Suvadin, Home

दिपक मनाङेको नाममा रेड कर्नर नोटिस

काठमाडौं, चैत ४ – प्रदेश सभा सांसद् राजीव गुरुङ उर्फ दिपक मनाङेको नाममा अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको पहलमा इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएको हो। उनी नेपाल बाहिर रहेकाे खबर पाएपछि प्रहरीले रेडकर्नर नोटिस ज...
Binita Karki   741   0
Mar 18, 2018
दिपक मनाङेको नाममा रेड कर्नर नोटिस

इशा बनिन् पहिलो 'मिस गोरखा'

गोरखा, २८ पुस  – गोरखाकी १९ वर्षीया इशा शाहले ‘मिस गोरखा–२०१७ ब्युटी एण्ड ब्रेन’को उपाधि जितेकी छिन्। बिहीबार राति सकिएको प्रतियोगिताको ग्राण्ड फिनालेमा इशाले निर्णायक चरणमा सोधिएको प्रश्नको उत्कृष्ट जवाफ दिँदै पहिलो मिस गोरखा भएकी हुन्।  नेपाल उद्योग वाणिज्...
Kusum Poudyal   414   0
Jan 12, 2018
इशा बनिन् पहिलो 'मिस गोरखा'

म्यादी प्रहरी नै आन्दोलनमा उत्रिए, वीरगञ्जमा चक्काजाम

वीरगञ्ज, मंसिर २८ – प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि पर्सामा खटिएका म्यादी प्रहरीहरुले बिहिबार वीरगञ्जमा चक्काजाम गरेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले राज्यले तोकेको भन्दा कम सेवा सुविधा दिन लागेको भन्दै उनीहरु आन्दोलित भएका हुन्। उनीहरुले जिल्ला प्रहरीमा गएर गुनासो गर्दा कु...
Kusum Poudyal   410   0
Dec 14, 2017
म्यादी प्रहरी नै आन्दोलनमा उत्रिए, वीरगञ्जमा चक्काजाम

महंगा विमानमा यात्रा गरेको आरोपमा स्वास्थ्यमन्त्रीको राजिनामा

काठमाडौं, असोज १६ – अमेरिकी स्वास्थ्यमन्त्री  टम प्राइसले सरकारी कामको सिलसिलामा महंगा निजी विमानहरुबाट यात्रा गरेको व्यापक आलोचना भएपछि पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति डोनल्ड ट्रम्पले प्राइसको राजीनामा स्वीकृत गरेको जानकारी गराउँदै ह्वाइट हाउसले डन जे राइटलाई कार्यवाह स्वास्...
Dammar Giri   676   0
Oct 02, 2017
महंगा विमानमा यात्रा गरेको आरोपमा स्वास्थ्यमन्त्रीको राजिनामा

बन्द प्रशिक्षणका लागि खेलाडी कसरी छानिन्छन् ?

काठमाडाैं, जेठ २९ - अागामी साउन १ देखि १० गतेसम्म सिंगापुरमा हुने १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट खेल्ने प्रारम्भिक टोलीका लागि सोमबारदेखि बन्द प्रशिक्षण सुरु भएकाे छ। बन्द प्रशिक्षणका लागि सिनियर राष्ट्रिय टोलीको समेत प्रतिनिधित्व गरिसकेका सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, आसिफ श...
Suvadin Media   2.7k   1
Jun 12, 2017
बन्द प्रशिक्षणका लागि खेलाडी कसरी छानिन्छन् ?

कांग्रेस र माओवादीबीच तालमेल

काठमाडौं,जेठ २४–दोस्रो चरण अन्तर्गत हुन लागेको स्थानीय तहको निर्वाचनका लागि गुल्मीको रुरु गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच तालमेल हुने भएको छ । माओवादी केन्द्रले रुरु गाउँपालिका प्रमुखसहित दुईवटा वडा अध्यक्षमा र काँग्रेसले उपप्रमुखसहित चारवटा वडा अध्यक्षमा उम्मेदवा...
Dammar Giri   5   0
Jun 07, 2017
कांग्रेस र माओवादीबीच तालमेल

वातावरण सरसफाइ एक जनाको प्रयासले मात्र असम्भवः काठमाडाैं मेयर शाक्य

काठमाडौँ, २१ जेठ – काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण सरसफाइ एक जनाको प्रयासले मात्र सम्भव नहुने हुँदा जनस्तरबाटै समान सहभागिताको आवश्यकता पर्ने बताएका छन् ।  विश्व वातावरण दिवस–२०१७ का अवसरमा फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले आज यहाँ आयोजना...
Dammar Giri   983   1
Jun 04, 2017
वातावरण सरसफाइ एक जनाको प्रयासले मात्र असम्भवः काठमाडाैं मेयर शाक्य