Suvadin, Home

लिबियामा मारिएका नेपालीको शव ल्याउने प्रयास जारी

 काठमाडौं, असार २२ - लिबियामा हवाई आक्रमणमा परी ज्यान गुमाएका बेंसीशहर–११ चिती तीनपिप्ले सानोहटियाका सन्तोष श्रेष्ठको शव स्वदेश ल्याउने प्रयास भइरहेको छ। युद्धग्रस्त उक्त मुलुकबाट श्रेष्ठको शव ल्याउन अति कठिन भइरहे पनि त्रिपोलीस्थित अन्तरराष्ट्रिय आप्रवास सङ्गठन (आइओएम)सँगको समन्वयमा आ...
Sb Saud   283   0
Jul 07, 2019
लिबियामा मारिएका नेपालीको शव ल्याउने प्रयास जारी

भारतीय सांसदको अपमानजनक ‘ट्वीट’ – नेपाली चौकीदार !

काठमाडौं,२८ फागुन- भारतीय आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालबारे अपमानजनक टिप्पणी गरेकी छिन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलक्षित सामाजिक सञ्जाल ट्वीटरमा उनले नेपालबारे अपमानजनक ट्वीट गरेकी हुन्। सांसद अल्का लाम्बाले आफ्नो ट्वीटमा लेखेकी छिन्ः प्रिय भारतवासी, कृपया यसपटक...
Dammar Giri   1.3k   0
Mar 12, 2019
भारतीय सांसदको अपमानजनक ‘ट्वीट’ – नेपाली चौकीदार !

उपचारमा सघाउन प्रवासीद्वारा रु ४० लाख सहयोग

म्याग्दी, १३ फागुन – जटिल रोगबाट थलिएका विपन्नको उपचारमा सघाउन स्थापना गर्न लागिएको अक्षयकोषका लागि प्रवासी नेपालीले रु ४० लाख सहयोग जुटाएका छन्।  परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको रु डेढ करोडको अक्षयकोषका लागि म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले हङकङमा आयोजना...
Suvadin Correspondent   419   0
Feb 25, 2019
उपचारमा सघाउन प्रवासीद्वारा रु ४० लाख सहयोग

शहीदको सपना साकार पार्न मिलेर काम गर्न प्रधानमन्त्री ओलीको आग्रह!

काठमाडौं,१६ माघ-आज माघ १६ अर्थात नेपाल र नेपाली जनताको लागि शहादत प्राप्त गर्ने वीरहरुको सम्झना गर्ने दिन हो। आज शहीद दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौं अघि क्रान्तिवीरहरुले देखेको राजनीतिक अधिकार प्राप्तिको सपना साकार भएको बताएका छन्। शहीद दिवसको अवसरमा एक सन्देश जारी गर्दै प्रधा...
Dammar Giri   353   0
Jan 30, 2019
शहीदको सपना साकार पार्न मिलेर काम गर्न प्रधानमन्त्री ओलीको आग्रह!

नेपाली कामदारको उद्दारका लागि म्यानपावर सञ्चालक यूएईमा

यूएई,२९ पुस -यूएईको आबुधाबीमा अलपत्र १ सय ५० जना नेपाली कामदारको उद्दार प्रकृयामा त्यहाँको सरकारले चासो देखाएको छ। अल वासिता एमिरेट्स क्याटरिङ्ग कम्पनीको मुसाफा ४० नम्बरमा अलपत्र १ सय ५० नेपालीसहित ७ सयभन्दा धेरै कामदारको विषयमा यूएईको श्रम तथा स्थानीय प्रशासनले चासो देखाएको हो। कम्पनी संचालक जोर...
Dammar Giri   281   0
Jan 13, 2019
नेपाली कामदारको उद्दारका लागि म्यानपावर सञ्चालक यूएईमा

मापसेका कारण ११६ नेपाली युएईको कारागारमा

काठमाडौं, २४ पुस – मादक पदार्थको सेवन (मापसे) का कारण सिर्जित समस्याबाट सबैभन्दा बढी नेपाली संयुक्त अरब इमिरेट्स (युएई) मा जेल जीवन बिताउन बाध्य भएको एक अध्ययनले देखाएको छ।  आबुधावीस्थित नेपाली दूतावासले गत डिसेम्बर महीनामा युएईको सात वटा इमिरेट्समा रहेका आठ जेलमा गरेको अध्ययनका क्रममा...
Suvadin Correspondent   437   1
Jan 08, 2019
मापसेका कारण ११६ नेपाली युएईको कारागारमा

