Suvadin, Home

हत्या आरोपमा पक्राउ

बुटवल, २८ फागुन – रुपन्देहीको देवदहमा एक युवालाई कुटपिट गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।  देवदह नगरपालिका– ५ का २० वर्षीय युवा अनिश पुरीलाई आइतबार राति ७ः३० बजेको समयमा कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले सोमबार स्थानीय चार जना युवालाई पक्र...
Suvadin Correspondent   390   0
Mar 12, 2019
हत्या आरोपमा पक्राउ

कैलालीमा चरेशसहित २ जना पक्राउ

-लोक देउबा कैलाली(सुखड), २० फागुन - कैलालीको घोडाघोडी नगरपालिका २ साडेपानीबाट अवैध लागु औषध चरेशसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका २ साडेपानीकी १९ बर्षिय राधा कटुवाल र गौरीगंगा नगरपालिका ३ का २३ बर्षिय अर्जनु बोगटी रहेका छन्। साडेपानीमा राधा कटुवालले...
Suvadin Correspondent   421   0
Mar 04, 2019
कैलालीमा चरेशसहित २ जना पक्राउ

पशुपतीनाथ मन्दिर क्षेत्रमा गाँजा सेवन गर्ने ८ जना पक्राउ

काठमाडौं, २० फागुन – महाशिवरात्रीको अवसरमा काठमाडौंको पशुपतीनाथको मन्दिर क्षेत्रमा गाँजा सेवन गर्ने र पाकेट मार्दै हिँड्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। पशुपति क्षेत्रबाट ८ जनालाई पक्राउ गरेर महानगरीय प्रहरी वृत गौशालामा राखिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख (डिआईजी) शैलेस थापा क्षे...
Suvadin Correspondent   696   0
Mar 04, 2019
पशुपतीनाथ मन्दिर क्षेत्रमा गाँजा सेवन गर्ने ८ जना पक्राउ

लागुऔषध ल्याउँदै गर्दा पक्राउ

काठमाडौं, १८ फागुन - काठमाडौंको नागढुङ्गाबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। गाडीमा लुकाइछिपाइ काठमाडौं ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।  चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट भारत सीतामडी बस्ने १८ वर्षीय शिवकुमार ग...
Suvadin Correspondent   392   0
Mar 02, 2019
लागुऔषध ल्याउँदै गर्दा पक्राउ

चरेशसहित भारतीय नागरिक पक्राउ

वीरगंज, १३ फागुन – प्रहरी चौकी इनर्वाले आज लागुऔषध एक किलो चरेश सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा भारतको मोतिहारी बस्ने २३ वर्षीय अमित मियाँ रहेका छन्। बिहान साइकलमा भारतको रक्सौलतर्फ गईरहेका बेला चेकजाँच गर्दा निज मियाले चरेश कम्मरमा बाँधेर लुकाईछिपाई लग्ने क्रममा...
Suvadin Correspondent   296   0
Feb 25, 2019
चरेशसहित भारतीय नागरिक पक्राउ

लागुऔषध कारोवारमा संलग्न दाजुभाई पक्राउ

साँखु, १२ फागुन – महानगरीय प्रहरी वृत्त बौद्धले नक्कली छाप र लागुऔषध कारोवार गर्ने दाजुभाईलाइ पक्राउ गरेको छ। गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी वेशीगाँउस्थित डेरा गरी बस्ने कामपा–७ स्थायी घर भएका ३२ वर्षीय सुजन मगर र २७ वर्षीय सुरेश मगरलाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको छ।&nb...
Suvadin Correspondent   357   0
Feb 24, 2019
लागुऔषध कारोवारमा संलग्न दाजुभाई पक्राउ

अपाङ्गता भएकी युवती बलात्कार गर्ने दुई पक्राउ

सप्तरी, ११ फागुन – बोल्न नसक्ने अपाङ्गता भएकी २० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईलाई पक्राउ गरेको छ।  कञ्चनरुप नगरपालिका–५ पथरी बस्ने २५ वर्षीय भीम मुखिया र सोही ठाउँका ३५ वर्षीय भरत मुखियालाई इलाका प्रहरी कार्यालय कञ्चनरुपले पक्राउ गरेको जनाएको छ। ल...
Suvadin Correspondent   390   0
Feb 23, 2019
अपाङ्गता भएकी युवती बलात्कार गर्ने दुई पक्राउ

