Suvadin, Home

दोस्रो प्रेम

काठमाडाै, असार १२ - ''अरु जस्तै म पनि प्रेममा अन्धो थिएँ'' । समय नलगाई बनेको सम्बन्ध टुट्न समय लाग्दैन भन्ने पनि सुनेको थिएँ । आज साँच्चै सम्बन्ध टुटेको महशुस भएपछि विश्वास गर्न बाध्य भएको छु । बस् मात्र एक वर्षको हाम्रो सम्बन्ध थियो । हामी दुवै जना भर्खरका थियौं । दिमाग भर्खरको थियो...
Sb Saud   3.8k   0
Jun 27, 2019
दोस्रो प्रेम