३ हजारलाई पुनः कोरिया जाने अवसर

काठमाडौं, १६ वैशाख –   पहिले नै दक्षीण कोरिया गएर फर्किएका तीनहजार नेपालीलाई पुनः कोरिया लगिने भएको छ। कोरियाले राम्रो काम गरेर फर्किएका तीन हजारको नाम पठाएपछि पुनः परीक्षाका आधारमा पठाउन लागिएको इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले बताए। 'परीक्षा यही वैशाख १७ ग...
Umesh Dahal   459   0
Apr 29, 2018
३ हजारलाई पुनः कोरिया जाने अवसर

सीमा रक्षक यादवको रिहाइका लागि ज्ञापनपत्र

काठमाडौं, असोज १८ – सप्तरीका भूमी रक्षक देव नारायण यादव र उनका छोरा अजय यादवसहित अर्का एक नेपालीलाई रिहाका लागि कुटनीतिक पहल गरिदिन सुनसरी बार एशोसिएसनले आग्रह गरेको छ। भारतको बिहारमा नजरबन्द गरिएकोप्रति एशोसिएसनले आपति जनाउँदै बिनासर्त रिहा गर्न समेत माग गरेको छ। सुनसरी बार एशोसिएशनले...
Dammar Giri   688   0
Oct 04, 2017
सीमा रक्षक यादवको रिहाइका लागि ज्ञापनपत्र

आज दशैंको छैटौं दिन, कात्यायनीकोे पूजा गरिदै

काठमाडौं, असोज १० – बडा दशैं अन्तर्गत नवरात्रीको छैटौं दिन आज, कात्यायनीकोे पूजाआजा गरिदैंछ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गरिन्छ। आज देवी दुर्गाका स्वरूपमध्ये अष्टमातृका भगवतीको छैटौं शक्तिका रूपमा प्रादुर्भाव भएकी कात्यायनी भगवतीकोे पूजा हुन लागेको हो। दानवमाथि देव...
Dammar Giri   392   0
Sep 26, 2017
आज दशैंको छैटौं दिन, कात्यायनीकोे पूजा गरिदै

संविधान दिवसमा अमेरिका, चीन र भारतले दिए यस्तो शुभकामना 

काठमाडौं, असोज ३–नेपालको संविधान दिवसका अवसरमा अमेरिका, चीन, भारत,  माल्दिभ्स, जापान लगायतले शुभकामना सन्देश पठाएर संविधानको सफलताको शुभकामना व्यक्त गरेका छन् ।  दिवसका अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको संविधान दिवसका अवसरमा सबै अमेरिकी नागरिकका तर्फबाट नेपाली जनत...
Suvadin Desk   13   0
Sep 19, 2017
संविधान दिवसमा अमेरिका, चीन र भारतले दिए यस्तो शुभकामना 

१० लाख रूपैयाँकाे अक्षयकाेष निर्माण गर्ने अभियान

रुपेश अधिकारी, युएई, साउन ३१ – रोजगारीका लागि युएईमा रहेका झापालीहरुले समाज सेवामा सक्रियता देखाएका छन्। प्रवासमा कमाएको रकमको केही अंश समाजसेवामा लगाउँदा असहायलाई राहत पुग्ने उनीहरुको विश्वास छ। नेपालमा भनेअनुसारको रोजगार नपाएपछि धेरै नेपाली देश बाहिर रहेर श्रम गरिरहेका छन्। प्रवासमा रहेर...
Rupesh Adhikari   1k   2
Aug 15, 2017
१० लाख रूपैयाँकाे अक्षयकाेष निर्माण गर्ने अभियान