डेजाभूका तीन सञ्चालक पक्राउ

काठमाडौं, १० फागुन – दरवारमार्गस्थित क्लब डेभाजुका तीन जना सञ्चालकहरु पक्राउ परेका छन्। केही समयदेखि फरार रहेका क्लबका सञ्चालकहरु प्रवीण श्रेष्ठ, प्रतीक श्रेष्ठ र समीप शीलाकारलाई ठगी आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौले  बिहीबार साँझ पक्राउ गरेको हो। क्लबमै आबद्ध मनोज श्रेष्ठ...
Suvadin Correspondent   361   0
Feb 22, 2019
डेजाभूका तीन सञ्चालक पक्राउ

२५ हजार घुससहित अधिकृत श्रेष्ठ पक्राउ 

भक्तपुर, २ फागुन – जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ २५ हजार रकम घुस लिँदालिदै पक्राउ परेका छन्। प्रशासकीय अधिकृत श्रेष्ठलाई  सेवाग्राहीबाट घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो। जिल्ला प्रशासन कार्यालयम...
Suvadin Correspondent   692   0
Feb 14, 2019
२५ हजार घुससहित अधिकृत श्रेष्ठ पक्राउ 

कञ्चनपुरबाट १८ किलो सुन बरामद

कञ्चनपुर, २ फागुन – प्रहरीले कञ्चनपुरको पुनर्वास नगरपालिका–२ बाट १८ केजी सुन बरामद गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले उक्त सुन पुनर्वास नगरपालिका–२ बाट बरामद गरेको हो। प्रहरीले सुन बरा...
Suvadin Correspondent   347   0
Feb 14, 2019
कञ्चनपुरबाट १८ किलो सुन बरामद

३ वर्षीया बालिका अपहरण गर्न खोज्ने पक्राउ

काठमाडौं, २८ माघ – बालिका अपहरण गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। बालिका अपहरण गर्न खोज्ने क्रममा सोमबार पक्राउ पर्नेमा दाङ घोराही–९ ढिकपुरका प्रयास चौधरी रहेको दाङ प्रहरीले जनाएको छ। उनले कालीकोट घर भइ हाल दाङ घोराही उप–महानगरपालिका–१४ कपासी बस्ने अस्मिता...
Suvadin Correspondent   369   0
Feb 11, 2019
३ वर्षीया बालिका अपहरण गर्न खोज्ने पक्राउ

बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड

चितवन, २५ माघ – बिरामीको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका  छन्। रुखको घाँस काट्ने क्रममा लडेका चितवनको भरतपुर महानगरपालिका ९ सरदपुरका ३८ बर्षका कृष्णप्रसाद भुसालको मनकामना अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो। उपचारमा अस्पतालले लापरबाही...
Suvadin Correspondent   445   0
Feb 08, 2019
बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड

नक्कली नोटसहित तीन जना समातिए

भोजपुर, २५ माघ –  नक्कली नोटसहित भोजपुरमा तीन जना समातिएका छन्। प्रहरीले भोजपुर डबली मेला भर्न आएका उनीहरूबाट चार हजार नक्कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशवकुमार थेवेले जानकारी दिए।  पक्राउ परेकाहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रमुख थेवेले ब...
Suvadin Correspondent   736   0
Feb 08, 2019
नक्कली नोटसहित तीन जना समातिए

नाबालिका बलात्कार गर्ने ३१ वर्षीय एक युवा पक्राउ

रुकुम पूर्व, २१ माघ –   साढे तीन वर्षीया नाबालिका बलात्कार गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ।  रुकुम पूर्वको सिस्ने गाउँपालिकाका ३१ वर्षीय मदन भनिने भरत गौतमलाई प्रहरीले पक्रेको हो। सोमबार दिउँसो १ बजे बालिकालाई बलात्कार गर्ने क्रममा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरे...
Suvadin Correspondent   465   0
Feb 04, 2019
नाबालिका बलात्कार गर्ने ३१ वर्षीय एक युवा पक्राउ

सरकारी गाडीमा आगजनी गर्ने नेविसंघका ५ नेता पक्राउ

पोखरा, १९ माघ – सरकारी गाडीमा आगजनी गरेको आरोपमा नेविसंघ सम्बद्ध पाँच विद्यार्थी नेताहरु पक्राउ परेका छन्। पोखरा महानगरपालिकाको गाडी जलाएको आरोपमा नेविसंघ कास्कीका पूर्व सभापति लक्ष्मी पौडेल, नेता परशुराम बस्नेत, पोखरा विश्वविद्यालयका पूर्व सभापति राजेन्द्र बराल, नेता डिफान भुजेल र ला&ndash...
Suvadin Correspondent   1k   0
Feb 02, 2019
सरकारी गाडीमा आगजनी गर्ने नेविसंघका ५ नेता पक्राउ

