सुनसरीको इटहरीमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने
उत्तम रिजाल, इटहरी, मंसिर १५ – सुनसरीको इटहरीमा आगामी पुस १७ र १८ गते १२औं अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ। इटहरीमा आयोजक अाइअाेएफटिसीले पत्रकार सम्मेलन गरी यस विषयमा जानकारी गराएको हो।
पत्रकार सम्मेलनमा नेपाल संयोजक दीपेन्द्रप्रसाद दाहालले प्रतियोगितामा हालसम्...
काठमाडौं, असार २०–युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुदको राजधानी बनाउने गरी बजेट विनियोजन गरिएको बताएका छन।
नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिव दाहालले खेलकुदका पूर्वाधार निर्माणमा पोखरा रङ्गशाला मन्त्...
नेपालकी नम्बर एक महिला गल्फरलार्इ करिअरकै ठूलाे अवसर
काठमाडाैं, अषाढ १३ - नेपाल नम्बर १ महिला गल्फर प्रतिमा शेर्पाले नेपालको प्रतिनिधित्व गर्दै अमेरिकामा विभिन्न ३ अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएकी छन्। तीन प्रतियोगितासँगै प्रतिमाले विशेष प्रशिक्षणको अबसरसमेत प्राप्त गरेकी छन्। प्रतियोगिता र प्रशिक्षण नेपाल गल्फ संघको पहलमा संभव भएको ह...
काठमाडाैं,अषाढ ८ - ओलम्पिक डे काे अवसरमा बिहीबार एन्फा कम्प्लेक्स सातदाेबाटाेमा भएकाे नेपाल खेलकुद पत्रकार मञ्च र अखिल नेपाल फुटबल संघ (एन्फा) बीचकाे मैत्रीपूर्ण फुटबल खेलमा एन्फा टाेली विजयी भएकाे छ।
खेलकुद पत्रकार मञ्चलार्इ ६–२ काे गाेलअन्तरले पराजित गर्दै एन्फा विजयी भएको...
काठमाडौँ, असार ६- फेयरलेस नेपाल र डिएनए इन्टरटेनमेन्टको आयोजनामा अागामी साउन १५ गते देखि सर्वाधिक पुरस्कार राशीकाे विद्यालयस्तरिय फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा उपत्यकाका तीन जिल्ला र नुवाकोटका एक विद्यालयको सहभागिता रहने आयोजकले जनाएकाे छ।
मुल आयोजक समितिका अध्यक्ष द...
कञ्चनपुरको भिमदत्तनगरमा अवस्थित खुलामञ्च विभिन्न प्रयोजनका लागि प्रयोग हुने मैदान हो। खासगरी मैदानमा विभिन्न सभा, सम्मेलन, मेला महोत्सवको आयोजना गर्नको हेतु प्रयोगमा ल्याइन्छ। त्यसक्रमले निरन्तरता र प्राथमिकता पनि पाएको छ। तर, त्यसबाहेक यस मैदानको उपयोगिता स्थानिय क्रिकेट खेलाडीहरुले खुब गरेका छन्।...
सन्दिप जाेरा र रसिद खान नयाँ अनुहार, काे काे परे १८ जनामा?
काठमाडाैं, अषाढ ५ - 'आइसीसी यू-१९ विश्व कप छनोट- एसिया २०१७' को लागि १८ सदस्यीय नेपाली यु १९ टीम घाेषणा गरिएकाे छ। टीममा कुनैपनि उमेर समूहका राष्ट्रिय टीममा समावेश नभएर सन्दिप जाेरा र रसिद खान समेटिएका छन्।
रसिद घरेलु प्रतियाेगिताहरूमा बिरगञ्जकाे प्रतिनिधित्व गर्छन्। उनले अन्तिम...
अस्ट्रेलिया राष्ट्रिय जुडो प्रतियोगितामा मोहन लगातार चाैथाेपटक स्वर्ण
काठमाडाैं, जेठ २९ - अस्ट्रेलियामा बस्दै आएका जुडो खेलाडी मोहन बमले अस्ट्रेलियाको गोल्डकोस्टमा भएको ४२ औं अस्ट्रेलिया राष्ट्रिय जुडो प्रतियोगितामा स्वर्ण जितेका छन्।
सोमबार सम्पन्न तीनदिने प्रतियोगिताको पुरुष नागे नो कातामा मोहनले स्वर्ण जिते । उनले अस्ट्रेलियाकै एडमन्ड युनसंग मिलेर...
काठमाडाैं, जेठ २९ - हिमालयन क्रिकेट एकेडेमी (एचसीए) ले प्रथम सान यु–१६ इन्डो–नेपाल टी– २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा एचसीएले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर...
काठमाडाैं, जेठ २९ - अागामी साउन १ देखि १० गतेसम्म सिंगापुरमा हुने १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट खेल्ने प्रारम्भिक टोलीका लागि सोमबारदेखि बन्द प्रशिक्षण सुरु भएकाे छ।
बन्द प्रशिक्षणका लागि सिनियर राष्ट्रिय टोलीको समेत प्रतिनिधित्व गरिसकेका सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, आसिफ श...