अन्तरिक्षकाे अध्ययन गर्न अमेरिका पुगिन् राेजिता

काठमाडौं, साउन ३१ – समर इन्टर्नशीपमा पर्न सफल भएकी रोजिता बुद्धाचार्य अहिले संयुक्त राज्य अमेरिकाको बाल्टिमोरमा छिन्। विज्ञान विषय अध्ययन गर्ने विश्वभरिका ५ सय जना विद्यार्थीलाई पछि पार्दै रोजिना इन्टर्नशीपमा पर्न सफल भएकी हुन्। रोजिता विज्ञानकी विद्यार्थी हुन्। काठमाडौंको ठमेलस्थ...
Dammar Giri   1.2k   1
Aug 15, 2017
अन्तरिक्षकाे अध्ययन गर्न अमेरिका पुगिन् राेजिता

यसरी गठन हुन्छ प्रतिनिधि सभा

काठमाडौं, साउन २३–नेपालको संविधानको धारा ८४ अनुसार दुई सय ७५ सदस्य रहने  प्रतिनिधि सभाको गठन देहाय बमोजिम हुने व्यवस्था छ।  क)प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ (जनसङ्ख्या र भौगोलिक अनुकूलता तथा विशिष्टतामका आधारमा नेपाललाई एक सय ६५ निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना)...
Dammar Giri   904   0
Aug 07, 2017
यसरी गठन हुन्छ प्रतिनिधि सभा

दलाल मार्फत बन्द ट्रकमा मेक्सिकोबाट अमेरिका मानव तस्कर 

काठमाडौं, साउन १३ – विभिन्न प्रलोभनमा पारेर दलाल मार्फत नेपालबाट मेक्सिको हुँदै अमेरिका जाने क्रम रोकिएको छैन। सरकारले कडाई गरेपनि दलालले बैकल्पिक बाटो अपनाई मानव तस्करी गरेर मोटो रकम असुल गरि मेक्सिको बाटो हुँदै अमेरिकका पुर्याउने गरेको पाइन्छ। गएको आइतवार अमेरिककामा यस्तै भयानक मानव तस्...
Dammar Giri   601   0
Jul 28, 2017
दलाल मार्फत बन्द ट्रकमा मेक्सिकोबाट अमेरिका मानव तस्कर 

अपांगता भएका व्यक्तिले के–कस्ताे सेवा, सुविधा पाउछन्? यस्ताे छ एेनमा

काठमाडौं, साउन १२  –अपाङ्गगता भएका व्यक्ति भन्नाले सामान्य दैनिक चर्या गर्न शारीरिक वा मानसिक तवरले असमर्थ वा असक्षम भएको नेपाली नागरिकलाईलाई जनाउँछ। उक्त शव्दले दृष्ट्रिबिहीन,बहिरो,लाटो,लठेब्रो, लुलो, कुँजो र सुस्त मनस्थिति भएका व्यक्तिलाई जनाउँछ। त्यस्तै “असहाय अपाङ्गगता&r...
Dammar Giri   756   0
Jul 27, 2017
अपांगता भएका व्यक्तिले के–कस्ताे सेवा, सुविधा पाउछन्? यस्ताे छ एेनमा

‘म यस्तो गीत गाउँछु’ हेर्न चलचित्र हलमा भिडैभिड

काठमाडौं,साउन १ –लामो समयपछि दर्शकको भीड काठमाडौँ लगायत देशभरका अधिकांश हलमा देखिएको छ। शुक्रवारदेखि रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ हेर्नका लागि दर्शकको उपस्थिति सबैजसो हलमा आक्रामक देखिएको छ। शुक्रवार र शनिवारमा आक्रमक व्यपार गरेको ‘म यस्तो गीत गाउछु’ले आइतबार...
Dammar Giri   850   3
Jul 16, 2017
‘म यस्तो गीत गाउँछु’ हेर्न चलचित्र हलमा भिडैभिड

कलामा आमाको झझल्को आएपछि मन नै थामिएन महर्जनको

पोखरा, असार ३०– पोखराको बजारमा क्षण–क्षणमा झरी, बादल र वर्षा भइरहेका अवस्थामा महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरीभित्र यस्तै यस्तै झझल्को दिने जीवन्त कलाले सजाइएका कलाकारका सिर्जना यतिखेर कलाप्रेमीको आकर्षण बनेका छन्।  नेपाली मनसुनको जीवन्त चित्रण गर्ने कलाकारका सिर्जनालाई &...
Dammar Giri   671   0
Jul 14, 2017
कलामा आमाको झझल्को आएपछि मन नै थामिएन महर्जनको