भरुवा बन्दुकसहित चार व्यक्ति पक्राउ

दाङ, १७ माघ – दाङमा भरुवा बन्दुकसहित आज चार व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका वेलबहादुर पाण्डेका अनुसार पक्राउ पर्नेमा दाङ राजपुर गाउँपालिका–१ कटवेरवा बस्ने ५० वर्षीय केशरबहादुर घर्ती, गडवा गाउँपालिका–७ चन्दनपुर बस्ने २८ वर्षीय इन्द्रप्रसाद चौधरी, सोही ठाउँका २...
Suvadin Correspondent   259   0
Jan 31, 2019
भरुवा बन्दुकसहित चार व्यक्ति पक्राउ

पाँच लाख घुससहित अदालतका नासु पक्राउ

काठमाडौं, १७ माघ – पाँच लाख रुपैयाँ घुससहित काठमाडौं जिल्ला अदालतमा कार्यरत नायव सुब्बा भोलानाथ चालिसे पक्राउ परेका छन्। सवारी ज्यान मुद्दा सहज गराइदिने बहाना बनाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिई गए...
Suvadin Correspondent   541   0
Jan 31, 2019
पाँच लाख घुससहित अदालतका नासु पक्राउ

ठगी मुद्दामा फरार व्यक्ति कारागार चलान

काठमाडौं, १५ माघ – ठगी मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्ति आज कारागार चलान भएका छन्।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका ललितपुर महानगरपालिका–१३ का हेमबहादुर घलेलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतले आजै उनलाई कारागार चलान गरेको हो। घलेलाई अद...
Suvadin Correspondent   362   0
Jan 29, 2019
ठगी मुद्दामा फरार व्यक्ति कारागार चलान

लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौं, १५ माघ – महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रभागको टोलीले सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना७ख ७०७३ नंको बस र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना७ख ५११३ नंको बस जाँचका क्रममा महोत्तरीका १९ वर्षीय प्रविणकुमार पाण्डे र मकवानपुरका ३० वर्षीय विक...
Suvadin Correspondent   358   0
Jan 29, 2019
लागुऔषधसहित दुई जना पक्राउ

कैद फैसला भएका सात फरार अभियुक्त पक्राउ

पशुपतिनगर, ८ माघ – इलाका प्रहरी कार्यालय पशुपतिनगरले कैद फैसला भएका सात फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको छ।  जिल्ला अदालत इलाममा पेश गरिएको जरिवाना र कैद असुल गर्न बाँकी रहेको १६ लाख ३६ हजार ५२५ रुपैयाँ जरिवाना र एक वर्ष २० दिन कैद भएका सात फरार अभियुक्तलाई पक्राउ गरिएको इला...
Suvadin Correspondent   359   0
Jan 22, 2019
कैद फैसला भएका सात फरार अभियुक्त पक्राउ

नक्कली कागजात बनाउने पक्राउ

काठमाडौं, ७ माघ – प्रहरीले कीर्ते गरी नक्कली कागजात बनाउने एक जनालाई आज तारकेश्वर नगरपालिका–११ मनमैजुबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा मनमैजुमा उग्रचण्डी साइबर सञ्चालन गर्दै आएका काभ्रेपलाञ्चोकका विपुन श्रेष्ठ रहेका महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगट...
Suvadin Correspondent   487   0
Jan 21, 2019
नक्कली कागजात बनाउने पक्राउ

डान्सबार कुटपिट काण्डमा संलग्न दुई पक्राउ

काठमाडौं, ५ माघ – काठमाडौंको ठमेलस्थित डान्सबारमा भएको कुटपिटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।  ललितपुर सातदोबाटो घर भएका ४३ वर्षीय दिलगुरुङ र सुनाकोठी बस्ने ३२ वर्षीय निराजन महर्जनलाई प्रहरीले काठमाडौं महानगरपालिका–१६ ठमेलबाट पक्राउ गरेको हो।&nbsp...
Suvadin Correspondent   405   0
Jan 19, 2019
डान्सबार कुटपिट काण्डमा संलग्न दुई पक्राउ

जथाभावी समाचार लेख्ने पत्रकार पक्राउ

काठमाडौं, १ माघ – विवेकशील नेपाल पार्टीकी नेतृ रञ्जु दर्शना (न्यौपाने)को चरित्र हत्या गर्नेगरी समाचार सम्प्रेषण गर्ने एकजना अनलाईनका सञ्चालक पक्राउ परेका छन्।  मुक्तीखबरडट्कम नामक अनलाइन सञ्चालन गर्ने श्याम रोका पक्राउ परेका हुन्। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ घर भइ काठमाड...
Suvadin Correspondent   305   0
Jan 15, 2019
जथाभावी समाचार लेख्ने पत्रकार पक्राउ

