Suvadin, Home

पाँच वर्षमै धनगढीमा सफल र चर्चित बनेका व्यवसायी कराडौं ठगेर किन देश छाडे?

काठमाडाैं, माघ २३ - धनगढीमा छोटो समयमै सफल व्यवसायीको परिचय बनाएका युवा व्यवसायी दीपक खड्का गत असोज आठ गते एकाएक ११ जना परिवारका सदस्य सहित बेपत्ता भए। सो क्षेत्रका नयाँ शक्ति नेपालका नेता समेत रहेका खड्काले विभिन्न व्यक्ति, व्यवसायी र बैंकको करौडौं रकम लिएर बेपत्ता भएको खबर सार्वजनिक भयो। परिवार...
Suvadin Media   445   0
Feb 05, 2017
पाँच वर्षमै धनगढीमा सफल र चर्चित बनेका व्यवसायी कराडौं ठगेर किन देश छाडे?

नक्कली प्रहरी सक्कलीको फन्दामा

काठमाडौं, माघ १९ - प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा कार्यरत रहेको भन्दै अापराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा काठमाडौं, बुढानीलकण्ठका प्रेमलाल श्रेष्ठ, सर्लाहीका विजयबहादुर बल, सुवे...
Suvadin Desk   306   0
Feb 01, 2017
नक्कली प्रहरी सक्कलीको फन्दामा

जहा प्रहरी गाउँ जादा दुःखी हुन्छन् महिला

पाल्पा, माघ १८- प्रहरी गाउँमा आउने खबर थाहा पाएपछि गाउँका महिला दुःखी हुन्छन् भन्दा अनौठो लाग्न सक्छ। तर, यथार्थ त्यस्तै छ। प्रहरी गाउँ आउँछ, महिला लाखापाखा लाग्छन्। पाल्पा, खानीछाप ५, भालेबासका महिला र प्रहरीको बर्षौदेखि यस्तै लुकामारी चलिरहेको छ। त्यसको कारण हो, गरिबी। बिपन्न समुदायको...
Suvadin Desk   363   0
Jan 31, 2017
जहा प्रहरी गाउँ जादा दुःखी हुन्छन् महिला

फरार दाजुभाइ १५ वर्षपछि पक्राउ

खोटाङ, माघ ११- लागुऔषध (गाँजा) मुद्दाका फरार अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन्। डिकुवा-२ का ८३ वर्षीय नरबहादुर मगर र उनका भाइ ७५ वर्षीय हर्कबहादुर पक्राउ परेका हुन्। लागुऔषध मुद्दामा १ वर्ष कैद र ५ हजार जरिवाना भुक्तानी गर्न बाँकी रहेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनायो। अदालतमा मुद्दा...
Suvadin Desk   283   0
Jan 24, 2017
फरार दाजुभाइ १५ वर्षपछि पक्राउ

राेमाञ्चक खेलमा मध्यमाञ्चल ९ रनले विजयी

काठमाडाैं, पुस ११ पूर्वाञ्चलमा जारी पुरूष क्रिकेट अन्तर्गतकाे बुधबारकाे पहिलाे खेलमा मध्यमाञ्चलले नेपाल पुलिस क्लबविरूद्ध ९ रनकाे राेमाञ्चक जित निकालेकाे छ। भर्खरै सम्पन्न खेलमा पहिले ब्याटिङ गरेकाे मध्यपश्चिमाञ्चले निर्धारित २० अाेभरमा सबै विकेट गुमाउर १ सय २० रन जाेडेकाे थियाे।...
Suvadin Media   4.5k   0
Dec 28, 2016
राेमाञ्चक खेलमा मध्यमाञ्चल ९ रनले विजयी

भैंसी मार्न प्रहरीले गोली चलायो

नारायण खड्का तुलसीपुर, पुस १२ दाङमा एउटा भैंसी मार्न प्रहरीले गोली चलाएको छ। भैंसीले उपद्र मच्चाएर सर्वसाधारणलाई आतंकित बनाएपछि भैंसी मार्न प्रहरीले गोली हानेको हो।   दाङको सौँडियार–३ खिरेटेमा मंगलबार दिउँसो स्थानीयबासीलाई धमाधम आक्रमण गर्न थालेपछि गोली चलाउनु परेको...
Suvadin Correspondent    557   0
Dec 28, 2016
भैंसी मार्न प्रहरीले गोली चलायो

बढुवा भएका एआईजी र डिआईजीलाई दर्ज्यानी चिन्ह

शुभदिन संवाददाता  काठमाडौं, पुस ४ नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह अन्तर्गत बढुवा भएका प्रहरी अधिकारीलाई सोमबार दर्ज्यानी चिन्ह दिइएको छ। अतिरिक्त महानिरीक्षकमा बढुवा भएका डा. दिनेशचन्द्र पोखरेल, प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका डा. मीनराज पाठक, आशा सिंह र सुमनरा...
Suvadin    1.1k   0
Dec 19, 2016
बढुवा भएका एआईजी र डिआईजीलाई दर्ज्यानी चिन्ह