यातायात विभागको स्मार्ट कार्ड वितरण गर्ने योजना

काठमाडौं, असार १५ –यातायात व्यवस्था विभागले कागजी लाईसेन्सलाई बन्द गरेर स्मार्ट कार्ड लाईसेन्स वितरण गर्ने योजना बनाएको छ। यातायात व्यवस्था विभागले उपत्यका बाहिरका कार्यालयहरुबाट वितरण गर्दै आएको कागजी सवारी चालक अनुमति पत्रको नविकरण बन्द हो। अवदेखि कुनै पनि कार्यालयबाट कागजी अनुमति पत्र...
Dammar Giri   1.5k   0
Jun 29, 2017
यातायात विभागको स्मार्ट कार्ड वितरण गर्ने योजना

‘रक्तदान गरौं, अहिले गरौं, समय समयमा गरौं’

काठमाडाैं, जेठ ३१–आज जुन १४ तारिख अर्थात  विश्व रक्तदाता दिवस। रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष जून १४का दिन यो दिवस मनाउन थालिएको हो। यस वर्ष ‘रक्तदान गरौं, अहिले गरौं, समय समयमा गरौं’ भन्ने नारा...
Suvadin Desk   647   0
Jun 14, 2017
‘रक्तदान गरौं, अहिले गरौं, समय समयमा गरौं’

सिलिगुढीबाट ६ जना बालककाे उद्धार

झापा, चैत १० – भारतको दार्जीलिङ जिल्लास्थित सिलिगुढीमा अलपत्रका ६ जना नेपाली बालकको उद्धार गरी नेपाल ल्याइएको छ। महिला तथा बालबालिका कार्यालयको सहयोगमा ती बालकलाई बुधबार राति भारतबाट नेपाल ल्याइएको हो। इलाम सांग्रुम्बाका रोशन विक, जनकपुरका सागिर अन्सारी, झापा पृथ्वीनगरका मिलन सार्की, भ...
Suvadin Desk   688   0
Mar 23, 2017
सिलिगुढीबाट ६ जना बालककाे उद्धार

बिहारबाट ३३ जना बालबालिकाको उद्धार

काठमाडौं, चैत ५ – सरकारले भारतको विहारस्थित विभिन्न बालगृहमा रहेका ३३ जना बालबालिकाको उद्दार गरेको छ। महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय अन्तरगतको केन्द्रीय बाल कल्याण समितिको पहलमा भारतको विहारस्थित ४ वटा बालगृहमा रहेका ३३ जना बालबालिकाको उद्धार गरिएको हो। भारतीय प्रहरीले दिएको जान...
Suvadin Desk   520   0
Mar 18, 2017
बिहारबाट ३३ जना बालबालिकाको उद्धार

नेपाललार्इ जापानकाे चार अर्ब ५३ करोड अनुदान

काठमाडौं, फागुन ४ जापान सरकार पोखरामा खानेपानी आपूर्ति सुधार परियोजना कार्यान्वयनका लागि रु चार अर्ब ५३ करोड ९० लाख अनुदान सहयोग गर्न सहमत भएको छ। अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा अर्थ सचिव डा. शान्तराज सुवेदी र नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले सम्झौता पत्रममा हस...
Binita Uprety   625   2
Feb 15, 2017
नेपाललार्इ जापानकाे चार अर्ब ५३ करोड अनुदान

तेरिया मगर भन्छिन्, 'मेराे नामभन्दा देशकाे पहिचान ठुलाे'

काठमाडाैं,फागुन ५ सन् २०१४ मा डान्स इन्डिया डान्सको उपाधि उचाल्नुअघि नै नेपालकी तेरिया फौजामगर देश अनि विदेशमा चर्चित भइसकेकी थिईन्। डान्स इन्डिया डान्स लिटिल मास्टरको उपाधि उचाल्दा उनले ४० हजार प्रतिस्पर्धीलाई पछि पारेकी थिइन्। पहिलो उपाधि उचालेकी तेरिया त्यतिमा मात्र रोकिइनन्। मा...
Binita Uprety   869   1
Feb 16, 2017
तेरिया मगर भन्छिन्, 'मेराे नामभन्दा देशकाे पहिचान ठुलाे'