तीन लाख ठगी गरी गलत चेक दिने एक पक्राउ

गौशाला, १ माघ – महोत्तरी प्रहरीले आज बैंकिङ कसुर मुद्दामा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको मनरासिस्वा नगरपालिका–१० बस्ने सत्येन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।  पक्राउ परेका यादवले जिल्लाकै एकड...
Suvadin Correspondent   387   0
Jan 15, 2019
तीन लाख ठगी गरी गलत चेक दिने एक पक्राउ

पुराना बुद्धका मूर्ति चोरी गर्ने एक जना पक्राउ

काठमाडौं, २९ पुुुस – महानगरीय प्रहरी परिसर काठमाडौंले पुराना बुद्धका मूर्तिसहित एक जनालाई पक्राउ गरेको छ।  टोलीले स्वयम्भू, सीतापाइला र भगवानपाउ इलाकामा पुरातात्विक महत्वका मूर्ति बेचविखन तथा कारोबार हुँदैछ भन्ने विशेष सूचनाका आधारमा सिन्धुलीका ३९ वर्षीय दिलबहादुर ल्योलेलाई शनिबार साँझ...
Suvadin Correspondent   325   0
Jan 13, 2019
पुराना बुद्धका मूर्ति चोरी गर्ने एक जना पक्राउ

‘डीएसपी हूँ’ भन्दै आपराधिक गतिविधि गर्ने व्यक्ति पक्राउ

काठमाडौं, २७ पुस – नेपाल प्रहरीको डीएसपी हूँ भन्दै अपराधिक गतिविधि गर्दै आएका भक्तपुर बालकोटका ३५ वर्षीय अनिल थापा शुक्रबार  पक्राउ परेका छन्।  महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले बहालवाल डीएसपी हूँ भन्दै काठमाडौंको दरबारमार्ग र ठमेल क्षेत्रको होटल, रेष्टुराहरुमा धाक धम्की दि...
Suvadin Correspondent   340   0
Jan 11, 2019
‘डीएसपी हूँ’ भन्दै आपराधिक गतिविधि गर्ने व्यक्ति पक्राउ

बम्जनको आश्रमबाट महात्मा गुरु नियन्त्रणमा

सिन्धुली, २६ पुस – बलात्कार, हत्या तथा बेपत्ताको आरोप लागेका ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जनको एक आश्रमबाट आज एक महात्मा गुरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित पैरे धापसार भन्ने स्थानमा रहेको आश्रममा सिन्धुपाल्चोकबाट आएको प्रहर...
Suvadin Correspondent   908   0
Jan 10, 2019
बम्जनको आश्रमबाट महात्मा गुरु नियन्त्रणमा

सुन चोरीमा संलग्न श्रीमान् श्रीमती पक्राउ

सुर्खेत, २४ पुस – भारतको कर्नाटक राज्यको बैंगलोरबाट सुन चोरीमा संलग्न दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। कर्णाली प्रदेश प्रहरीको अनुसन्धान ब्यूरोले चोरीमा संलग्न चारमध्ये दुई नेपालीलाई पक्राउ गरेको हो। ब्यूरोले शनिबार कालीकोटको लालुबाट मङ्गल शाही र उनकी श्रीमती सौभाग्य शाहीलाई आज...
Suvadin Correspondent   541   0
Jan 08, 2019
सुन चोरीमा संलग्न श्रीमान् श्रीमती पक्राउ

नक्कली सुनसहित पक्राउ

काडमाडौं, २२ पुस – एक किलो नक्कली सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले शनिबार राती बुढानिलकण्ठबाट सोलुखम्बु घर भएका ३५ वर्षीय तासी शेर्पालाई पक्राउ गरेको हो। शेर्पाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता...
Suvadin Correspondent   379   0
Jan 06, 2019
नक्कली सुनसहित पक्राउ

२५ बर्षदेखि फरार अभियुक्त समातिए

वीरगञ्ज, २२ पुस – सर्वोच्च अदालतले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गरेका वीरगञ्ज महानगरपालिका १२ घर भएका ५५ वर्षका अनुमुद्दिन अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ। विगत २५ बर्षदेखि फरार रहेका अभियुक्त अन्सारी पर्सामा पक्राउ परेका हुन्। अदालतले अन्सारीविरुद्ध २०५० जेठ ५ गते ४ वर्ष ११ महि...
Suvadin Correspondent   436   0
Jan 06, 2019
२५ बर्षदेखि फरार अभियुक्त समातिए