Suvadin, Home

रवि लामिछानेलाई थप ५ दिन थुनामै राख्‍न अनुमति

काठमाडौं, भदौ ३ - जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनजनालाई थप ५ दिन थुनामा राख्न अनुमति दिएकोछ।  रविको पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले तीनैजनालाई थप पाँच दिन थुनामै राख्न अदालतले प्रहरीलाई अनुमति दिएक...
Sb Saud   472   0
Aug 20, 2019
रवि लामिछानेलाई थप ५ दिन थुनामै राख्‍न अनुमति

रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

चितवन,  भदौ १ - पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको छानविन गर्न उनका परिवारले रवि लामिछानेविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन्। पुडासैनीका श्रीमती सम्झना पुडासैनीले महानगरीय प्रहरी परिसर काठमाण्डौमार्फत आइतबार किटानी दिएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बत...
Sb Saud   320   0
Aug 18, 2019
रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

रवि लामिछानेसहित तीनजनालाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति

चितवन, साउन ३१ - पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सन्चारकर्मी रवि लामिछानेसहित तीनजनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ । शुक्रबार जिल्ला अदालत चितवनले लामिछाने, पत्रकार युवराज कँडेल र ओखलढुंगाकी अस्मिता कार्कीलाई थुनामा राखेर अनु...
Sb Saud   453   0
Aug 16, 2019
रवि लामिछानेसहित तीनजनालाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति