Suvadin, Home

नेपाल आइडल रवि आज साँझ जापान जाँदै

काठमाडौं, १६ पुस – नेपाल आइडल सिजन–२ का विजेता रवि ओड आज जापान जाँदैछन। आज सोमबार साँझ ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट जापान प्रस्थान गर्नेछन। 'सिङगिङ् रियालिटी सो, नेपाल आइडल' को विदेश भ्रमणको पुर्वयोजना अनुसार दश दिने जापान टुरका लागि रविसंगै, फर्स्ट...
Suvadin Correspondent   435   0
Dec 31, 2018
नेपाल आइडल रवि आज साँझ जापान जाँदै

जितको खुशीयाली साँट्न पाइनन् नेपाल आइडलकी आमाले

-रमेश टमट्टा काठमाडौं, १२ पुस - जीवनमा सुखदुख एकै सिक्काका दुई पाटा हुन्। कहिले खुशी त कहिले दुःख यो जीवनमा भइरहने प्रक्रिया हो। हामी मान्छेको चोला बगीजाने खोला उस्तै उस्तै हो।  एकदिन मर्नु त छ नै तर बिडम्वना मरण प्रतिकुल समयमा भइदिन्छ। यसले जीवनमा नमज्जा ल्याइदिन्छ। यस्तै नमज्जा भयो रवि ओडको...
Suvadin Correspondent   565   0
Dec 27, 2018
जितको खुशीयाली साँट्न पाइनन् नेपाल आइडलकी आमाले

नेपाल आइडल रवि भीमदत्त नगरपालिकाद्वारा अभिनन्दित

महेन्द्रनगर, १० पुस – नेपाल आइडल रवि ओडलाई महेन्द्रनगरमा अभिनन्दन गरिएको छ। भीमदत्त नगरपालिकाले स्मारकमा कार्यक्रम गर्दै नेपाल आइडल सिजन २ का विजेता ओडलाई अभिनन्दन गरेको हो। भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र नगर उप प्रमुख सुशिला चन्दले ओडलाई दोसल्ला ओढाएर अभिनन्दन पत्र प्रदान...
Madan Giri   580   20
Dec 25, 2018
नेपाल आइडल रवि भीमदत्त नगरपालिकाद्वारा अभिनन्दित

रवि ओडले नेपाल आइडलको उपाधि जित्ने सम्भावना कति ?

-रमेश टमट्टा ‘रजत’ काठमाडौं, २० मंसिर – टेलिभिजन कहिल्यै हेर्दै नहेर्नेले पनि आजभोली टेलिभिजनमा नेपाल आइडल हेर्न विहिबार कुरेर बसेका हुन्छन्। टेलिभिजनमा नेपाल आइडल प्रसारण हुने दिन गन्दै बसिरहेका हुन्छन्।  आइडलको लाइभ कार्यक्रम युट्यूव र फेसबुकमार्फत पनि प्रसारण हुन...
Suvadin Correspondent   981   68
Dec 06, 2018
रवि ओडले नेपाल आइडलको उपाधि जित्ने सम्भावना कति ?