Suvadin, Home

वर्षाको प्रभावः सिंहदरबार पूर्विगेटतर्फको पर्खाल भत्कियो 

काठमाडाै‌, असार २७ -  सिंहदरबार पूर्विगेटतर्फको पर्खाल भत्किएको छ । निरन्तरको वर्षाले पर्खालको जग खुकुलो भइ भत्किएको हो । जसका कारण यातायातका साधनलाई आवतजावतमा कठिनाई भएको छ । अहिले भत्किएको पर्खाललाई सडकबाट एक्जाभेटरले पन्छाउने काम भईरहेको छ ।  जसले गर्दा सवारी...
Sb Saud   485   0
Jul 12, 2019
वर्षाको प्रभावः सिंहदरबार पूर्विगेटतर्फको पर्खाल भत्कियो