Suvadin, Home

निर्मलालाई यही सरकारले न्याय दिन्छ, ढुक्क भए हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, २२ पुस – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र उनको परिवारलाई यही सरकारले छिट्टै न्याय दिने बताएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडकको भिडले नभई आफूले नेतृत्व गरेको सरकारले निर्मला तथा अन्य छोरीचेलीलाई न्याय दिने दाबी गरे।   ‘अन्यायमा...
Suvadin Correspondent   434   0
Jan 06, 2019
निर्मलालाई यही सरकारले न्याय दिन्छ, ढुक्क भए हुन्छ : प्रधानमन्त्री ओली

निर्मला हत्या अनुसन्धान : कञ्चनपुर पुगे महानिरीक्षक खनाल

काठमाडौं, १५ पुस – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल निर्मला पन्त बलात्कार–हत्या अनुसन्धानको प्रगति विवरण बुझ्न कञ्चनपुर पुगेका छन्। प्रहरी नायव उपरीक्षक (डिएसपी) रुगम कुँवर सहितको टिम लिएर आईतबार बिहान महानिरीक्षक खनाल कञ्चनपुर पुगेको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ। खनाल...
Suvadin Correspondent   520   2
Dec 30, 2018
निर्मला हत्या अनुसन्धान : कञ्चनपुर पुगे महानिरीक्षक खनाल

निर्मला पन्तको जन्मदिनमा धर्ना स्थलमै होम

महेन्द्रनगर, २६ मंसिर – गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको जन्मदिनमा धर्ना स्थलमै होम गरिएको छ। यही मंसिर २६ गते बुधवार निर्मलाको १४ औँ जन्मदिन परेकोले उनको सम्झनामा धर्नास्थल जिल्ला प्रशासन कार्यालय प्रवेशद्धार अगाडि होम गरिएको हो। निर्मलाको परिवारक...
Suvadin Correspondent   369   0
Dec 12, 2018
निर्मला पन्तको जन्मदिनमा धर्ना स्थलमै होम

निर्मलाका लागि न्याय माग्ने १२ जना प्रदर्शनकारी पक्राउ 

काठमाडौं, २० मंसिर - बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको न्यायका निम्ति अभियान चलाइरहेकाहरु राष्ट्रपति भवन महाराजगंज अगाडीबाट पक्राउ परेका छन्। म निर्मला लेखिएको पट्टी बाँधेका अभियन्ताहरुले राष्ट्रपति भवन अघि न्यायका निम्ती प्रर्दशन गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।...
Suvadin Correspondent   389   0
Dec 06, 2018
निर्मलाका लागि न्याय माग्ने १२ जना प्रदर्शनकारी पक्राउ 

बाबुरामका समर्थकले गरे निर्मलाका आमाबुबालाई एक लाख सहयोग

काठमाडौं, १० मंसिर- नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले निर्मला पन्तको परिवारलाई एक लाख रुपैयाँ सहयोग उपलब्ध गरेका छन्। नयाँ शक्ति पार्टीका अष्ट्रेलियामा रहेका समर्थकले पठाएको एक लाख रुपैयाँ सहयोग निर्मलाका आमाबुबालाई हस्तान्तरण गरेका हुन्। निर्मलाको बुवा यज्ञराज पन्तको मा...
Suvadin Correspondent   453   2
Nov 26, 2018
बाबुरामका समर्थकले गरे निर्मलाका आमाबुबालाई एक लाख सहयोग