका छन्। बढुवा मुखैमा नेतृत्व नियुक्तिमा राजनीतिक हस्तक्षेप भएपछि बढुवा रोकिँदा धेरै प्रहरी अधिकारीहरूमा निराशा छाएको छ।    प्रहरी प्...
Khilanath Dhakal   15.2k   0
Mar 03, 2017
देउवा हस्तक्षेपले प्रहरी संगठनमा दर्जनौं अधिकारीको बढुवा प्रभावित 

प्रहरीमा राजनीतिक हस्तक्षेप कहिलेसम्म?

नेपाल प्रहरी संगठनको मुख्य पद प्रहरी महानिरीक्षक नियुक्तिको विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन बन्न पुगेको छ। अदालतबाट निर्णय आइनसकेको अवस्थामा प्रहरी प्रमुख को बन्ने विषय यसै भन्न सकिने अवस्था पनि छैन। फागुन १ गते सरकारले डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक पदमा नियुक्ति गरेपछि सर्वोच्च अ...
Kuber Singh Rana   7.9k   29
Mar 02, 2017
प्रहरीमा राजनीतिक हस्तक्षेप कहिलेसम्म?

फाइनलमा एपीएफ र रेल्वे भिड्दै

काठमाडाैं, फागुन १८ - नेपालगञ्जमा जारी प्रधानमन्त्री कप महिला भलिबल प्रतियाेगिता अन्तर्गत अाज (बुधबार) केहीबेरमा हुने फाइनलमा सशस्त्र प्रहरीको एपीएफ र रेल्वे टिम इण्डिया प्रतिस्पर्धामा उत्रने भएका छन्। नेपालगञ्ज रङ्गशालामा जारी प्रतियोगितामा नेपालगञ्ज रंगशालाको कभर्ड हलमा भएको पहिलो सेमिफाइनलमा...
Suvadin Media   224   0
Mar 01, 2017
फाइनलमा एपीएफ र रेल्वे भिड्दै

सिरहामा सडक दुर्घटना, एकैदिन चारको मृत्यु

लहान, फागुन ११ सिरहाका दुई छुट्टाछुटै स्थानमा मंगलवार राति भएका ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु भएको छ। सिरहाको पिप्रा–५ स्थित भित्री सडकखण्डमा राति ८ बजे अनटेस्ट लेखिएको ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार सोही ठाउका रूपेश यादव, हरेराम यादव र नितेश यादवको मृत्यु भएको हाे। रुपेश र ह...
Suvadin Desk   211   0
Feb 22, 2017
सिरहामा सडक दुर्घटना, एकैदिन चारको मृत्यु

बेचबिखनमा संलग्न भएकाे आरोपमा दुई पक्राउ

नेपालगन्ज, फागुन ११– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको आरोपमा गोरखा हुईया – ८ का बेलबहादुर गुरुङ तथा बासमाया गुरुङ पक्राउ परेका छन्। प्रहरी र मानव बेचबिखन बिरुद्ध क्रियाशिल केआर्इ नेपाल लगायतका संघसंस्थाको सक्रियतामा उनीहरु पक्राउ परेका हुन्। रोल्पा निवासी सविता (नाम प...
Suvadin Desk   232   0
Feb 22, 2017
बेचबिखनमा संलग्न भएकाे आरोपमा दुई पक्राउ

अवैध जडीबुटीसहित व्यापारी पक्राउ

जाजरकोट, फागुन ९– अवैध रूपमा बिक्रीका लागि लाँदै गरेको दुई हजार किलो जडीबुटीसहित प्रहरीले तीन व्यापारीलाई पक्राउ गरेको छ। जिल्ला वन कार्यालयको छुट पुर्जी बिना चोरी निकासी हुन लागेको चार ट्रयाक्टर जडीबुटीसहित हुम्ला, साँया–१ का जगत फडेरा, रोडीकोट–४ का मंगल बुढा र ८ का सन्तोष खत्र...
Suvadin Desk   282   0
Feb 20, 2017
अवैध जडीबुटीसहित व्यापारी पक्राउ

पोखरेल कामु प्रहरी महानिरीक्षक

काठमाडौं फागुन २- मन्त्रिपरिषदको बैठकले कायममुकायम प्रहरी महानिरिक्षकको जिम्मेवारी एआइजी दिनेशचन्द्र पोखरेललाई दिने निर्णय गरेको छ। सोमबार साँझ आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अस्पतालमा कार्यरत प्राविधिक तर्फका एआइजी पोखरेललाई कार्यवाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको हो।...
Khilanath Dhakal   455   0
Feb 13, 2017
पोखरेल कामु प्रहरी महानिरीक्षक

आइजिपी नियुक्तिको बिरोध

काठमाडौं, फागुन १ -  सरकारले वरियता मिचेर नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) नियुक्ति गरेको भन्दै आइतबार माइतीघर मण्डलामा भेला भएका युवाले चर्को बिरोध गरेका छन् । नेपाल प्रहरीको वरियता अनुसार वरिष्ठ अधिकृतलाई महानिरीक्षक नियुक्ति नगरिएको भन्दै उनीहरुले बिरोध गरेका हुन्। नेपाल प्रहरीजस्...
Suvadin Desk   348   3
Feb 12, 2017
आइजिपी नियुक्तिको बिरोध