साउदीको जेलबाट मुक्त भएपछि प्रधानमन्त्रीसँग भेट

काठमाडौं माघ १८ - सन् २०१० फेब्रुअरीमा साउदीको जेद्दा बराइमान जेलमा परेका नवलपरासीका कृष्णबहादुर दमाई, रुपन्देहीका भक्तबहादुर दर्जी, रसुवाका सोम तामाङ, धादिङका रामबहादुर तामाङ, तनहुँका केशबहादुर नेपाली, भोजपुरका श्रीकुमार राई, ओखलढुंगाका वीरबहादुर बुढाथोकी, झापाका दिपेन शेर्मा, मोरङका चक्रबहादुर गुर...
Suvadin Correspondent    4.7k   0
Jan 31, 2017
साउदीको जेलबाट मुक्त भएपछि प्रधानमन्त्रीसँग भेट

मलेसियामा एक नेपालीको सडक दुर्घटनामा ज्यान गयाे

राजविराज, माघ १८-  वैदेशिक रोजगारीका लागि मलेसिया गएका एक व्यक्तिको सडक दुर्घटनामा मृत्यु भएको छ।  ट्रान्सवर्ल्ड म्यानपावरमार्फत मलेसियाको टामन्डियाको इलेन्ट्रोनिक्स् आटा कम्पनीमा कार्यरत सप्तरीको देउरी भरुवा–३ निवासी प्रवीन झाकाे काम सकेर डेरातर्फ जाँदै गर्दा ...
Suvadin Correspondent    504   0
Jan 31, 2017
मलेसियामा एक नेपालीको सडक दुर्घटनामा ज्यान गयाे

गणेशको गनगन

ट्रम्पलाई था होला या नहोला यो पृथ्वी लोकमा नेपाल देश, छ कि छैन, भन्ने ज्ञान तर, नेपालीले भने ट्रम्पको राजनीति भविष्यको बारेमा टिकाटिप्पणी गरेर सामाजिक सञ्जालको भित्तो ट्रम्पमय बनाएका छन्। 
Ganesh Gnawali (Entertainer and Writer)   788   0
Jan 23, 2017
गणेशको गनगन

यही हो चार नेपाली निल्ने चट्टान

कञ्चनपुर, पुस २३ स्वेदशमा रोजगारीका अवसर नहुँदा बाध्यताले विदेशीने नेपाली धेरै छन्। त्यसमा पनि पश्चिम नेपालका अधिकांश युवाको नजिकको परम्परागत गन्तव्य हो, भारत। हातमुख जोर्नकै लागि त्यहाँको हिमाली क्षेत्रमा भारतीय सेनाको रसदपानी बोक्नेदेखि कडा चट्टाने भीर फोर्ने सम्मका जोखिमयुक्त काममा न...
Suvadin Desk   679   0
Jan 07, 2017
यही हो चार नेपाली निल्ने चट्टान

जिप दुर्घटनामा चार नेपालीको मृत्यु

बैतडी, पुस १८ भारतको उत्तराखण्डमा जिप दुर्घटना हुँदा एकै परिवारका चार नेपालीसहित छ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडी शर्माली–२ डोवराका गोमादेवी साउद, गोविन्दसिंह साउद, वासुसिंह साउद र वासुकै पाँचवर्षीय नाति रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले...
Suvadin Correspondent    2.5k   0
Jan 02, 2017
जिप दुर्घटनामा चार नेपालीको मृत्यु

को हुन् ‘पवनपुत्र हेलिकप्टर’ बनाउने चन्द्र शर्मा ?

राजु भण्डारी गुवाहटी (आसाम), पुस १५ नेपालीले विश्वका धेरै मुलुकमा हंगामा मच्चाएका छन्। अमेरिकामा अध्ययनरत लुजेन्द्र ओझा हुन् वा अष्ट्रेलियामा कार्यरत डा. राजु अधिकारी। जहाँ पुगेर पनि नेपालीले आफ्नो शान र राष्ट्रको स्वाभिमान अझै उच्च बनाएका छन्। यदि दृढ संकल्प इच्छाशक्ति छ भने मानिस स...
Suvadin Correspondent    1.8k   0
Dec 30, 2016
को हुन् ‘पवनपुत्र हेलिकप्टर’ बनाउने चन्द्र शर्मा ?