एसिएन प्रिमियर लिगमा नेपाली खेलाडी खेल्ने सम्भावना छैन
काठमाडौं, जेठ २९ - असार ५ देखि हुने भनिएको एसियन प्रमियर लिगमा नेपाली खेलाडीहरूकाे खेल्ने सम्भावना निकै न्युन छ। सिनियर टोलीका सदस्यहरूले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) तथा एसियन क्रिकेट काउन्सिल (एसीसी) को अनुमति बिना प्रतियोगितामा सहभागिता नजनाउने बताएका छन् भने यु १९ का ख...
काठमाडौं जेठ २८– नेपाल गल्फ एशाेसियनकाे अायाेजनामा यही जुन अन्तिम देखि सिएमसी जुनियर गल्फ बिकास कार्यक्रम हुने भएकाे छ। कार्यक्रम देशका विभिन्न तीन शहरहरूमा हुने अायाेजकले जनाएकाे छ।
कार्यक्रम अन्तर्गत काठमाडाैं, पाेखरा र धरानमा हप्ताकाे तीनपटक प्रशिक्षण कक्षाहरू सञ्चालन गरिने त...
काठमाडौं, जेठ २६ - पुष्पकमल दाहाल प्रचण्ड सरकारका युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले आफ्नो नौ महिने कार्यकालकाे समिक्षा गर्दै मन्त्रालयमा आयोजित कार्यक्रममा आफुहरु सफल सरकारको सफल मन्त्रालय भएको दाबी गरे।
आफ्ना पालामा गरेका विभिन्न कार्यक्रमका २९ वटा बुदाँहरू सार्वजनिक ग...
काठमाडौँ, २५ जेठ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले संयुक्तरुपमा प्राप्त गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको अन्तिम खेल सुरु भएको केहि समयमा लगातारको वर्षाले रद्द भएपछि दुवै टोलीले संयुक्तरुपमा उपाधि प्राप्त गरेका...
स्याङजा , जेठ २५ - राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी रौतहट र ताप्लेजुङ फाइनलमा प्रवेश गरेका छन्। स्याङ्जाको वालिङ र पाल्पाको तानसेनमा आज भएको सेमिफाइनल खेलमा विजयी बनेका यी दुई जिल्लाले शुक्रबार फाइनलमा प्रतिस्पर्धा गर्ने छन्।
स्याङ्जाको वालिङमा भएको आजको सेमिफ...
काठमाडाैं, जेठ २४ -नेक्सस क्रिकेट एकेडेमी (एनसीए) प्रथम सान यु–१६ इन्डो–नेपाल टी– २० क्रिकेट प्रतियोगितामा मंगलबार क्वाटरफाइनल प्रवेश गरेको छ ।
पुल्चोक इन्जिनिएरिङ मैदानमा नेक्ससले आरसीएलाई ५१ रनले पराजित ग¥यो । नेक्ससका खडग बोहरा ‘म्यान अफ द म्याच’ चुनिए ।
ने...
काठमाडाैं, जेठ २४ - पद्मोदय माविले रियो एसईई फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । लगनखेलस्थित आयोजक क्याम्पियन एकेडेमीमा भएको फाइनलमा पद्मोदयले ताहचल युथ क्लबलाई ४–३ गोलले पराजित ग¥यो । विजयी टिमका लागि आशिष सोनामले २ तथा गौरव कार्की र अनिश कार्कीले १–१ गोल गरे । ताहचलका...
काठमाडौं जेठ २४ - प्रथम काठमाडौं अन्तरनगर कप नकआउट फुटबल प्रतियोगिताको मैत्रीपूर्ण खेलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टको कप्तानीमा रहेको कर्मचारी टोलीले मंगलबार जित हात पारेको छ।
कर्मचारी टोलीबाट जिल्ला प्रशासन कार्यालय, आयोजक काठमाडौं जिल्ला समन्वय समित...
काठमाडौँ, जेठ २३ - युवा तथा खेलकुद मन्त्री दलजित वि.क श्रीपाइलीले अाफ्नाे नाै महिने कार्यकाल सफल रहेकाे बताएका छन्। मन्त्रालयमा मंगलबार अायाेजित समिक्षा कार्यक्रममा मन्त्री श्रीपाइली अाफ्नाे कार्यकालमा अाफुहरू सफल सरकारकाे सफल मन्त्रालयका रूपमा रहेकाे बताए।
अाफ्नाे नाै महिनाकाे कार्यकाल मुख्यतया...
पश्चिमाञ्चलले अार्मीकाे सामना गर्दै, काे पुग्ला फाइनलमा?
काठमाडौँ, जेठ २२- राजधानीमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियागिताको दास्राे सेमिफाइनलमा अहिले केहीबेरमा नेपाल आर्मी क्लब र पश्चिमाञ्चल विकास क्षेत्र अामने सामना हुने भएका छन्।
अार्मीकाे कप्तानी विनाेद भण्डारी र पश्चिमाञ्चलकाे कप्तानी अन्तिम थापाले गर्दैछन्। यसअघि हिजाे भएकाे पहिलाे...
