Suvadin, Home

सिंगापुरमा एचआईभी भएका १४ हजारको गोप्य विवरण अमेरिकी अनलाइनमा

सिंगापुर, २७ माघ - रिकोलाई एचआईभी भएको एक दशक भइसक्यो। सामाजिक व्यवहार गोप्य राख्न रुचाउने सिंगापुरमा उनलाई एचआईभी भएको बारेमा केही निकट व्यक्तिलाई मात्र थाहा थियो। गत महिना उनलाई एउटा फोन कल आयो। ती व्यक्तिले आफ्नो व्यक्तिगत जानकारी अनलाइनमा सार्वजनिक भएको जानकारी दिए।  रिको एक प्रतिनि...
Suvadin Correspondent   390   0
Feb 10, 2019
सिंगापुरमा एचआईभी भएका १४ हजारको गोप्य विवरण अमेरिकी अनलाइनमा