काठमाडाैं, जेठ २२ - नेपाल पुलिस क्लब राजधानीमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियाेगिताकाे फाइनलमा प्रवेश गरेकाे छ। डिएल म्याथडका अाधारमा शशस्त्र प्रहरी बल (एपीएफ) लार्इ ३४ रनले पराजित गर्दै पुलिस फाइनलमा पुगेकाे हाे।
टस हारेर पहिले ब्याटिंङकाे निम्ताे पाएकाे पुलिसले निर्धारित ५० अाे...
काठमाडाैं, जेठ २२ - प्रथम नगर कप नकआउट फुटबल प्रतियोगिता – २०७४ मंगलबारदेखि दशरथ रङ्गशालमा आयोजना हुने भएको छ। काठमाण्डौका नगरपालिका भित्र रहेका प्रतिभावान खेलाडीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा काठमाण्डौ महानगरपालिका बाहेकका १० नगरपालिकाको सहभाग...
खेलाडी संघले भन्याे- 'सरकार घाेषणा गरेकाे पुरस्कार देउ'
काठमाडौं, जेठ २२ - नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले विभिन्न माग राखी चार बुँदामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई ध्यानाकर्षण गराएको छ । ध्यानाकर्षण पत्र खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सातदोबाटोमा राखेपका सदस्य–सचिव केशवकुमार विष्टलाई आइतबार हस्तान्तरण गरे ।
खेलाडी स...
काठमाडाैं, जेठ १९ - सन्दिप सुनारले ८७ रनकाे सानदार इनिङ खेलेपछि शशस्त्र प्रहरी बल (एपीएफ) राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियाेगिताकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ। त्रि.वि क्रिकेट मैदानमा जारी खेलमा मध्यपश्चिमलार्इ ५ विकेटले पराजित गर्दै एपीएफ सेमिफाइनलमा प्रवेश गरेकाे...
काठमाडाैं, जेठ १९ - राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियाेगिता अन्तर्गत अहिले जारी खेलकाे पहिलाे इनिङ सकिदा शशस्त्र प्रहरी बल एपीएफलार्इ मध्यपश्चिमाञ्चल बिकास क्षेत्रले १ सय ८२ रनकाे लक्ष्य दिएकाे छ।
टस हारेर पहिले ब्याटिङ गरेकाे मध्यपश्चिमले निर्धारित ५० अाेभरमा ८ व...
धनगढी, जेठ १८- डिसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगीतामा क्यास्पीयन एकेमेडी र ब्रोडभिजन स्कुल लिग चरणमा प्रवेश गरेका छन्। बिहीवार भएका खेलमा विजयी हुदै दुवै टिम अन्तीम ८ मा प्रवेश गरेका हुन्।
हारसंगै क्यास्पीयन एकेडेमी र ज्योती स्कुल भने प्रतियोगीताबाट बाहिरिएका छन्। विहान पहिलो ख...
धनगढी, जेठ १८- धनगढीमा जारी डिसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगीतामा अाजदेखि दोश्रो चरणका खेल सुरु हुने भएका छन्। २९ वटा टिमले सहभागीता जनाएको प्रतियोगीताको नकआउटका आधारमा खेलाईएको पहिलो चरणको खेलबाट उत्कृष्ट १५ वटा टिम छनौट भएका छन्।
धनगढीका क्यास्पियन, ग्ली, ज्याेती, ब्रोड भिजन, ऐश्वर्या...
काठमाडाैं, जेठ १८, सरकारले आव २०७४-७५ मा युवा तथा खेलकुद क्षेत्रको विकासका लागि दुई अर्ब २४ करोड बजेट विनियोजन गर्यो। उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका–संसदमा पेश गरेको आर्थिक वर्ष २०७४-७५ को बजेटमा सरकारले क्रिकेट खेलको भौतिक पूर्वाधार तथा विकासमा पनि उ...
अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण कार्य प्राथमिकतामा
काठमाडौँ, १५ जेठ - सरकारले आव २०७४/७५ मा युवा तथा खेलकुद क्षेत्रको विकासका लागि रु दुई अर्ब २४ करोड बजेट विनियोजन गरेको छ ।
उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आज व्यवस्थापिका–संसद्मा आर्थिक वर्ष २०७४÷७५ का लागि गरिएको बजेट भाषणमा काठमाडौँको मूलपानीमा रहेको अन्तर्...
काठमाडाैं, जेठ ५ - आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) र स्किब्स दोश्रो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्स थ्री बाइ थ्री स्पर्धामा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
बीएनले हिमालयन एकेडेमीलाई ७–४ तथा निब्सलाई १०–६ ले पराजित गयो। जितमा रोशना तामाङले हिमालयन विरुद्ध ६ र न...